SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


सङ्खुवासभा दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते

२६ फागुन, काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। मादी–६को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। आज बिहान...


एक लाख म्यादी प्रहरीको भर्ना खोल्न अर्थको स्वीकृति

फागुन २६, काठमाडौं । अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको छ । गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख म्यादीको दरबन्दी स्वीकृत गरेको हो । स्थानीय...


शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छः शिक्षामन्त्री

फागुन २६, धादिङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनसार कार्यान्वयन गर्ने बताउनुभएको छ । धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दैं मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको...


जागिरको नाममा ठग्दै गरेका जब सेन्टरहरु प्रहरीको नियन्त्रमण

२५ फागुन, काठमाडौँ । महानगरीय अपराध महाशाखाले फागुन २२ मा त्यसरी ठगेको आरोपमा काठमाडौंका ९ वटा जब सेन्टरका संचालकलाई पक्राउ मुद्दा चलाएको छ । पत्रिकामा आउने ‘वर्गीकृत विज्ञापन’,काठमाडौंका चोकमा बाँड्ने पर्चा र फेसबुकमा आउने विज्ञापन हेरेर ‘जब सेन्टर’ धाउने मानिसहरु...


अमेरिका र युरोपेली सङ्घले लगाए रुसमाथि नाकाबन्दी

२५ फागुन, काठमाडौँ । रुसले युक्रेनमाथि भीषण आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीको अनुरोधमा रुसमाथि थप नाकाबन्दी लगाइएको हो । युरोपमा पठाउँदै आएको ग्यास र पेट्रोल रुसले नपठाउने चेतावनी दिएपछि अमेरिका र बेलायतले कटौती गर्ने बताएको छ ।अमेरिकी राष्ट्रपति...


आगलागीमा परी एक जनाको मृत्यु

२५ फागुन, काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरैनीमा एक जनाको आगलागीमा परी १४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले मंगलबार राति १०ः१० मा सानु चौधरीको टिनले छाएको घरमा आगलागी हुँदा घर...


डेङ्गुको निःशुल्क पिसिआर परीक्षण सुरु

२५ फागुन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिए । उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण...


पार्टीभित्र गुटबन्दी मौलाएको माओवादी अध्यक्ष दाहालको भनाइ

फागुन २५, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र मौलाएको गुटबन्दीले पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताउनुभएको छ । पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने...


गठबन्धन तोड्न ओली प्रयासरत छन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले गठबन्धन दल बीचमा अविश्वास पैदा गर्ने र गठबन्धन...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

फागुन २५, काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार १ लाख ३ हजारमा कारोबार भएको सुन आज बुधबार एकै दिन २५ सयले बढेर...


गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्कासित

फागुन २५, बैतडी । नेकपा (एमााले) ले बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको...


मतपत्रबाटै स्थानीय निर्वाचनमा मतदान

फागुन २५, काठमाडौा । स्थानीय तह निर्वाचन, २०७९ मा कागजको मतपत्रमै मतदान हुनेभएको छ । आयोगले विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन–ईभीएम) प्रयोगका लागि सम्भाव्य अध्ययन गरे पनि स्थानीय निर्वाचनमा प्रयोग सम्भव नहुने जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...


तातोपानी कुण्डमा दैनिक ३०० भन्दा बढी बिरामीले डुबेर गर्दै प्राकृतिक उपचार

२५ फागुन, काठमाडौँ । प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक ३००भन्दा बढी बिरामीले डुबेर उपचार गराइरहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीको सङ्ख्या...


दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी

फागुन २५, काठमाडौं । दक्षिण कोरियामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भईरहेको छ । विभिन्न काण्डहरुको चर्चाका बीच नयाँ राष्ट्रपति चयनका लागि कोरियालीहरु मतदानमा सहभागी भएका छन् । उत्तर कोरियाबाट आईरहेको आणविक धम्की, देशभित्र जन्मदरको न्युन अवस्था, आवासको बढ्दो मूल्य...


स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै देश विकास हुन्छः अर्थमन्त्री

फागुन २५, काठाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताउनुभएको छ । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको...


ताकममा किशोरी सम्मेलन

२५ फागुन, काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मङ्गलबार भएको सम्मेलनले बालविवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुँदे घोषणापत्र जारी गरेको छ ।...


पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु : सुन्दरबजारमा अनिश्चितकालीन कर्फ्यु

फागुन २५, लमजुङ । सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा ९कर्फ्यु० जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा–१० मा अध्ययनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय...


चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा

२५ फागुन, काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा गरिएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाएसँगै मङ्गलबार स्मार्ट पालिका घोषणा गरिएको हो । नगरप्रमुख सोमप्रसाद मिश्रले नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पु¥याउने आफूले लिएको उद्देश्य पूरा...


‘सरकारले स्वदेशी ओटीटीको ढोकै बन्द गरिदियो’

फागुन २४, काठमाडौं । डिजिटल प्लेटफर्म (ओटीटी) सञ्चालनका लागि इजाजत लिन सरकारलाई एक करोड रुपैयाँ बुझाउनुपर्ने प्रावधानले स्वदेशी ओटीटीको ढोका बन्द भएको चलचित्रकर्मीले बताएका छन् । यति मोटो रकम इजाजत लिनका लागि मात्रै तिर्नुपर्ने सरकारी नीतिका कारण ओटीटीमा लगानी गर्न...


एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक भाेलिदेखि

फागुन २४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ। बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…