SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

जेठ १४, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमवार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका हुन् ।...


टोखामा आगलागीबाट एक युवकको मृत्यु

जेठ १४, काठमाडौं ।टोखा नगरपालिका१ बानियाँटारमा आइतवार राति आगलागी हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका२ घर भएका २१ वर्षीय किरण बुढाथोकी छन् । उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा घाडामा बस्दै आएको प्रहरीले जनाएको छ...


न्युरोडमा फुटपाथ विस्तार विरोधमा स्थानीयको प्रदर्शन

जेठ १४, काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्णय विरुद्ध न्युरोड (नयाँ सडक)क्षेत्रमा स्थानीयले विरोध गरेका छन् ।महानगरपालिकाले न्युरोडसडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दैस्थानीयले विरोध गरेका हुन् । स्थानीयले नयाँ सडक बचाऔं, न्युरोड साँघुरो गर्न पाइँदैन जस्ता लेखिएका नाराका साथ...


स्कुल बस जलाएको आरोपमा अध्यक्ष विश्वनाथ पक्राउ

जेठ १४, काठमाडौं । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मँइल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले विश्वनाथ थारु महेशलाई पक्राउ गरेको छ । पक्राउ परेका थारु भरतपुर२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ...


टी–२० विश्वकपः नेपालले आज क्यानडासँग पहिलो खेल खेल्दै

जेठ १४, काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले सोमबार पहिलो औपचारिक अभ्यास खेल डालासमा खेल्दैछ ।नेपाल र क्यानडाबिचको अभ्यास खेल राति ९ः१५ बजे सुरु हुनेछ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न...


जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

जेठ १३, काठमाडौं । मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ। घुम्टोबाट निस्कन बुहारीले निकै सङ्घर्ष गर्नुपर्छ। यसरी घुम्टोबाट बाहिर निस्किएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा परिणत भएकी छिन्। हरिवन नगरपालिका४ गेल्हा निवासी ३२ वर्षीया निर्मलाकुमारी महतो मधेसकै एक...


एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

जेठ १३, काठमाडौं । वेम्बली स्टेडियममा शनिवार सम्पन्न भएको फाइनलमा म्यानचेस्टर सिटीलाई २१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २० गोल...


बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि

जेठ १३, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । निकुञ्जमा बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्ख्या...


७० ग्राम सुनसहित विमानस्थलबाट महिला पक्राउ

जेठ १३, काठमाडौं । ७० ग्राम सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् । उनलाई शनिवार दिउँसो भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको...


सहकारी ठगीविरुद्ध कांग्रेस उत्रियो सडकमा

जेठ १३, काठमाडौं । सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा उत्रेको छ । आइतवार लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो । गत फागुनमा गठबन्धन फेरिएर सहकारी ठगीमा...


पोखरामा गृहमन्त्रीको राजीनामा माग्दै सहकारी पीडितको प्रदर्शन

जेठ १३, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन्। आज आइतवार सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका बचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका हुन्...


अवरोधका बीच नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ १३, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले बैठकमा छलफलका लागि प्रस्ताव पेशपश्चात छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुको...


चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन

जेठ १३, काठमाडौं । आज आइतवार प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् । अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो...


विपक्षी दलको अवरोधबीच नीति तथा कार्यक्रममाथि छलफल

जेठ १३, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले नाराबाजी गरिरहेको छ । प्रतिनिधिसभाको वेलमा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका छन् । कांग्रेसको नाराबाजीबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका हुन् । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०र८१ को...


आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

जेठ १३, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल...


नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

जेठ १३, काठमाडौं । नारायणगढमुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । बिहान सवा ९ बजेको समयमा खसेको पहिरोमा परी मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् ।...


धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक : पूर्व प्रधान न्यायधिश गोपाल पराजुली

नरेन्द्र देव यरी जेठ १३, काठमाडौं । पूर्व प्रधान न्यायधिश गोपाल पराजुलीले धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक भएको बताउनु भएको छ । आज स्वयंसेवक संघ नेपालको संघ शिक्षा वर्ग२०८१ को उद्घाटनको अवसरमा पराजुलीले सो बताउनु भएको हो । जेठ ११...


पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु, ३ बेपत्ता

जेठ ११, काठमाडौं । जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा, प्योरभिस्रन खाग्बाजाभ, ग्याब्रियल भायोरेल तबरा, जोसुआ चेरियट किरुई र विनोदबाबु बस्ताकोटी रहेका छन् । युखजर्गल सिडेनडम्बा, प्योरभिस्रन खाग्बाजाभ, उनीहरूको १३ मेका...


माग पूरा नभएसम्म सहकारी पीडितको  प्रर्दशन जारी

जेठ ११, काठमाडौं । सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रवार सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका...


१३ जेठदेखि सिद्धबाबा सुरुङ निर्माण गर्न विस्फोट गराइँदै

जेठ ११, काठमाडौं । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु हुने भएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको हो । सिद्धार्थ...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…