SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


प्रदेश तहबाट लाइसेन्स छाप्न दिने निर्णय भएको छ : मन्त्री दाहाल

६ भाद्र, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश तहबाट सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स)छाप्न दिने निर्णय भएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा उठेको प्रश्नको जवाफ दिनुहुँदै केन्द्रमा डाटा रहने गरी प्रदेशले...


मकवानपुरमा भैंसीको आक्रमणले बाघको मृत्यु

६ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको बाघलाई मकवानपुरको मनहरीमा भैंसीले प्रतिकार गर्दा बाघको मृत्यु भएको छ । लोथर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर स्याङबोका अनुसार मनहरी गाउँपालिका६ प्रतापपुरमा भैसी गोठमा आक्रमण गर्न गएको बाघले भैंसी घाइते बनाएको...


बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

६ भाद्र, काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका१२ स्थित बलम्बु मावि नजिकै भेटिएको शङ्कास्पद वस्तुको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको अनुसार बिहीवार बिहान बलम्वु नजिकै प्रेसर कुकर बम भेटिए खबर पाएपछि टोलीले...


दाङमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

५ भाद्र, काठमाडौं । दाङमा इनार सफा गर्नेक्रममा २ जनाको मृत्यु भएको छ । इनार सफा गर्न भित्र छिरेका दुई जनाको निसासिएर मृत्यु भएको हो। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली छन् । उनीहरू...


संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।अस्पतालमा खेर गइरहेका उपकरण मर्मतमा सघाउन बुधवार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय...


नागढुंगा नजिक पहिरो गएपछि सडक दुईतर्फी बन्द

५ भाद्र, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिक बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो गएपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।...


दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै

४ भदौ,काठमाडौँ ।उपत्यकासहित देशका विभिन्न स्थानमा गाईजात्रा (सापारु) पर्व धुमधामका साथ मनाइँदैछ ।प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रानेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । नेवार संस्कृतिबाट सुरू भएको गाईजात्रापर्वनेपाली समाजमा व्यङ्ग्य गर्ने...


ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा मेला लाग्दै

२ भाद्र, काठमाडौं । ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा विशेष मेला लाग्दै छ । हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो रात अर्थात् श्रावण शुक्ल चतुर्दशीमा कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गरेको छ । जनै पूर्णिमाको अघिल्लो रात आज साँझ पनि कुम्भेश्वर मन्दिरमा...


बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६०...


परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

२ भाद्र, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतवार भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा. राणा बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । परराष्ट्र मन्त्री नियुक्त...


साफ यु–२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

२ भाद्र, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले आज दिउँसो श्रीलंकासँग खेल खेल्दैछ । समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा...


काभा भलिबल लिग खेल्ने खेलाडीलाई ३ लाख दिने सरकारको निर्णय

३२ साउन, काठमाडौं । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठक अनुसार सरकारले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक...


सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमताल फुटेको आशङ्का

३२ साउन, काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे) मा शुक्रवार दिउँसो एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ । स्थानीयका अनुसार केही दिनदेखि वर्षा...


थाइल्याण्डको नयाँ प्रधानमन्त्री ३७ वर्षीय पेतोङत्रान सिनावात्रा

३२ साउन, काठमाडौं । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीको रूपमा ३७ वर्षीय पेतोङत्रान सिनावात्रा निर्वाचित हुनुभएको छ । थाइल्याण्डको संसदले आज शुक्रवार उहाँलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो। उहाँ अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुनुहुन्छ । सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान...


आज ‘स्वर्गद्वारी महाप्रभु’ को प्राकट्यपर्व

३२ साउन, काठमाडौं । विश्व शान्तिको परिकल्पना गर्ने एक सिद्ध महापुरुष स्वर्गद्वारी महाप्रभु को आज १ सय ६६ औं प्राकट्य दिवसको शुभ अवसरमा उहाँलाई स्मरण गर्दैदेशभर भव्यका साथ मनाइँदैछ । स्वर्गद्वारी महाप्रभु लुम्बिनी प्रदेशको प्युठान जिल्लामा अवस्थित पवित्र तपोभूमि र...


गट्ठाघर दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालकको सनाखत

३२ साउन, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीवार ट्रकको ठक्करबाट मृत्यु भएका स्कुटर चालकको पहिचान खुलेको छ । भक्तपुर परिसरका डीएसपी राजन कार्कीका अनुसार मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका४ घर भई काठमाडौंको कपन बस्ने ६५ वर्षीय उत्तम कोइराला हुन् । कोइरालाको शव...


परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२९ साउन, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँकाे सुन्दरीजलमा रहेको श्री ओख्रेनि मा. वि. र श्री बालसुधार मा. वि. लाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विद्यार्थी परिषद्ले गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्यतामा नयाँपाटी...


मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

२९ साउन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ । मन्त्रीमण्डल विस्तारसम्बन्धी आलोचना हुन थालेपछि सबैको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै ८ राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो । २० सदस्यीय पुगेको मधेशको मन्त्रिपरिषद अब...


पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

२९ साउन, काठमाडौं । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनीजोमसोमकोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण समेत...


पाल्पाको जोरधारामा दुर्घटना हुँदा ७ घाइते

२८ साउन, काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका५, जोरधारामा भएको सवारी साधन दुर्घटनामा परी ७ यात्रु घाइते भएका छन् । बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग २ ख १२२५ नम्बरको हाइस सोमवार अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…