SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


राज्यका निकायमा महिलाको सहभागिता सुनिश्चित हुँदै गएको छ : सभामुख

फागुन २३, काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना...


त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार अर्जुन बगाले

फागुन २३, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता अर्जुन बगाले अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनको प्रकृया र त्यसको कार्यतालिकाहरू सुरू भएसँगै फागुन १९ गते त्रिवि केन्द्रीय क्याम्पसमा नियमित अध्ययन...


माओवादीले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने

फागुन २३, काठमाडौं । माओवादी धारका नेताहहरुले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको एककजुट भएर प्रतिवाद गर्ने जनाएका छन् । बालुवाटारमा आज बसेको माओवादी धारका नेताहहरुको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न...


राष्ट्रपति निर्वाचन : आजदेखि प्रचारप्रसारमा निषेध

फागुन २३, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध गरेको छ । सोमबार रातिदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार यो...


माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा सुरु

फागुन २३, काठमाडौँ । माओवादी धारका नेताहरूको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । माओवादी (केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा,...


लोपोन्मुख हुँदै होलीको जोगिरा

फागुन २३, भैरहवा । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ...


सौहार्दपूर्ण रङ्हरुको पर्व होली

फागुन २१, काठमाडौँ । वसन्त ऋतुको आगमनको प्रतीकको रुपमा लिइने हिन्दू धर्मालम्बीहरुको होली पर्व प्रत्येक वर्ष फागु शुक्ल पूर्णिमाको दिन भव्यताका साथ मनाइन्छ । विशेष गरी नेपाल र भारतमा यस होलिका दिन एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाएर मनाउने चलन...


स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुँदै

फागुन २१, काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिने भएको हो। आज प्रकाशित हुने मतदाता नामावलीमाथी फागुन २५ गते दाबी...


८ दलिय गठबनधको बैठक बस्दै

फागुन २१, काठमाडौं । ८ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न ८ दलिय गठबनधनको बैठक बस्न लागेको हो । बैठक अपरान्ह अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ । यही फागुन...


१५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

फागुन २१, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ ।...


चिनियाँ जनकंग्रेसको वार्षिक बैठक सुरू

फागुन २१, एजेन्सी । चिनियाँ संसद जनकंग्रेसको वार्षिक बैठक सुरु भएको छ । राजधानी बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा आइतबार सुरु भएको बैठकबाट राष्ट्रपति सी जिनपिङले १० वर्षमा गर्न लागेको सबै भन्दा ठूलो नीतिगत परिवर्तनलाई अनुमोदन गर्ने भएको हो ।...


आफूलाई सकारात्मक कसरी राख्ने?

१. कृतज्ञता अभ्यास गर्नुहोस् जुन चिजहरुसँग तपाईं कृतज्ञ हुनुहुन्छ उक्त चीजहरूको सूची बनाउनुहोस्। केहि चीजहरू लेख्नुहोस् जसले तपाईंलाई खुसी वा कृतज्ञ महसुस गराउँदछ। २. आफूलाई मनपर्ने कुरा गर्नुहोस् आफूलाई मनपर्ने कुरा गर्नुहोस्। जस्तो मनपर्ने पुस्तक पसलमा जानुहोस्, साथीहरूसँग कफीको आनन्द...


स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

फागुन २०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन्। स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ...


दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री

फागुन २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्य व्यवस्था र शासन प्रणाली भएको बताउनुभएको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्नु हुँदै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल...


अलपत्र तार व्यवस्थापन गर्न सञ्चारमन्त्रीको निर्देशन

फागुन २०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौँ उपत्यकालगायतका देशका ठूला सहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छन् । शनिबार प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा उनले स्थानीयको गुनासो चेतावनीमा परिणत हुनअघि तार व्यवस्थापनमा...


फोनिज काठमाडौँ शाखाको भेला सम्पन्न

फागुन १९, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँ जिल्ला शाखाको भेला सम्पन्न भएको छ । शुक्रवार सञ्चार केन्द्रको सभा हलमा काठमाडौँ शाखा अध्यक्ष शैलेश डंगोलको अध्यक्षतामा भएको सो भेला तथा सुझाव संकलन कार्यक्रममा फोनिज बागमति प्रदेश समितिका...


राष्ट्रपतिका मतदाताले परिचय पत्र अनिवार्य बोक्नुपर्ने

फागुन १९, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहभागी हुने मतदाताहरूले अनिवार्य परिचयपत्र लैजानुपर्ने भएको छ । निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपतकिो निर्वाचनका लागि मतदाताहरूले अनिवार्य रूपमा परिचयपत्र बोक्नुपर्ने व्यवस्था गरेको हो...


दुधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने सरकारको निर्णय

फागुन १९, काठमाडौं । सरकारले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकलले दुधको न्यूनतम मूल्य बढाउने निर्णय गरेको हो । हाल दुधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ । अब मूल्य बढाएसँग प्रतिलिटर दुधको...


सुकुम्बासी बस्तीमा ४ स्वर्ण भित्र्याएकी रिक्जना

फागुन १९, गलेश्वर । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो। बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो। बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे। मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको संघर्षलाई सम्झिदै पढाइ...


चैतभित्रै सुरक्षण मुद्रण सुरु गर्न मन्त्री शर्माको निर्देशन

फागुन १९, काभ्रेपलाञ्चोक । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…