SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


नासाले चन्द्रमामा आफ्नो अर्को मिसन पठाउने तयारी

काठमाडौं, चैत ४ गते। अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमामा आफ्नो अर्को मिसन पठाउने तयारीमा जुटेको छ । एजेन्सी अब पहिलो पटक आफ्नो विशाल चन्द्र रकेटलाई अगाडि ल्याएको छ । यो रकेटको नाम स्पेस लञ्च सिस्टम (एसएलएस) हो जसलाई फ्लोरिडाको केनेडी...


नेपालका लागि यूएईको १६९ रनको लक्ष्य

काठमाडौं, चैत ४ गते। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको दोस्रो खेलमा नेपाललाई यूएईले १६९ रनको लक्ष्य दिएको छ। लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको यूएईले नेपाललाई १६९ रनको चुनौती दिएको हो। नेपालले यूएईलाई ४६...


रुसी सेनाको हवाई आक्रमणबाट युक्रेनी अभिनेत्री ओक्सानाको मृत्यु

चैत ४, काठमाडौं । रुसी सेनाले रकेट किभमा आक्रमण गर्दा युक्रेनी अभिनेत्री ओक्साना श्वेत्सको मृत्यु भएको छ । थिएटरमा लामो समयदेखि काम गर्दै आईरहेकी ओक्सानाको हवाई आक्रमणमा मृत्यु भएको योंग थिएटर कम्युनिटीले फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । गत २४...


आनन्दकुटी विहारमा ७ फिट अग्लो वुद्ध मूर्ति प्रतिस्थापना

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले आनन्द कुटी विहारमा वुद्ध मूर्ति प्रतिस्थापित गरेको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले २०७२ सालको भूकम्पले क्षति पुर्याएको विहारको पुननिर्माणका क्रममा बुद्धपूजा धम्मागारभित्र ७ फिट अग्लो शाक्यमुनि वुद्धको मूर्ति प्रतिस्थापित गरेका हुन् । आनन्दकुटी विहार वि....


उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण नगर्नुपर्ने

चैत ४, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका...


वैशाखदेखि ट्रायल पास गरेको १० दिनभित्र लाइसेन्स उपलब्ध गराउँछौं – विभाग

चैत ४, काठमाडौं । चैत १ गतेदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ । विभागलले पुराना आवेदकलाई लाइसेन्स उपलब्ध गराउने र लाइसेन्सको सफ्टवेयर प्रविधि सुधार गर्नुपर्ने भएकाले आवेदन बन्द गरिएको जनाएको छ...


माडीमा आगलागी हुँदा ६० लाखको क्षति

चैत ४, चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु. ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको थियो । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको...


सम्बन्ध विच्छेदपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ता हुने कानुन प्रस्ताव

४ चैत्र, काठमाडौँ । श्रीमानको अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकी देवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पार्दै अंश...


अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण

चैत ४, काठमाडौं । अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौँ आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायका अनुसार अमेरिकी कूटनीतिज्ञलाई लिएर...


चुनावअघि नै चुनिए वडा अध्यक्ष र सदस्य

चैत ४, हुम्ला । हुम्लाको एक गाउँपालिकामा चुनावअघि नै वडा अध्यक्षसहित सदस्यहरु चुनिएका छन् । जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीयले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका हुन् । वडाध्यक्ष र सदस्य चुनेका उक्त गाउँपालिकाको ६ नम्बर वडाबासीले अब आगामी वैशाख...


तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

४ चैत्र, काठमाडौँ । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो । महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी...


बस पल्टिँदा २ जनाको मृत्यु, ९ जना घाइते

चैत ४, मकवानपुर । मकवानपुरको मनहरीमा भएको यात्रुवाहक बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र ९ जना घाइते भएका छन् । घाइते ९ जनाको उद्दारपछि उपचारका...


निर्वाचन आचार संहिताः सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन ?

चैत ४, काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । विहिबार प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा...


इन्जिनियरका लागि आवेदन आह्वान

चैत ४, काठमाडौं । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । इन्जिनियर र सव–इन्जिनियरका लागि केन्द्रले आवेदन आह्वान गरेको हो । २१ दिनभित्र आवेदन दिन सकिनेछ । आवेदन दिने (पुरुष) ३५ वर्ष ननागेको र महिला ४०...


तराईका जिल्लाहरुमा आज हर्षाेल्लासपूर्वक होली मनाइँदै

चैत ४, काठमाडौँ । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ। तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ।...


संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज सुनुवाई हुँदै

चैत ४, काठमाडौं । संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज (शुक्रबार) सुनुवाई हुँदैछ । गत २०७८ भदौ १७ गते जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका ५२ मुद्दा अवरुद्ध हुँदै आएका सोही मुद्दाको शुक्रबार बिहान ११ बजे...


निर्वाचन आचारसंहिता प्रति गाउँपालिका महासंघको आपत्ति

४ चैत्र, काठमाडौँ । निर्वाचन आयोगको ‘आचारसंहिता’प्रति गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने भन्दै आपत्ति जनाएको छ। १५ चैतदेखि लागू हुने गरी जारी भएको आचारसंहितामा ‘उम्मेदवारी अघि राजीनामा दिनुपर्ने’ व्यवस्था कायम गरिएपछि महासंघका...


सर्वोच्चद्वारा नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज

२ चैत्र, काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेको रिट बुधबार बसेको कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उक्त रिट खारेज गर्ने फैसला गरेको हो । अध्यादेश विरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर...


बैतडीकी एक महिलामा कालाजार पुष्टि

चैत २, काठमाडौं । बैतडीमा कालाजार संक्रमण देखापरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो । धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य कार्यलयले जनाएको छ ।...


लोकसेवाले खुलायो ३०० स्टाफ नर्सका लागि विज्ञापन

चैत २, काठमाडौं । लोकसेवा आयोगले ३०० स्टाफ नर्सका लागि विज्ञापन खुला गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै आयोगले खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी÷ जनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपांगता भएकातर्फ सात र पिछडिएको क्षेत्रतर्फ पाँच गरी ३००...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…