SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई हाने गोली

असार २०, काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् । घटनाबारे...


बनिन् सिनी शेट्टी ‘फेमिना मिस इन्डिया वर्ल्ड २०२२’

असार २०, काठमाडौं । कर्नाटककी सिनी शेट्टीले ‘फेमिना मिस इण्डिया वल्र्ड २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा १३ प्रतियोगीलाई पछि पार्दै उनले यो उपाधि जितेकी हुन् । सिनी २१ वर्षकी छिन् । उनी...


१ वर्षपछि सारियो अफ्रिका कप अफ नेसन

असार २०, काठमाडौं । क्यामरुनमा सन् २०२१ को जनवरीमा तय भएको अफ्रिकी मुलुकहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘अफ्रिका कप अफ नेसन’ को मिति एक वर्षपछि सारिएको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (काफ)का अनुसार मौसमलाई मध्यनजर गर्दै अफ्रिका कप अफ नेसन १...


महिला रेफ्री मारियाले इटालियन सिरी ‘ए’ खेलाउने

असार २०, काठमाडौं । रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले इटालियन सिरी ‘ए’ को आगामी सिजनमा खेल सञ्चालन गर्ने भएका छन् ।यसक्रममा उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछन् । गत वर्ष उनी सिरी...


महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

असार २०, दमौली । स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन...


अप्पर सोलु हाइड्रोको आईपीओ खुल्याे

असार २०, काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सोमबारदेखि आईपीओ बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५००...


सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु

असार २०, काठमाडौँ। चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो। गुणस्तरीय आयुर्वेदिक औषधि...


देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

असार २०, काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल लुम्बिनी प्रदेश, वागमतीलगायत केही प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम विज्ञान विभागका अनुसार आज दिउँसो...


बालबालिकालाई जति थोरै चिनीयुक्त खाना दियो त्यति राम्रो

असार २०, बीबीसी । अभिभावकहरुले ससाना बालबालिकाको खानामा चिनीको मात्रा एकदम कम गर्नुपर्ने र गुलियो बढी खाने बानीबाट जोगाउन धेरै सागसब्जी खुवाउनुपर्ने बालस्वास्थ्यविद्हरुले बताएका छन् । विशेषगरी दुई वर्ष मुनिका शिशुहरुलाई खुवाइने पाउडर युक्त खानामा ‘नो एडेड सुगर’ लेखिएको भएपनि...


सूचना विभागका सम्पूर्ण सेवा अब अनलाइनबाटै

असार १९, काठमाडौँ । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन...


यू २० राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

१९, असार काठमाडौँ । भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी बाहिरिएका छन् । नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी...


पुतलीसडकमा फूटपाथमै थुपारियो फोहोर

१९, असार काठमाडौँ । काठमाडौं महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा फोहोर थुपार्ने गरेको छ। काठमाडौं महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानव जीवन’ नामक कम्पनीले नै पैदलमार्गमा...


चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

असार १९, काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो ।...


जोरपाटीबाट भालुको पित्तसहित दुईजना पक्राउ

असार १९, काठमाडौं । काठमाडौंको जोरपाटीबाट भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची, पाणिनी गाउँपालिका–२ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देही बुटवल उप महानगरपालिका–३ का ३२ वर्षीय भजिन्द्र दर्जी छन् । उनीहरूको साथबाट संरक्षित वन्यजन्तु भालुको...


रोशी खोलाको क्रसर उद्योग र ढुङ्गा खानी सञ्चालनबाट किसानहरु समस्यामा

असार १९, बनेपा । रोशी खोला आसपासमा क्रसर उद्योग र ढुङ्गा खानी सञ्चालन गरिएका कारण बाह्रै महिना धमिलो पानी र लेदो मिसिएको पानी बगेकाले खेती गर्नसमस्या भएको गुनासो गर्दै त्यो खोला कहिले सङ्लो हुन्छ भन्ने प्रश्न पीडित किसानले स्थानीय सरकारसँग...


जशोदा र राजेशको हेर्न मन लाग्छ (भिडियोसहित)

असार १९, काठमाडौं । गायिका जशोदा सुब्बा र राजेश चौधरीको युगल स्वर रहेको ‘हेर्न मन लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । डाक स्टुडियो नामक युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको गीतमा शब्दरचना कुमार श्रेष्ठ र संगीत संयोजन बाबु प्रधानको रहेको...


हर्क साम्पाङको अगुवाइमा सयौँ स्थानीयवासीले गरे श्रमदान

१९, असार काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरु...


लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

असार १९, काठमाडौँ । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो...


आज देशभर मनसुन सक्रिय, बाढी–पहिरो सम्भावनाः सतर्क रहन आग्रह

असार १९, काठमाडौँ । आइतबार (आज) देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । आज बिहान मधेस प्रदेश, वागमती प्रदेश र...


बानेश्वर स्थित केएमसी स्कुलको महिला कर्मचारी मृत फेला

असार १९, काठमाडौं । काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् । २१ वर्षीया रमा रायमाझी स्कुलको गल्र्स होस्टेल छेउमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार शनिबार बेलुका...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…