SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


बिपी प्रतिष्ठानमा भुक्तानी ढिलाइले बिमा सेवा बन्द हुने अवस्थामा

१८ फागुन काठमाडौँ । धरान। लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ । एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै...


भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुल्यो

१८ फागुन काठमाडौँ । सेनाले नियन्त्रणमा लिएको ३८ वर्षपछि भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुल्यो – न्हू पुखू अर्थात् रानीपोखरी। २०४० सालदेखि सेनाको नियन्त्रणमा रहेको यो पोखरीलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले सार्वजनिक स्वामित्वमा ल्याएर जिर्णोद्धार गराएका हुन्। र नेपाल मजदुर...


राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

फागुन १८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज बुधबार दिउँसो १ बजे धुम्बाराही स्थित एक बैङ्क्वेटमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुने...


रुसी फौजद्वारा युक्रेनको अर्को शहरमाथि कब्जा

फागुन १८, काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन्। साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन्। त्यसैगरी...


करारमा आठौं तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान

फाुगन १८, काठमाडौं । सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा कर्मचारी भर्ना गर्ने भएको छ । आठौंदेखि पाँचौं तहसम्म २० जना कर्मचारीका लागि केन्द्रले आवेदन आह्वान गरेको छ । आज सूचना जारी गर्दै आवेदन आह्वान गरेको केन्द्रले २१ दिनभित्र आवेदन...


सुर्खेतमा कर्फ्यू हटाएर निषेधाज्ञा

१८ फागुन काठमाडौँ । सुर्खेत, वीरेन्द्रनगरमा जारी गरिएको कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। सोमबार राति सवा आठ बजेबाट मंगलबार साँझ सात बजेसम्म कर्फ्यु अवधि तोकिएको थियो। संसदबाट एमसीसी अनुमोदन भएपछि यसको विरुद्धमा छ दल र दुई मोर्चाले सोमबार गरेको बन्द...


ओलम्पिक मेडलिष्टलाई २ करोड पुरस्कार : मन्त्री अथक

फागुन १८, काठमाडौं । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्धारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री...


दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना संक्रमित

१६फागुन, काठमाडौं । दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो । यहाँ...


पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको रौनक

१६फागुन, काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ। पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा...


म्याग्दीको गलेश्वर मन्दिरमा स्नान गर्न पाइने

फागुन १६, म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिकास्थित गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ । गलेश्वरधाम मन्दिरको दर्शनमा आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्न असुविधा भएपछि मन्दिर परिसरमै लिफ्ट प्रविधिबाट पानी तानेर स्नान गर्ने व्यवस्था...


महाशिवरात्रीमा काठमाडौँको ट्रफिक व्यवस्थापन यसरी हुदैँ

१६फागुन, काठमाडौं । मंगलबार परेको महाशिवरात्रि पर्वको अवसरमा विशेष ट्राफिक योजना तयार पारिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिमा हुने महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा गरेको हो । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरूको भीडभाडलाई मध्यनजर...


रुसी सेनालाई साथ दिन बेलारुसी सेना युक्रेन प्रवेश गर्ने

फागुन १६, काठमाडौँ । युक्रेनमा प्रवेश गरेका रुसी सेनाको सहयोगमा छिमेकी देश बेलारुसले साथ दिन लागेको युक्रेनी जासुसी संस्थाले जनाएको छ । बेलारुसले रुसी सेनालाई प्रत्यक्ष रुपमा सहयोग गर्न तत्परता देखाएको युक्रेनी जासुसी संस्थाले दाबी गरेको अमेरिकी समाचार संस्था सीएनएनले...


झरनाले जितिन् ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को ताज

फागुन १६, काठमाडौं । ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०२२’को उपाधि झरना रेग्मीले जितेकी छन् । राजधानीमा सम्पन्न प्रतियोगिताको ग्राण्डफिनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै झरनाले ‘बेस्ट बडी’सहित उपाधि पहिरिएकी हुन् । आरएण्डआर गु्रपद्वारा आयोजित प्रतियोगिताको यो पाँचौ संस्करणमा ११ जना मोडलहरु फाइनलमा...


एमसीसी संसदबाट अनुमोदन भएकोमा अमेरिकाद्वारा स्वागत

फागुन १६, काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि...


स्थानीय निर्वाचनमा ८० दल, चुनाव चिह्न ६ दललाई

फागुन १६, काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन ५ गतेदेखि १५ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । उक्त अवधिमा १११ राजनीतिक दलमध्ये ८० दलले...


बन्द गराउँदै हिँडेका १० जना पक्राउ

फागुन १६, काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट बन्द गराउँदै हिँडेका १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरका अनुसार नयाँ बसपार्कबाट ४ जना, चावहिलबाट १ जना, जमलबाट २ जना र स्वयम्भूको कारखाना...


कोभिड नियन्त्रण गर्न स्वास्थ्यकर्मीको भूमिका उल्लेखनीय

फागुन १६, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभएको छ । २४औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको परवाह नगरी कोरोना नियन्त्रणमा खटेकोमा प्रशंसा...


संसद भवन नजिकै शंकास्पद वस्तु फेला

फागुन १६, कठमाडौं । नयाँ बानेश्वरमा संसद भवन नजिकै एक शंकास्पद बस्तु फेला परेको छ । प्रेसरकुकर जस्तो देखिने सो बस्तु सडकमा देखिए पछि अहिले त्यसबारे अनुसन्धान भई रहेको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले जनाएको छ । अमेरिकी विकास सहायत...


काठमाडौं मल अगाडी सार्वजनिक गाडीमा तोडफोड

फागुन १६, काठमाडौं । सुन्धारास्थित काठमाडौं मल अगाडी बन्दकर्ताले सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । बन्दकर्ताले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका...


सबैभन्दा ठूलो हवाईजहाज रुसी आक्रमणमा ध्वस्त

फागुन १६, काठमाडौँ । संसारको सबैभन्दा ठूलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ । एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सीएनएनले उल्लेख गरेको हो । राजधानी किभको विमानस्थलमा पार्किङ गरिएको सो...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…