SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक भाेलिदेखि

फागुन २४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ। बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई...


अबको लडाईं जनादेशी र परमादेशी बीचमा हुनेछ : ओली

फागुन २४, पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको राजनीतिक लडाईं जनादेशी र परमादेशीबीच बताउनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले अबको लडाईं जनादेशी र परमादेशीबीच हुने बताउनुभयो...


रुसमाथि जापानले लगायो तेस्रो चरणको नाकाबन्दी

फागुन २४, काठमाडौं । युक्रेनको नाजुक परिस्थितिलाई ध्यानमा राखेर जापानले रुस र बेलारुसविरुद्ध तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको छ । मंगलबार जापनको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुस र बेलारसमाथि तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको जानकारी गराएको हो ।...


जोन्टा क्लब अफ काठमाडौंद्वारा प्रेरणादायक महिलाहरु सम्मानित

फागुन २४, काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । उक्त कार्यक्रम नबिल बैंक, निम्बसको...


महिला शिक्षाबाट बञ्चित भए देश विकासमा बाधाः मुख्यमन्त्री राई

फागुन २४, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट बञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन् । राज्यले उनीहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्ने आवश्यकता औंल्याए । सामाजिक विकास...


सिन्धुपाल्चोक एमालेका जिल्ला सदस्य र गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

फागुन २४, काठमाडौं । नेकपा (एमाले) को सिन्धुपाल्चोक जिल्ला सदस्य र निर्वाचित गाउँपालिका अध्यक्षसहितका नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले उनीहरूलाई माला र खादासहित अबिर लगाएर कांग्रेस प्रवेश गराएका हुन् ।...


कांग्रेसले थाल्यो निर्वाचन लक्षित अभियानको तयारी, देउवाले थाले छलफल

फागनु २४, काठमाडौं। नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्न तयारी थालेको छ। अभियान सञ्चालन गर्न सबै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसको तयारी गरेको छ। जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउनेबारे सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन्। मंगलबार...


धर्म संस्कृतिको संरक्षण र प्रर्वद्धनमा गुम्बाको विशेष महत्व

फागुन २४, काठमाडौँ । जोक्पा छेन्पो थर्पालिङ गुम्बाद्वारा आयोजित ल्होछार साँस्कृतिक कार्यक्रममा बोल्ने लामा गुरु तथा अतिथि वक्तहरुले धर्म संस्कृतिको संरक्षण र प्रर्वद्धनमा गुम्बाको विशेष महत्व रहेको बताएका छन् । शनिवार काभ्रेको रोशी गाउँपालिका वडा–२ स्थित ठूलो गाउँमा जोक्पा छेन्पो...


युद्धबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा

२४ फागुन, काठमाडौं । रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र...


राष्ट्रपतिः महिलामाथिका विभेद हटाउदैँ सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण गरौँ

२४ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना दिँदै उनले परम्पराकै नाममा अद्यापि कायम...


स्थानीय तह २०७९ निर्वाचन निर्देशिका बन्दै

२४ फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि आवश्यक निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छ । निर्वाचन कार्यतालिकाबमोजिम फागुन २५ भित्र सबै मस्यौदालाई अन्तिम रूप दिनुपर्नेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह...


प्राज्ञिकको त्रिवि इकाई समितिको संयोजकमा सुरेन्द्र भट्टराई

२४ फागुन, काठमाडौं । सुरेन्द्र प्रसाद भट्टराईको संयोजकत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति पुनः गठन भएको छ । सोमबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय पुस्तकालयमा आयोजना गरिएको अभ्यास वर्गबाट सुरेन्द्र प्रसाद भट्टराईको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय कार्यसमिति गठन गरेको...


एनआरएनए निर्वाचन: मनोनयन दर्ता आज, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख

फागुन २३, लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ। संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि भोलि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ। उम्मेदवार...


भक्तपुरमा बर्डफ्लु देखिएका फार्मका कुखुरा भोलिसम्ममा नष्ट गरिने

फागुन २३, काठमाडौं । भक्तपुरमा बर्डफ्लू देखिएका तीनवटा फार्मका कुखुरा आज र भोलिगरी नष्ट गरिने भएको छ । जिल्लाको सूर्यविनायक नगरापलिका १० का व्यावसायिक फार्ममा पलिएका कुखुरा भेटेनरी कार्यालयको टोलीले भोलिसम्म नष्ट गरिसक्ने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए...


ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

फागुन २३, काठमाडौं । ललितपुरको कोन्ज्यासुममा दुई दिने शिशुसहित पाँच जना मृत अवस्थामा फेला परेका छन् । कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरी परिसर ललितपुरका...


वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

फागुन २३, काठमाडौं। नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ। नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको...


आएन वित्तीय सङ्घीयता कार्यान्वयनमा

२३ फागुन, काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले खर्चकोे आवश्यकता, पहिचान र समन्यायिक बाँडफाँटमा जोड दिएको छ । प्रतिनिधिसभा अर्थ समितिको बैठकमा आयोग अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यको गुणस्तर र परिणामको मानक...


९४ करोडमा नयाँ भवन बनाउँदै भरतपुर महानगर

फागुन २३, चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र...


ई–पेन्सन प्रणाली कार्यान्वयन हुने

२३ फागुन, काठमाडौँ । अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ। राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक बाबुराज श्रेष्ठले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले विज्ञसहितको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गर्न लागेको जानकारी...


१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

फागुन २३, काठमाडौं । १ एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर भई हाल काठमाडौ महानगरपालिका वडा नम्बर १३ ताहाचल...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…