SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


मुलुकको हितलाई ध्यानमा राखेर परराष्ट्र नीति अघि बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

फागुन ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र नेपाली जनताको हित प्रवद्र्धनलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीति अघि बढाउनुपर्ने बताएकी छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायमा नेपालको...


अनेरास्ववियूद्वारा स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन

फागुन ११, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आसन्न स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ । फागुन ७ र ८ गते काठमाडौंमा बसेको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले...


‘जसपालाई उपराष्ट्रपति पद दिन माओवादी सकरात्मक’

फागुन ११, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई उपराष्ट्रपति पद दिन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री प्रचण्डसँग छलफलपछि पत्रकारहरुुँग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्...


काठमाडौं उपत्यकामा खुल्यो जग्गा कित्ताकाट

फागुन ११, काठमाडौँ । काठमाडौं उपत्यकामा जग्गा कित्ताकाट खुलेको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएकाले कित्ताकाट खुलेको हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको छ। विभागका अनुसार ती...


जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दुःखद् : अध्यक्ष ओली

फागुन ११, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा...


सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

फागुन ११, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ...


प्रचण्ड र माधवबीच सिंहदरबारमा छलफल

फागुन ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो । उनीहरुबीच आसन्न राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल...


आजदेखि १५ जिल्लाका ८५ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

फागुन ११, काठमाडौँ । सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म...


कोरियाले मौसमी श्रमिक नलिने

फागुन ११, काठमाडौँ । दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ । दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको...


राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

फागुन ११, काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम बिदेशीहरुले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन्। बिहीबार सामाजिक सञ्जालमार्त रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात हुन्थ्यो तर त्यो नगरेको पनि बताएका छन्। ‘पदका...


कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

फागुन ११, काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...


मन्त्रिपरिषद् बैठक बस्दै

फागुन ११, काठमाडौं । मन्त्रीपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बिहिबार) अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् । आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ । मन्त्रिपरिषद्को नियमीत बैठक...


सुर्खेतमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

फागुन ११, काठमाडौं । सुर्खेतमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय विकले आफैलाई...


‘संस्कृति बोध’ गराउन ज्ञान परीक्षा आयोजना गरिँदै

काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले विद्यार्थीहरूमा संस्कृति बोध गराउने उद्देश्यले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७९ आयोजना गर्ने भएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले यही फागुन १२ गते, शुक्रवारका दिन काठमाडौंको टुँडीखेलमा कार्यक्रम...


सम्पर्कबीहिन ९ प्रहरीलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरी हेडक्वाटरले आज सार्वजनिक सुचना जारी गर्दै पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो । गत कात्तिकदेखि जानकारीबिना हाजिर...


परपुरुषसँग सम्बन्ध भएको आशंकामा श्रीमतीको हत्या

फागुन १०, विराटनगर । पारिवारिक खटपट र सम्बन्धमाथिको आशंकाका कारण मोरङको बुढीगंगामा महिलाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । परपुरुषसँगको सम्बन्ध रहेको शंकाकै भरमा श्रीमान्बाट हत्या गरिएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१९,...


बागमती प्रदेश सभाको बैठक बस्दै

फागुन १०, काठमाडौं । बागमती प्रदेश सभाको बैठक बुधबार दिउँसो २ बजे बस्ने भएको छ । बैठकका लागि कार्यसूची तयार गर्न बुधबार नै बिहान ११ बजे प्रदेश सभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बोलाइएको छ । प्रदेश सभाको बैठक गत...


चितवनमा सात महिनामा चौध गैँडा मरे

फागुन १०, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९÷ ०८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद...


चिनियाँ राजदूत सोङले भेटे प्रधानमन्त्री

फागुन १०, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेर राजदूत सोङले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति उम्मेदवारका विषयमा दलहरुबीच खिचातानी भइरहेका बेला राजदूत सोङ बालुवाटार पुगेका...


ट्याक्सी चालक युएई र कतार जान नपाउने

फागुन १०, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र कतारमा यी पदमा...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…