SamwadKhabar logo

               

अर्थ व्यवसाय

नर्सिङ कोर्ष गरेका नेपालीलाई कुवेतमा आकर्षक रोजगारी

संवाद खबर

संवाद खबर

नर्सिङ कोर्ष गरेका नेपालीलाई कुवेतमा आकर्षक रोजगारी
काठमाडौँ । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारको माग आएको छ । बसुन्धार स्थित ओमेगा इन्टरनेशनल प्रा.लि. मार्फत कुवेतमा नेपाली कामदार पठाउने भएको छ । नेपालमा  बिएन र  बिएस्सी नर्स कोर्ष गरी बसेका महिला तथा पुरुषहरुको लागि कुवेत अफिस कम्पनीमा यो सुनौलो अवसर आएको छ । सिटी ग्रुप कम्पनीले डेण्डरमार्फत प्राप्त गरेको कुवेतको स्वास्थ्य मन्त्रालय अन्र्तगत सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारहरुको माग गरेको नेपाल स्थित ओमेगा इन्टरनेशनल प्रा.लि.ले जानकारी दिएको छ । https://www.samwadkhabar.com/archives/13990 कुवेत सरकारी स्वास्थ्य संस्थामा सेवा गर्नका लागि आवश्यक योग्यता पुगेको र न्यूनतम २ वर्ष अनुभव लिएको हुनेपर्ने कम्पनीले जनाएको छ । आकर्षक सेवा सुविधासहितको सिटी ग्रुपमार्फत कुवेतको कुवेत वेल कम्पनी (KOC) बाट नेपालका लागि यो माग पहिलो पटक आएको ओमेगा इन्टरनेसनल प्रा.लि.ले जनाएको छ । बिएन तथा बिएस्सी गरेका नेपालीले मासिक २ लाख ४० हजारदेखि ३ लाख ६० हजारको बीचमा पारिश्रमिक पाउने बताएको छ । जसमा विभिन्न सुविधाहरु पनि जोडिएको छ । समयमै पारिश्रमिक पाउने र प्रत्येक वर्ष एक महिना विदाको सुविधा व्यवस्था रहेको छ । कुवेत जान इच्छुक नर्सिङ गरेका महिला, पुरुषका लागि मर्चको पहिलो साता अन्तरवाता सुरु हुने व्यवस्थान पक्षले जनाएको छ । आवश्यक थप जानकारीका लागि अफिसियल फेसबुक पेज हेर्नुहोला । https://www.facebook.com/photo/?fbid=618910330243152&set=a.537702601697259

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …