SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


भोलिदेखि स्वयम्भूमा एकमहिने मेला

२० साउन, काठमाडौं । स्वयम्भूमा भोलि सोमवारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती...


प्राज्ञिक विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

साउन १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाकाे विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने...


सिनामंगल गेस्ट हाउसमा महिला र पुरुष मृत फेला

१८ साउन, काठमाडौं । । काठमाडौं सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार काठमाडौँ महानगरपालिका९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव फेला...


उपत्यकामा आइतवार भोटो जात्राको सार्वजनिक बिदा

१८ साउन, काठमाडौं । सरकारले आइतवार साउन २० गते काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले...


काभा वुमन्स भलिबलः नेपालको लगातार दोस्रो जित

१८ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले घरेलु टोली भुटानलाई पराजित गर्दै दोस्रो जित हात पारेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रवार भएको खेलमा नेपालले भुटानलाई २० सेटमा हराएर दोस्रो जित हात पारेको हो । कमला...


मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । उहाँले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गर्नुभएको छ । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त हुनुभएको...


कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७...


कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा

१८ साउन, काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बुधवारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) प्रयोग गरी नियन्त्रणमा लिइएको हो ।...


आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

१८ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ। विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले सांस्कृतिक परम्पराअनुसार सबैभन्दा जेठो चाडपर्वको रुपमा गठामङ्गल अर्थात घण्टाकर्ण पर्व मनाउँछन्। परापूर्वकालदेखि मनाउँदै आएको...


काभा वुमन्स भलिबलः श्रीलंकालाई हराउँदै पहिलो खेलमा नेपालको जित

१७ साउन, काठमाडौं । आजबाट सुरु भएको काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५१९, दोस्रो सेट...


आज राति नेपाल टेलिकमको सेवा आंशिक बन्द हुने

१७ साउन, काठमाडौं । आज राति ११ बजेदेखि चार घण्टाका लागि नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्न चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द...


सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै रत्नपार्कमा सहकारी पीडितको प्रदर्शन

१७ साउन, काठमाडौं । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले आज बिहीवार रत्नपार्कमा प्रदर्शन गरेका छन्। सरकार र आफूहरूबीच भएको सहमति हालसम्म पनि कार्यान्यवन नभएको भन्दै सो क्षेत्रमा सहकारी पीडितहरूले मुखमा कालो टेप लगाएर मानव साङ्लो बनाएर सांक्रेतक रुपमा...


विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

१७ साउन, काठमाडौं । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता...


राष्ट्रिय गान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

१७ साउन, काठमाडौं । बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार हरेक दिन ठीक १० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रपति सम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको हो...


शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

१७ साउन, काठमाडौं । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको आज बिहान करिब ७ः३० मा निधन भएको छ ।लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय सङ्गीतका गुरु कामतको ६९ वर्षको उमेरमा आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका२ पोखरभिण्डामा निधन भएको हो ।...


नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्विस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

१६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ। शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आउनुभएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली...


आदित्यनाथ सरकारले गर्‍यो धर्म परिवर्तनको कानुन, आजीवन कारावास हुने

१६ साउन, काठमाडौं । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारले मंगलवार यूपी गैरकानुनी धार्मिक धर्म परिवर्तन निषेध (संशोधन) विधेयक २०२४ विधान सभामा पारित गरेको छ । यो विधेयकमार्फत सरकारले जबरजस्ती धर्म परिवर्तन गराउनेलाई जन्मकैदको व्यवस्था गरेको छ । यसअघि १...


सञ्चार सचिव अर्यालद्वारा पदभार ग्रहण

१६ साउन, काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन,...


प्राध्यापक हत्याका फरार रञ्जन १७ वर्षपछि पक्राउ

१६ साउन, काठमाडौं । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक हत्याका फरार अभियुक्त रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन् । ललितपुरको इमाडोल घर भएका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपमा फरार रहेका ३९ वर्षीय खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...


नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

१६ साउन, काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…