SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


कास्कीमा हावाहुरीले १४ घरमा क्षति

जेठ १८, काठमाडौं । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीका कारण १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति भएको छ । प्रहरीका अनुसार हिजो बेलुका (जेठ १७) साँझतिर हावाहुरीसहित वर्षाका कारणले घर र मन्दिरमा क्षति पुगेको हो । हावाहुरीले मानवीय र...


मनाङको चामेमा स्वेता रक्तदान अभियानको रक्तदान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

जेठ १८, काठमाडौं । स्वेता रक्तदान अभियानले मनाङको चामेमा रक्तदान कार्यक्रम गरेको छ । बिहिवार चामे गाउँपालिका भवनमा भएको रक्तदानबाट ५५ पिन्ट रगत संकलन भएको रक्तदान अभियन्ता स्वेता श्रेष्ठले जानकारी दिनु भयो । गाउँपालिका र स्वास्थ्य कार्यालयसँगको समन्वयमा आयोजना गरिएको...


सन्दीप लामिछानेको भिसा पुनः अस्वीकार

जेठ १७, काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीवार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि पनि ९ जेठमा अमेरिकाले सन्दीपलाई भिसा दिन...


अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय एक हप्ता बन्द

जेठ १७, काठमाडौं । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णण गरेको छ ।जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसारधनगढीमा २८ वर्ष यताकै सर्वाधिक४४ डिग्री सेल्सियस नाघेपछिउपमहानगरपालिकाले भोलि शुक्रवारदेखि लागू हुनेगरी २४...


आठौं प्रधानमन्त्री कप भलिबल खेलको तालिका सार्वजनिक

जेठ १७, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९...


कलंकीमा गुण्डागर्दी गरेको आरोपमा दुई जना

जेठ १७, काठमाडौं । कलंकीबाट प्रहरीले गुण्डागर्दी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलंकी घर भई बस्ने वर्ष २६ को सुजन कार्की र कलंकी घर भई बस्ने वर्ष ३० को अभिषेक सिंह रहेको छ । जेठ...


इजरायली सेनाद्वारा गाजा हुँदै इजिप्ट जाने सीमा नियन्त्रण

जेठ १७, काठमाडौं । इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सीमा जाने २० वटा सुरंगहरू फेला परेको जनाएको छ । भूमध्यसागरीय तट...


माध्यामिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

जेठ १७, काठमाडौं । माध्यामिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । विद्यार्थीलाई सहज सेवा दिनका लागि पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यामिक तह (कक्षा १० र...


हिन्दू स्वयंसेवक संघ र सेवा इन्टरनेशनल नेपालद्वारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

जेठ १७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल तथा सेवा इन्टरनेशनल नेपालद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज र कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई २७ थान अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरिएको छ । मानव सेवालाई प्राथमिकता दिई सहज र सुलभ स्वास्थ्य सेवा...


विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै

जेठ १७, काठमाडौं । नेपालले आज टी२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमा भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको अन्तरमा पराजित भएको...


श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले श्रमाधान रोजगार मेला गर्न लागिएको...


अब असार १ गतेबाट पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

जेठ १६, काठमाडौं । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसा पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्ने निर्णय गरिएको हो...


गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

जेठ १६, काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको...


गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

जेठ १६, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने ठहर गर्दै निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको थियो। रिटमा महान्यायाधिवक्ता कार्यालय,...


आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

जेठ १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१-०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदनको संयुक्त बैठकमा आर्थिक वर्षको आय-व्ययको अनुमान विवरण पेश गरेका हुन्। कूल विनियोजनमध्ये...


टीओआरमा दलहरुबिच चार बुँदे सहमति

जेठ १५, काठमाडौं । सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश(टीओआर) मा दलहरुबिच सहमति भएको छ । मंगलवार दिउँसो सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले संसदीय समितिको चार बुँदे सहमति भएको हो । कार्यदलमा गरिएको...


महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने गृहमन्त्रीको घोषणा

जेठ १५, काठमाडौं । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत उनले सो घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्अबदेखि महिला...


गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम(तस्बिरसहित)

जेठ १५, काठमाडौं । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।शासन व्यवस्था परिवर्तन भएर नेपाल गणतन्त्रात्मक मुलुक भएको १६ वर्ष पूरा भएको उपलक्ष्यमा१७औं गणतन्त्र दिवसमाविशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएकोहो । जननिर्वाचित...


बङ्गलादेशमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउनेः शिक्षामन्त्री

जेठ १४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरुले पढ्न पाउने अवस्था बनेको बताएकी छन् । सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्नुहुँदै मन्त्री...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…