SamwadKhabar logo

               

विश्व

आमाले जाडोमा नुहाउन भनेपछि रिसाएका बालकले बोलाए प्रहरी

संवाद खबर

संवाद खबर

आमाले जाडोमा नुहाउन भनेपछि रिसाएका बालकले बोलाए प्रहरी
काठमाडौं । आमाले नुहाउन भनेपछि रिसाएका छोराले प्रहरी बोलाएका छन् । इमर्जेन्सी कल आएपछि बालकको घर पुगेको प्रहरीले पनि सबै घटना थाहा पाएपछि आफ्नो हाँसो रोक्न सकेनन् । भारतको उत्तर प्रदेशको हापुड जिल्लाको एउटा गाउँमा नौ वर्षीय बालकले ११२ मा फोन गरेर प्रहरीलाई खबर गरेका हुन् । प्रहरी बालकको घरमा पुगेर सम्पूर्ण घटना थाहा पाएपछि डायल ११२ का कर्मचारी पनि हाँसे । वास्तवमा बच्चालाई आमासँग गुनासो थियो किनभने उनकी आमाले उनलाई यति चिसोमा नुहाउन भनेकी थिइन्। फोन आएपछि प्रहरी गाउँ पुग्दा नौ वर्षीय बालकले फोन गरेको थाहा पाए । पहिले आमाबुवाले बालकलाई उनले चाहेको स्टाइलमा कपाल काट्न दिएका थिएनन् । त्यसमाथि अहिले यो चिसोमा नुहाउन भनेपछि त बालकको रिसले पारो तात्यो अनि बालकले रिसाएर प्रहरीलाई फोन गरेका थिए । बाबुआमाले बारम्बार नुहाउन भनिरहेका थिए, त्यसैले बच्चाले ११२ मा फोन गरेर प्रहरी बोलाए । जब पुलिसले सबै कुरा थाहा पाए तब बच्चालाई राम्ररी बुझाए र नुहाउँदा शरीर स्वस्थ रहने भएकाले बुबाआमाले तिम्रो भलोको लागि यसो भनिरहेको बताए । बालकले कुनै न कुनै रूपमा प्रहरीको कुरामा राजी भए र आफ्नो रिस त्यागे। जसले यो खबर सुने, उसको हाँसेर हालत खराब भयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…