SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


अङ्ग दानसम्बन्धी ऐनमा संशोधन आवश्यक : गृहमन्त्री

चैत १, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मिर्गौला दानका लागि आफ्नो नातागोतामात्र हुनुपर्ने ऐन कानुनलाई संशोधन गरिनुपर्ने बताउनुभएको छ । गृहमन्त्री खाणले आफ्नो अङ्ग दानले कसैको जीवन बचाउन मद्दत गर्छ भने यस्तो कार्य गर्नु हरेक नागरिकको कर्तव्य रहेकोमा जोड दिनुभयो...


सवारी लाइसेन्सको आवेदन आजबाट बन्द

चैत १, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधन अनुमतिपत्र ९लाइसेन्स० को नयाँ आवेदन बन्द गरेको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ । कोरोना महामारीका कारण...


नेपाल र साउदी अरबबीच आज दुई पक्षीय वार्ता हुँदै

चैत १, काठमाडौं । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक वार्ता हुँदैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता हुन लागेको हो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुहुनेछ भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा राजकुमार फैसल...


सबै राजनीतिक दलले एउटै मञ्चबाट मत माग्ने वातावरण बनाऔँ : अध्यक्ष तिमिल्सिना

फागुन ३०, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । निर्वाचनका समयमा दलहरुले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा सझा धारणा बनाउन सबै दलले...


कालोपुलबाट पाँच किलो गाँजासहित दुईजना पक्राउ

फागुन ३०, काठमाडौं । काठमाडौंको कालोपुलबाट पाँच किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित दुईजना छन् । काठमाडौं महानगरपालिका–७ कालोपुल डेरा गरी बस्ने झापाका ३१ वर्षीय बिरेन कपाली र इलाम घर भएकी ३९ वर्षीया सपना तामाङलाई...


नवलपुरमा प्रहरीमाथि आक्रमण : ६ जना पक्राउ

फागुन ३०, काठमाडौं । प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको...


काँग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सक्यो, संस्थापन पक्षको बहुमत

फागुन ३०, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सकाएको छ । सबै जिल्लामा नेतृत्व चुनिएका छन् । करिब ६ वर्षको अन्तरालमा गरिएको अधिवेशनले सबै जिल्लामा नेतृत्व स्थापित गरेको हो । सभापति देउवा पक्षले ४४ जिल्लामा सभापति जित्दा...


सिन्धुलीमा टिपर दुर्घटना : दुई जनाको मृत्यु, २४ जना घाइते

फागुन ३०, काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ति बोकेको टिपर अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आइतबार साँझ ८...


प्रकाश सपुतको गीत ‘पीर’ बारे ‘प्रचण्ड’को प्रतिक्रिया

३० फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् । माओवादीका जनवर्गीय संगठनसँग केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युवबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले...


कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्दै

फागुन ३०, काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले चैत १४ देखि २१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुलाईएको जानकारी दिएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष पार...


कर्जा लिएर उदाहरणीय व्यवसाय चलाउँदै युवा

३० फागुन, काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैङ्क लिमिटेडबीच सहुलियतपूर्ण कर्जा प्रवाह सम्झौता भएपछि ऋण लिएर युवाले उन्नत जातका भैँसीपालन सुरु गरेका हुन् । नगरपालिकाका १४ वटै वडाका युवाले व्यावसायिक पशुपालन सुरु गरेका छन् । युवालाई पशुपालनमा...


जीटुजी मल खरिदका लागि कार्यदल गठन

फागुन ३०, काठमाडौँ । नेपाल सरकारले भारतसँग जीटुजी (सरकार–सरकार) प्रणालीअन्तर्गत रासायनिक मल खरिद प्रक्रिया अगाडि बढाउन कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो...


कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी

फागुन ३०, सिन्धुपाल्चोक। नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गरेका हुन्। कुल १७ सय ८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत...


स्पेनिस लिग फुटबलमा बार्सिलोना विजयी

फागुन ३०, काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन फेरान टोरेसले दुई गोल गर्दा पिएरे एमरिक औबामायङ्ग र पुइग मार्टीले १(१ गोल गरेका थिए । ला–लिगाकै अन्य खेलहरुमा...


साउदी अरबका विदेशमन्त्री राजकुमार आज नेपाल आउँदै

फागुन ३०, काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज (सोमबार) नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुई दिने नेपाल भ्रमणका लागि आउन लाग्नुभएको...


जनयुद्धको बहस सयवर्षसम्म रहन्छ, उत्तेजित हुनुपर्दैन – अध्यक्ष प्रचण्ड

फागुन ३०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पिर’ गीतबाट कोही पनि उत्तेजित हुनुनपर्ने बताएका छन् । उनले सुदूरपश्चिममा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आफूले सबै गीत...


अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको होः अर्थमन्त्री

२९ फागनु, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन्। भन्सार विभाग त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा...


मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट

२९ फागनु, काठमाडौँ । सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर...


हराएकी नावालिका प्रहरीद्वारा अभिभावकको जिम्मा

२९ फागनु, काठमाडौँ । भोटेबहालस्थित रहेको बोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत नावालिका घर फर्कने क्रममा हराएकोमा प्रहरीद्वारा खोजतलास गर्दा चन्द्रागिरीबाट फेला पारी अभिभावकको जिम्मा लगाइएको छ । मिति २०७८।११।२७ गते काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नं. २३ भोटेबहाल लगनस्थित...


नौ वर्षसम्म पनि बनेन फोक्सिङ्टार पुल

२९ फागनु, काठमाडौँ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…