SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं महाधिवेशनबाट समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण गिरि र विष्ट मर्यादा निर्वाचित भएका छन् । महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् भने सचिवमा सञ्जिव...


लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने १५ जना पक्राउ

फागुन ४, काठमाडौं । नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी,...


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्यसूची

फागुन ४, काठमाडौं । भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८...


नुवाकोटमा बस दुर्घटना, तीन जनाको मृत्यु

फागुन ४, नुवाकोट । बिहीबार नुवाकोटमा बस दुर्घटना भएको छ । जिल्लाको विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो । बस दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ...


स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन चैत ५ गते

फागुन ४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज (बिहीबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो। कार्यतालिकाअनुसार समानुपातिक र...


नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै

फागुन ४, काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका...


झापामा सवारी दुर्घटनाः सात महिनामा ७५ जनाको मृत्यु

फागुन ४, बनियानी । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु...


प्रकाश रायमाझी प्रधानमन्त्रीको आइटी विज्ञ नियुक्त

फागुन ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भएका छन् । स्किमा टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक समेत रहेका रायमाझीलाई १ फागुनदेखि नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । २० वर्षदेखी आइटीको क्षेत्रमा काम गरिरहेका उनी...


मोलुङ हाइड्रोपावरको आईपीओ खुल्यो

फागुन ४, काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ४ फागुन बिहीबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका...


महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट

फागुन ४, काठमाडौं। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर (प्रतिस्पर्धाबाट) मार्फत कम्पनी आज छनोट गरेको छ। महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा मेलाबजार सञ्चालन गरिँदैछ। मेलाका लागि सबैभन्दा बढी रकम...


बिचौलियाको काम गरेको आरोपमा बबरमहलबाट तीनजना पक्राउ

फागुन ४, काठमाडौं । काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिने भन्दै रकम माग्ने तीनजना बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ५१ वर्षीय...


इन्टरनेटको तार तत्त्काल नकाट्न विद्युत प्राधिकरणलाई अदालतको आदेश

फागुन ४, काठमाडौं । पाटन उच्च अदालतले इन्टरनेटको तार तत्त्काल नकाट्न विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) लगायतले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा...


ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन

फागुन ४, काठमाडौं । ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा घाइते भएकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो । अस्पतालले आज...


अस्पताल पुगेर देउवा र सभामुखले लिए सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी

फागुन ४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । बिहीबार बिहान अस्पताल पुगेर देउवाले ग्यास सिलिण्डर पड्किएर घाइते भएका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्...


तीन प्रज्ञा–प्रतिष्ठानका कुलपतिले लिए शपथ

फागुन ४, काठमाडौं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति...


विश्व बैंकका प्रमुखद्धारा राजीनामाको घोषणा

फागुन ४, काठमाडौं । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा घोषणा गरेका छन् । आफ्नो कार्यकाल पूरा नहुँदै डेभिडले विश्व बैंकका प्रमुखबाट राजीनामा दिएका हुन् । डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो । डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु...


लघुवित्त वित्तीय संस्थाहरुले लिएको अतिरिक्त सेवा शुल्क एक हप्ताभित्र फिर्ता गर्ने सहमति

फागुन ४, काठमाडौँ । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स...


‘ससुराली जाँदा टिकट काट्नुपर्ने बाध्यता हटाइयोस्’

फागुन ३, काठमाडौं । काठमाडौँ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद सन्तोष चालिसेले शिवपुरी आरक्षण क्षेत्रभित्र रहेका पाँचवटा गाउँमा जानका लागि टिकट काट्नुपर्ने व्यवस्थाको अन्त्य गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शूनय समयमा बोल्दै सांसद चालिसेले सुन्दरीजलभन्दा माथिका...


यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्छ : सांसद भट्टराई

फागुन ३, काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात...


एआईजीको लाइनमा रहेका डीआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी

फागुन ३, काठमाडौँ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित काठमाडौंको बागबजार निवासी विश्वप्रकाश भेटवालले डीआइजी सिहंविरुद्ध बुधबार अख्तियारमा उजुरी दर्ता गराएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…