SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


अविरल वर्षाले काठमाडौँका सडक जलमग्न, सवारी आवागमनमा समस्या

२२ साउन, काठमाडौं । मङ्गलवार काठमाडौँ उपत्यकामा निरन्तर वर्षाका कारण विभिन्न स्थानका सडकहरू जलमग्न भएका छन् । विशेषगरी काठमाडौँको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएको हो । काठमाडौँका क्षेत्रमा अक्सर बर्खामा परेको पानीले सहज...


काभा वुमन्स भलिबलः माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

२१ साउन, काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३० को सोझो सेटमा हराउँदै सेमिफाइनमा प्रवेश गरेको हो ।...


सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

२१ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एमाले र कांग्रेसको समर्थनमा आइतवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको शाहले सोमवार एक कार्यक्रमका बिच पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रदेश प्रमुख नजिर...


खुकुरी प्रहार अभियोगमा तीन जना पक्राउ

२१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका३१ आलोकनगरमा एक व्यक्तिमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले आइतवार खुकुरीसहित उनीहरुलाई साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा...


परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

२१ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले...


हिंसा भड्किएपछि बंगलादेशकी प्रधानमन्त्री भारत पलायन, अन्तरिम सरकार बनाउने घोषणा

२१ साउन, काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर राजधानी ढाका छोड्नुभएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाड्नुभएको हो । बंगलादेशकी प्रधानमन्त्री देश छाडेर आफ्नी बहिनीसँग...


बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

२१ साउन, काठमाडौं । डोटीबाट पूजा सामग्रीसहित सरकारी टोली बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ । बाजुरामा अवस्थित बडीमालिका भगवतीको पूजाआजा गर्न डोटीबाट हरेक वर्षझैं यसवर्ष पनि जनैपूर्णिमाको दिन लाग्ने मेलाका लागि फूलप्रसादसहित सरकारी टोलीलाई विदाइ गरिएको हो । बाजुरामा...


आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद सोविता गौतमद्वारा सरकारलाई ध्यानाकर्षण

२१ साउन, काठमाडौं । रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आइतवार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्नेक्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो...


प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

२१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवम् रणनीतिक महत्त्वको काठमाडौँतराईरमधेश द्रुतमार्ग ९फास्ट ट्रयाक० सडक आयोजनाअन्तर्गत घट्टेपाँखाधेद्रे सुरुङको स्वीच थिचेर ब्रेक थ्रु गर्नुभएको छ ।मकवानपुरको बकैया गाउँपालिका१२ धेद्रेमा सोमबार एक समारोहबिच प्रधानमन्त्री ओलीले काठमाडौँनिजगढतर्फको एक दशमलव सात...


प्रधानमन्त्रीद्वारा काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण

२१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौँनिजगढ फास्ट ट्रयाकको निरीक्षण गर्नुभएको छ । मंगलवार उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल, मुख्य सल्लाहकार बिष्णु रिमालसहित सरकारी टोली लिएर प्रधानमन्त्री ओलीले फास्ट ट्रयाकको निरीक्षण गर्नुभएको हो । फास्ट ट्रयाकको निर्माण...


एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । नेपाल भाषामा गुँ को अर्थ नौ र ला को अर्थ...


धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ जना घाइते

२१ साउन, काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१(००६ ख ६५१२ नम्बरको इभी माइक्रो बस गजुरी नजिक आइपुग्दा बसमाथि रुख ढल्दा ७ जना यात्रु घाइते...


सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइएको छ । हटाइएका बोर्ड सदस्यद्वयमा भक्तबहादुर पुन र कपिल आचार्य हुनुहुन्छ । उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आउनुभएको आचार्य र पुनलाई ऊर्जा...


साढे ८ किलो गाँजासहित महिला पक्राउ

साउन २०, काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेकी छन् । आइतवार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा...


कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

साउन २०, काठमाडौं । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी हुनुभएको ४ जना मन्त्रीले आज आइतवार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा पुर्नगठन गरिएको मन्त्रिपरिषद्अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष उहाँहरुले शपथग्रहण लिनुभएको हो ।...


पशुपति कोटीहोममा हिमाल दृष्टिका सम्पादक अधिकारी १८ पुराणबाट सम्मानित

साउन २०, काठमाडौं । सांस्कृतिक स्वाभिमान जागरणमूलक मासिक पत्रिका हिमाल दृष्टिका सम्पादक केशवप्रसाद अधिकारी १८ पुराणबाट सम्मानित हुनु भएको छ । पवित्र पाशुपत् क्षेत्रमा साउन महिनाभर चल्ने कोटीहोम तथा ज्ञान महायज्ञका आयोजक समितिले हिमाल दृष्टि, शिक्षा सञ्चार, संवाद खबर, बौद्ध...


काभा भलिबलः भारतमाथि नेपालको ऐतिहासिक जित

२० साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा शनिवार भएको काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको खेलमा नेपालले भारतलाई ३२ ले पराजित गरी ऐतिहासिक...


बागमती किनारमा एक पुरुषको शव फेला

२० साउन, काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीलेका अनुसार ललितपुर महानगरपालिका३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव भेटिएको हो...


‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आस्माकुमारी केसीलाई

२० साउन, काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । हिजो शनिवार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले मिस...


रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने

२० साउन, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतवार (आज) देखाइँदै छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…