SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


नारायणगढ-मुग्लिन सडक थप एक महिना बन्द

माघ ४, काठमडाौं । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११...


सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

माघ ४, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने निर्णय गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीस्थित बसेको कांग्रेस पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवार भने टुंगो लागेको...


सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ खुल्यो

माघ ४, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब ३३...


राप्रपाको प्रमुख सचेतक ज्ञानेन्द्र शाही मनोनीत

माघ ४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् । पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट विजयी प्रतिनिधिसभा...


एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरे

माघ ४, काठमाडौं। संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरेको छ। निर्वाचन कार्यक्रमअनुसार बुधबार १ देखि ४ बजेसम्म दलहरूले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ। नयाँबानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम...


‘आयो है ल्होछार’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

माघ ४, काठमाडौँ । गायक एंव संगीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत ‘आयो है ल्होछार’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएका हुन । गायक एंव...


गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु

माघ ४, काठमाडौँ । ललितपुरको गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको उदघाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे । ५१ जना प्रशिक्षार्थी रहेको यो तालिम ०२४ यता झन्डै ५५...


ब्राजिलका राष्ट्रपति लुलाले हटाए ४० सुरक्षाकर्मी

माघ ४, ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जनवरी ८ मा सरकारी भवनहरू तोडफोड गर्ने प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्न असफल भएकोमा राष्ट्रपति निवासको सुरक्षामा खटिएका ४० सुरक्षाकर्मी हटाएका छन् । उनको निर्णय मंगलबार सरकारी राजपत्रमा प्रकाशित भएको...


उपेन्द्र यादव र माधव नेपालसँग देउवाको छलफल

माघ ४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा देउवाले माधव र उपेन्द्रसँग धुम्बाहरीमा छलफल गरेका हुन्...


प्रतिनिधिसभा सभामुख निर्वाचन : आज उमेदवारी दर्ता

माघ ४, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ । आज सभामुखका आकांक्षीले उमेदवारी दर्ता गराउनु पर्नेछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताको समय रहेको छ । ४ः१५ बजे दर्ता गरिएका...


ठेकेदार पृष्ठभूमिका विक्रम पाण्डे अब सहरी विकासमन्त्री

माघ ३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ७ पुसमा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह’ हुने भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए । शपथको भाषामै आमाको रगत शब्द राखेपछि उनी निकै विवादमा तानिए । तर,...


अटेरी क्रसर उद्योगमाथि कारबाही थालिँदै

माघ ३, महोत्तरी । कानुनको अटेर गर्ने क्रसर उद्योगमाथि जिल्ला समन्वय समिति महोत्तरीले कारबाही थाल्ने भएको छ । जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानुनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले कानुन अटेर गर्ने उद्योगमाथि कारबाही थालिने जनाएको हो । ढिस्का,...


“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

माघ ३, काठमाडौँ । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार बिहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०ः१५ मिनेट जति भएको...


माओवादीले टुंग्यायो मन्त्री, सञ्चारमा शर्मा

माघ ३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अब सरकारमा सहभागी हुनेको नाम टुंगो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुंगो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए ।...


कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला

माघ ३, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ० निष्कासन आजबाट बिक्री खुला गरेको छ । आजबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ६०...


गोदावरीमा स्काउट तालिम शुरु

माघ ३, ललितपुर । ललितपुरको गोदावरी स्थित सेन्ट जेभियर्स स्कूलमा पहिलो पटक एडभान्स तथा उड्व्याज तालिम आजदेखि शुरु भएको छ । यो ५१ औं उड्व्याज र ४४ औं एडभान्स स्काउट तालिम हो । तालिमको कोर्ष लिडरका रुपमा पुरुषतर्फ सत्य नारायण...


सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

माघ ३, काठमाडौं । आगामी माघ ५ गते हुने प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद सचिवालयले मंंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । गत पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५...


तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

माघ ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि आज (मंगलबार) बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् । रास्वपाले तीन मन्त्रालय र एक...


एमालेबाट डा. विमला राई परराष्ट्रमन्त्री

माघ ३, काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई परराष्ट्रमन्त्री बन्ने भएकी छन् । एमालेले परराष्ट्र मन्त्रालयमा राईलाई पठाउने निर्णय गरेको हो । उनि राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । यसअघि राई उनको विज्ञ समुहमा समेत थिईन । नवनियुक्त मन्त्रीहरुको...


राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जा मन्त्री

माघ ३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेन्द्र लिङ्देन मन्त्री बन्ने भएका छन् । लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्ने भएका हुन् । राप्रपाको भागमा तीन मन्त्रालय परेको छ । जसमा उर्जा, खेलकुद र शहरी मन्त्रालय...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…