SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


कपिलवस्तुमा संसारकै अग्लो बुद्धको मूर्ति बन्ने

चैत ३, तौलिहवा । संसारकै सबभन्दा ठूलो अर्थात् २४५ मिटर अग्लो कपिलवस्तु नगरपालिकाभित्र बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र...


सरकारले विजेता क्रिकेट खेलाडीलाई जनही ३ लाख रूपैयाँ दिने

चैत ३, काठमाडौं । सरकारले विश्वकप छनोटमा पुग्न सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पुरस्कारको घोषणा गर्नुभएको...


पाठ्यपुस्तक अडिटबाट गर्नुपर्नेमा विज्ञले जोड

चैत ३, काठमाडौं । नेपालको संविधानमा व्यवस्था गरिएका समावेशिता र विविधताको विषयलाई प्रबद्र्धन गर्न आवश्यक रहेको देखिएको छ । यसको सुरुवात पाठ्यपुस्तक अडिटबाट गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् । नीति विश्लेषक तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नामक संस्थाका प्रमुख...


उपराष्ट्रपति पदका लागि मतदान सुरु, उम्मेदवार यादवले गरे मतदान

चैत ३, काठमाडौं । उपराष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान शुरु भएको हो । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् । अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका...


यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

चैत २, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डकवर्थ लेविसमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । योसँगै नेपालले आगमी...


श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने

चैत २, काठमाडौं । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय) ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न...


विदेश जाने युवालाई अनावश्यक दुःख नदिन प्रधानमन्त्री निर्देशन

चैत २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । बिहीबार गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौं समस्या भोग्नु...


उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

चैत २, काठमाडौं । उपराष्ट्रपति पदको लागि निर्वाचनको तयारी पूरा भएको छ । शुक्रबार नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो । निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि...


आजदेखि लागू हुने गरी दूधको मूल्य बढ्यो

चैत २, काठमाडौं ।सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो । संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि...


सुदूरपश्चिममा २४ घन्टामा छ जनामा कोरोना संक्रमण

चैत २, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ...


नेपाली टिमकाे हाैसला बढाउन प्रधानमन्त्री त्रिवि मैदानमा (फाेटाेफिचर)

चैत २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको छ । प्रधानमन्त्री नेपाली टोलीको हौसला बढाउन मैदानमा पुग्नुभएको हो । प्रधानमन्त्री खेलअघि त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको र अहिले...


उपराष्ट्रपतिबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक

चैत २, काठमाडौं । उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको हो । रास्वपाका एक नेताका अनुसार बैठकले उपराष्ट्रपति निर्वानमा...


स्ववियु निर्वाचनः आज मध्यरातिदेखि प्रचार–प्रसार निषेध

चैत २, काठमाडौँ । चैत ५ गते हुने स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनका लागि बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ । उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार–प्रसार गर्न पाउने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा...


प्रधानमन्त्रीले दिए शुभकामना

चैत २, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेर नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) को टिमलाई शुभकामना दिएका छन् । नेपालले आज लिग २ को अन्तिम खेलमा...


सिमलका रुखमा काकाकुल चरा

पर्वतको फलेवास जङ्गलमा सिमलको रुखमा बसिरहेको काकाकुल चरा । गाउँघरतिर यसलाई सर्प खाने चरा पनि भन्ने गर्छन् । काकाकुल र गिद्ध चरा अग्लो सिमलको रुखमा बस्न रुचाउने गर्छन् । पछिल्लो समय नेपालमा सिमलका रुखहरु मासिँदै गएको छ । सरकारले सिमलको...


पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव : मन्त्री किराँती

चैत १, काठमाडौँ । काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासबाट मात्रै आर्थिक वृद्धि सम्भव रहेको बताएका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा...


विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

चैत १, ढल्केबर । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका बासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् । गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार...


मौसमः चट्याङसहित वर्षाको सम्भावना

चैत १, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले...


उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

चैत १, काठमाडौं । निर्वाचन आयोगले चैत ३ गतेका लागि तय गरेको उपराष्ट्रपति पदको निर्वाचनको मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको हो । मतदान हुने दिनभन्दा ४८ घण्टाअगावै अर्थात् गएराति १२ बजेदेखि...


मलमा अनुदान घटाउने निर्णय फिर्ता लिन लिङ्देनको आग्रह

फागुन ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रासायनिक मल खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले सुलभरुपमा मल आपूर्ति व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…