SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


फ्याल्स फ्रेट लजिस्टिकको बार्गेनिङले ९ थान अक्सिजन प्लान्टको ढुवानीमा सकस

फागुन १६, काठमाडौँ। विभिन्न गैर सरकारी तथा व्यावसायिक सङ्घ संस्थाको सहयोगमा नेपाल ल्याउनको लागि फ्रान्समा खरिद गरिएका ९ थान अक्सिजन प्लान्ट ढुवानी गर्ने जिम्मा पाएको फ्याल्स फ्रेट लजिस्टिकले काममा ढिलाइ गरेर व्यवसायीसँग बार्गेनिङ गरेको खुलेको छ। मिसन रिबियुल्ड नेपाल नामको...


माओवादीका अध्यक्ष प्रचण्डले आज दिउँसो ३ बजे विशेष सम्बोधन गर्ने

फागुन १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज सोमबार विशेष सम्बोधन गर्नुहुने भएको छ । आइतबार बेलुका प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए पश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा उहाँले सम्बोधन गर्नलाग्नु भएको माओवादीका एक...


संसारको सबैभन्दा ठूलो हवाईजहाज ध्वस्त

१६फागुन, काठमाडौं । रुसी आक्रमणमा परेर संसारको सबैभन्दा ठूलो हवाईजहाज ध्वस्त भएको छ । एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको र सीएनएनले पनि उल्लेख गरेको हो । युक्रेनमा ‘म्रिया’ वा ‘सपना’ नाम...


बनेपामा शंकास्पद वस्तु फेला, अरनिको राजमार्ग अवरुद्ध

फागुन १६, काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा सोमबार शंकास्पद वस्तु फेलापरेको छ । उक्त वस्तुका कारण अहिले अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बनेपा, पुलबजारमा शंकास्पद वस्तु फेलापरेको हो । भक्तपुरबाट साँगा हुँदै बनेपातर्फ जाने–आउने सवारीसाधनलाई ड्राइभर्सन गरेर सञ्चालन गरिएको...


चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’मा यसरी रुपान्तरित गर्दै

१६फागुन, काठमाडौं । तपाईँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ । हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै...


मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन

१६फागुन, काठमाडौं । दोस्रो प्रतिनिधिसभाको बैठकले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा अर्थमन्त्री...


पलशाह पक्राउ

१५ फागुन, काठमाडौँ । तनहुँ । जबर्जस्ती करणीको अभियोग लागेका पल शाह आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । प्रहरी नायब...


आज पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन जारी

१५ फागुन, काठमाडौँ । प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन जारी रहेको छ । एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् । यता एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको...


आज विजया एकादशी : बुझिराखौँ उपवासको महत्त्व

एकादशीको शाब्दिक अर्थ चन्द्रमासको एघारौँ तिथि हो । चन्द्रमास अनुसार एउटा महिनाको दुई भाग हुन्छ— एउटा कुष्ण पक्ष र अर्को शुक्ल पक्ष । दुबै पक्षको एघारौँ तिथिलाई एकादशी तिथि भनिन्छ । यस अनुसार, एक महिनामा दुईवटा एकादशी तिथि पर्दछन् ।...


जर्मनीले युक्रेनलाई हतियार सहायता गर्ने

१५ फागुन, काठमाडौँ । मस्को।रुसले युक्रेनमाथि चौथो दिन पनि हमला गरेसँगै रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ। रुसी सेना युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेको छ। बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको हताहत भएको रष्ट्रसंघले अनुमान गरेको...


एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

फागुन १५, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने...


रुसीआक्रमणबाट अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु

१५ फागुन, काठमाडौँ । रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले पुष्टि गरेका हुन्। मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिएको...


राष्ट्रिय राजनीतिमा नयाँ धुव्रीकरणको सम्भावनाः एमाले उपाध्यक्ष थापा

फागुन १५, सुर्खेत । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले केही दिनमै नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको सङ्केत देखापरेको बताएका छन् । सुर्खेतमा आज स्थानीय तहको निर्वाचन केन्द्रीत प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्बाट पारित...


कांग्रेस सिन्धुपाल्चोक अधिवेशन फागुन २७ र २८ मा

फागुन १५, सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको...


विपन्नलाई घर बनाईदिदै कर्णाली सरकार

फागुन १५, काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम ल्याएको छ । त्यसका लागि सरकारले पाँच करोड बजेट छुट्याएको छ । हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका हकमा चार लाखको लागतमा खर्च गरिने कार्यविधि रहेको...


एमसीसीबारे निर्णय गर्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

फागुगन १५, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे वानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा बस्ने स्थायी कमिटी सदस्य बलराम बास्कोटाले जानकारी दिए । एमसीसीका केही प्रावधान...


किसानलाई कृषि सामग्रीसँगै तालिम

१३ फागुन, काठमाडौँ।मेलम्ची नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । नगरपालिकाले अनुदानमा वडा नं ७ र ८ का किसानका लागि कृषि औजार वितरण गरेको हो । वडा नं ७ स्थित दुवाचौर...


बेलायतले गोर्खा सैनिकलाई राहत हनुेगरी बनायो भिसासम्बन्धी नयाँ नियम

१३ फागुन, काठमाडौँ। हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा ६ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा...


न्यायाधीशविरुद्ध चलाइएको भ्रष्टाचारको मुद्दा सर्वोच्चले गर्‍यो बदर

१३ फागुन, काठमाडौँ। सर्वोच्च अदालतले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको अभियोग लागेका चितवन जिल्ला अदालतका न्यायाधीशविरुद्ध चलाइएको मुद्दा बदर गरेको छ। चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको माग बमोजिम न्यायाधीश डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको पूर्ण इजलासले मुद्दा...


टिकट र पासपोर्टबिनै युवक पुगे जहाजभित्र

१३ फागुन, काठमाडौँ। त्रिभुवन विमानस्थलमा टिकट र पासपोर्टबिनै युवक जहाजभित्र पुगेको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले ९ सदस्यीय समिति गठन गरेको छ। शुक्रबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा गृहले समिति गठन गरेको हो। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सात...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…