SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


युक्रेनमा रहेका नेपालीहरुलाई घरभित्र बस्न अनुरोध

फागुन १३, काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरु गरपछि त्यहाँ रहेका नेपाली समस्यामा परेका छन् । रुसले युक्रेनमाथि बिहीबार दोस्रो दिन पनि आक्रमण जारी राखेको छ । यससँगै युक्रेनको हवाई क्षेत्र बन्द भएपछि त्यहाँ रहेका नेपाली थप समस्यामा परेका छन्...


संसद बैठक स्थगित, आइतबार बस्ने

फागुन १३, काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । ‘कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा...


मिस ग्ल्याम वर्ल्ड २०२२ मा नेपालबाट इरिना श्रेष्ठ सहभागी हुने

१३ फागुन, काठमाडौँ। काठमाडौं । मिस ग्ल्याम वर्ल्ड २०२२ मा यस वर्ष नेपालले सहभागिता जनाउने भएको छ । फेसन ईराले विशालबजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा पत्रकार सम्मेलन गरी नेपालबाट २१ वर्षीया मोडल इरिना श्रेष्ठ प्रतिस्पर्धामा जाने जानकारी गराएको हो ।...


ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सुरु

फागुन १३, बागलुङ। ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान...


जङ्गीअड्डामा म्याराथनसहित चार विधाका दौड हुने

फागुन १३, काठमाडौं । ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा करिब एक हजार ५८० धावकको सहभागिता रहने भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा शनिबार बिहान ७ बजे म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता प्रारम्भ हुँदैछन् । सैनिक शारीरिक तालिम तथा...


आइएमई पेमा किराना सामान खरिद गर्दा १० प्रतिशत छुट

१३ फागुन, काठमाडौँ। काठमाडौं । विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सामान खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति सार्वजनिक गरेको छ । नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको...


आज दिउसो एमसीसीबारे खुला बहस गर्दै

फागुन १३, काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को जनसंगठनले आज एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज दिउसो १ः३० बजे एमसीसीबारे बहस गर्न...


सर्लाहीमा एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

फागुन १३, काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिका–८ मा एक क्रसर उद्योगमा आगलागी भएको छ । बिहिबार बेलुका करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो...


एक हजारले घट्यो सुनचाँदीको मूल्य

१३ फागुन, काठमाडौँ। आज शुक्रबार एक हजारले सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार...


माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ

फागुन १३, काठमाडौं । आज पनि बानेश्वरदेखि माइतीघरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको...


नेसनल हाइड्रोको बोनस सेयरमा मूल्य समायोजन

१३ फागुन, काठमाडौँ। नेसनल हाइड्रो पावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १८.५२५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय ५० रुपैयाँ १४ पैसा कायम भएको छ । यस...


नेपाल–भारत जमुनाहनाका बन्द गरिँदै

फागुन १३, राँझा । नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक...


यथास्थितिमा एमसीसी पास हुन सक्दैन– अध्यक्ष नेपाल

फागुन १३, कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताए । उनले...


आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते

१३ फागुन, काठमाडौँ । गएराति आगलागी हुँदा झापाको दोमुखामा दुई जना जलेर गम्भीर घाइते भएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन्। उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा...


यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

फागुन १३, काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश–१ का धेरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...


रुसको आक्रमणबाट १ सय ३७ युक्रेनीको मृत्यु

१३ फागुन, काठमाडौँ । हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु रुसी सेनाको आक्रमणबाट भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गरेको दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति...


प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

फागुन १३, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल प्रदेश १ ले पहाडी जिल्लाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । परिषद्ले आज संखुवासभा जिल्ला स्थित चेवाबेँशीको भद्रकाली आधारभुत बिधालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।...


नक्कली पूर्जा देखाएर ३३ लाख ठगी

१२ फागुन, काठमाडौं । नक्कली पूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी रु ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् । महानगरीय अपराध महाशाखाका...


प्रतिनीधि सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित

१२ फागुन, काठमाडौं ।बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले...


रूसले गर्‍यो युक्रेनमाथि आक्रमण

१२ फागुन, काठमाडौं । छिमेकी रूसले सैन्य आक्रमण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ भने...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…