SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


लोकसेवाले खुलायो ३०० स्टाफ नर्सका लागि विज्ञापन

चैत २, काठमाडौं । लोकसेवा आयोगले ३०० स्टाफ नर्सका लागि विज्ञापन खुला गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै आयोगले खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी÷ जनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपांगता भएकातर्फ सात र पिछडिएको क्षेत्रतर्फ पाँच गरी ३००...


वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

चैत २, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएकोे हो । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयका लागि विवरण दर्ताको काम हुँदै आएको थियो ।...


‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

चैत २, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मङ्गलबार भेटवार्ता भएको छ । युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच...


राप्रपाले बनायो भूतपूर्व सैनिकहरूलाई समेटेर संगठन

चैत २, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भूतपूर्व सैनिक परिषद् गठन गरेको छ । पार्टीले मंगलबार १०१ सदस्यीय भूपू सैनिक परिषद् गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठकाअनुसार परिषद्को नेतृत्व प्रकाशजंग थापाले गरेका छन् । उनी नेपाली...


नेकपा एमालेकाे संसदीय दलकाे बैठक आज बस्दै

चैत २, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसदीय दलको बैठक आज (बुधबार) बस्ने भएको छ । मंगलबार संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट बुधबार एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको हो । नेकपा एमालेका एक नेताले सो...


सुनचाँदीको मूल्य घट्ने क्रम जारी

चैत २, काठमाडौं । साताको चौथो दिन आज बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...


नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न यूएई सहमत

चैत २, काठमाडौं । नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स ९यूएई०को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित यूएईको मानव संशाधन मन्त्रालयमा मंगलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको...


काठमाडौंको किर्तिपुरको गाउँब्लकमा लालपूूर्जा वितरण

चैत २, काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंको किर्तिपुरको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गर्नु भएको छ । किर्तिपुर नगरपालिका वडा नंम्बर ५– पागामा गाँउब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता...


पेट्रोल बोतलमा नबेच्न प्रशासनको चेतावनी

२ चैत्र, काठमाडौँ । ताप्लेजुङ। २४ घण्टे अल्टिमेटम बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीे गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुले फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधिनिकरुपमा खुल्ला रुपमा पेट्रोलिय पदार्थको कारोबार भइरको पाइएपछि बन्द गर्न अल्टिमेटम दिइएको हो। मङ्गलबार विश्व उपभोक्ता अधिकार...


निर्मल पूर्जा लाई बेलायतको इष्टली बरो काउन्सिलले गर्‍यो उच्च सम्मान

१ चैत्र, काठमाडौँ । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’लाई बेलायतको इष्टली बरो काउन्सिलले उच्च सम्मान प्रदान गरेको छ। विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड तथा पाकिस्तान...


भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

१ चैत्र, काठमाडौँ । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वटा कम्पनी सम्पर्कमा आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका...


तापक्रम बढ्दै गएकाले सजग हुन सुझाव

चैत १, काठमाडौं । मौसमविद्ले तापक्रम बढ्दै गएकाले सजग हुन सुझाएका छन् । सोमबार मौसम विज्ञान विभागको तथ्यांकानुसार ३९ केन्द्रमा ३० देखि ४० डिग्री तापक्रम रेकर्ड भएको बताउँदै उनीहरूले यस्तो सुझाव दिएका हुन् । जलवायुविज्ञ डा। धर्मराज उप्रेतीले तराईमा ४०...


नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

चैत १, काठमाडौं । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा....


होलीमा लोला हाने र इच्छाविपरीत रङ दले अभद्र व्यवहारमा मुद्दा चलाइने

चैत १, काठमाडौं । होली पर्वमा जबरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ । पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।...


सेना वाहेकलाई साढे १४ अर्ब खर्च दिइने

चैत १, काठमाडौँ । अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सेना वाहेकका निकायलाई करिव १४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरी...


युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

कीभ । युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट भएको छ । राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन। एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको...


नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक

१ चैत्र, काठमाडौँ । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक सुरु हुने जनाइएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार...


कुखुराको मासु अभाव

चैत १, खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न...


स्थानीय निर्वाचनमा गठबन्धनबारे संयन्त्र बनाउँदै नेकपा एकीकृत समाजवादी

चैत १, काठमाडौं। सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ। पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिए । सचिवालय बैठकको मिति भने टुंगो लाग्न...


एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठक

चैत १, काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुती राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्तब्य राख्नुभएको हो । खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया÷ओशिनिया...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…