SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


नेपाल मेडिकल कलेजमा पार्किंग निःशुल्क गर्न मेयर दिपक रिसालको निर्देशन

पुष २२, काठमाडौं । नेपाल मेडिकल कलेजमा बिरामी र सेवाग्राहीसँग लिई रहेको पार्किंग शुल्क नलिन गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालले निर्देशन पत्र पठाएका छन् । गोकर्णेश्वर नगरवासीहरुको गुनासो र अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्गलाई शुल्क रहित बनाउनका लागि सो पत्र...


गोकर्णेश्वर युवा उपकार क्लबको ३४ औं वार्षिक उत्सव सम्पन्न

पुष २२, काठमाडौं । काठमाडौं पूर्वि क्षेत्रको अग्रणी क्लव ‘गोकर्णेश्वर युवा उपकार क्लब’ले आफ्नो ३४ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । सामाजिक सेवा हेतु वि सं २०४६ सालमा काठमाडौंको गोकर्णेश्वरमा स्थापित गोकर्णेश्वर युवा उपकार क्लवले शनिवार एक कार्यक्रमको आयोजना...


प्रधानमन्त्रीको निर्देशन- उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन

पुष २०, काठमाडौं । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिनुभएको छ । शुक्रवार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा...


पशुपति आरतिमा सिण्डिकेट, किन मौन छ हिन्दु समाज ?

-प्रमिला भुजेल संस्कृतिमन्त्री सुदन किराँतीले हिन्दु धर्मको विषयलाई लिएर विवादित वक्तव्य दिएको १० दिन पनि भएको छैन, त्यसको लगत्तै यो देशको ईष्टदेव पशुपतिनाथलाई नै जोडेर पुन: पशुपतिनाथमा दैनिक रूपमा हुने गरेको आरतीमाथि व्यापार गरिएको कुरा सार्वजनिक हुनु अत्यन्तै दु:खद र...


त्रिविको उपकुलपतिका लागि दरखास्त आह्वान

पुष २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । आज एक सूचना जारी गर्दै रिक्त रहेको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा...


पशुपतिनाथको आरतीको फोटो भिडियोमा कपीराइट प्रकरणको तिव्र विरोध

पुष २०, काठमाडौं । पशुपतिनाथको आरतीको भिडियो फोटोको कपीराइट प्रकरणको चौतर्फि विरोध भइरहेको छ । बुढासुब्बा डिजिटलको तर्फबाट बिहीवार एउटा सूचना जारी भए पछि सामाजिक सञ्जाल त्यसको विरोधमा तातिएको हो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा...


भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने

पुष २०, काठमाडौं । नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट किन्ने गरी विद्युत् व्यापार सम्झौता भएको छ। २५ वर्षको दीर्घकालीन समयका लागि यो सम्झौता भएको हो। नेपालको मागलाई पूर्ति गरेर खेर जाने बिजुली भारतलाई बेच्न बाटो खुला भएको छ। दुई...


बौद्धनाथ क्षेत्र विकासद्वारा आयोजित ज्येष्ठ नागरिक धार्मिक भ्रमण सम्पन्न

पुष २०, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समिति द्वारा आयोजित ज्येष्ठ नागरिक धार्मिक भ्रमण सम्पन्न भएको छ । समितिले काठमाडौं महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरुको सम्मान स्वरूप तीन दिने लुम्बिनी लगायतका धार्मिक स्थलहरुको भ्रमण गराएको...


गोकर्णेश्वरमा महिला समूहका कार्यक्रम विवाद आएपछि नगरपालिकाको ध्यानाकर्षण

२० पुष, काठमाडौं । सामाजिक सञ्जालमा गोकर्णेश्वर नगरपालिकामा रहेका महिला समूहको नाममा गरिएका कार्यक्रमको सम्न्धबमा विवाद बढेपछि महिला समूहका प्रतिनिधिले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । समूहहरूले सीपमूलक तालिम र सांस्कृतिक अधिकारका लागि नगरपालिकासँग सम्झौता गरेर कार्यक्रम गरे पनि सामाजिक सञ्जालमा...


मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

पुष १९, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले खेलाडीलाई कम खर्चमा गुणस्तरीय प्रशिक्षण...


प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

पुष १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुनेगरी स्वीकृत भएको छ । प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति...


बूढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण

पुष १९, सुनसरी । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बूढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बूढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएका थिए । उनले भने, “बूढासुब्बाप्रति ठूलो धार्मिक आस्था...


जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा भार पठाइयो

पुष १९, काठमाडौं । भगवान रामको जन्मभूमि भारत अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’को अवसर पारेर अयोध्याका लागि भार (उपहार) जनकपुरधामबाट पठाइएको छ । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद...


काठमाडौँ आइपुग्नुभयो भारतका विदेशमन्त्री जयशंकर

पुष १९, काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेश मन्त्री एस जयशंकर काठमाडौँ आइपुग्नु भएको छ । आज बिहीवार भारतीय वायुसेनाको विशेष आइएफसी ३१ विमानबाट बिहान ९ः३० मा नेपाल आइपुग्नु भएको हो । यो उहाँको दोस्रो...


मःम पसलमा काम लगाइदिन्छु भन्दै मिर्गौला बेचबिखन

पुष १८, काठमाडौं । मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका नुवाकोट बेलकोटगढी नगरपालिका–१३ ठेगाना भएका ४३ वर्षीय हरि नेपाली(हरि दर्जी) पक्राउ परेका छन् । मःम पसलमा काम लगाइदिन्छु भन्दै झुक्याएर मानव अङ्ग बेच्ने दर्जीलाई सोमवार प्रहरीले...


मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न माग

पुष १८, काठमाडौं । तत्कालीन द्वन्द्वका समयमा क्षतिग्रस्त अछामको मङ्गलसेन दरबार हालसम्म पुनः निर्माण हुन नसकेको , अलपत्र अवस्थामा रहेको दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाको टोलीले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत...


उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित_

पुष १८, काठमाडौं । बुधवार बसेको परिषद् बैठकअनुसार न्यायपरिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ भने १६ जना न्यायाधीशको सरुवा गरेको छ । उच्च अदालतमा २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र नौ जना...


काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार, थुनुवा विमल खड्का

पुष १८, काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार खड्कालाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको हो...


प्रधानमन्त्री कप महिला टी–२० को विजेता एपीएफ

पुष १८, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ प्रतियोगिताको विजेता बनेको हो । जितको लागि...


जापान विमान दुर्घटनाः कोस्ट गार्डका ५ जनाको मृत्यु

पुष १८, काठमाडौं । मंगलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको मृत्यु भएको छ । जापान कोस्ट गार्डको विमानमा सवार ६ जना चालक दलका सदस्यमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको जापानको सरकारी संचारमाध्यम एनएचकेले...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…