SamwadKhabar logo

               

विश्व

चिनियाँ जनकंग्रेसको वार्षिक बैठक सुरू

संवाद खबर

संवाद खबर

चिनियाँ जनकंग्रेसको वार्षिक बैठक सुरू
फागुन २१, एजेन्सी । चिनियाँ संसद जनकंग्रेसको वार्षिक बैठक सुरु भएको छ । राजधानी बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा आइतबार सुरु भएको बैठकबाट राष्ट्रपति सी जिनपिङले १० वर्षमा गर्न लागेको सबै भन्दा ठूलो नीतिगत परिवर्तनलाई अनुमोदन गर्ने भएको हो । बैठकको उद्घाट्न गर्दै बिदा हुन लाग्नु भएका प्रधानमन्त्री ली खछियाङले यस वर्ष मध्यमखालको अर्थात ५ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण बैठकमा गर्नुभयो । ली को भाषणमा यस वर्ष १ करोड २० लाख शहरी क्षेत्रको रोजगारी सिर्जना गर्ने घोषणा पनि गरिएको छ । कोभिडका कारण गत वर्ष कुल गाह्रस्थ उत्पादन ३ प्रतिशत मात्रै भएको पनि प्रधानमन्त्री लिले स्वीकार्नुभएको छ । यो बैठकबाट उल्लेख्य मात्रामा बढाइएको रक्षा बजेटसहितको वार्षिक बजेटलाई पनि अनुमोदन गर्नेछ । साथै राष्ट्रपति सीले प्रस्तुत गर्ने आर्थिक तथा सामाजिक सुधारका कार्यक्रमलाई पनि अनुमोदन गर्ने भएको छ । संसदको यही अधिवेशनबाट सांघाइका पार्टी प्रमुख रहनुभएका ली छियाङलाई प्रधानमन्त्री चयन गर्ने सम्भावना छ । जनकंग्रेसको बैठक यहि मार्च १३ सम्म चल्ने भएको छ ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज वि…

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घट…

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरे…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…