SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

२८ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासको मत लिनुहुने छ । २० साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको शाहले सोमवार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधवार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको हो । सभामुख भीमबहादुर भण्डारीले...


आज साउनको अन्तिम सोमवार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

२८ साउन, काठमाडौं । आज साउनको अन्तिम सोमवार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ । आज साउनको चौथो अर्थात अन्तिम सोमवार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड छ...


जुवातास खेलिरहेको अवस्थामा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ

२७ साउन, काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रदेशसभा सदस्यसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले शनिवार साँझ सवा ६ बजेतिर काठमाडौं महानगरपालिका८ गौरिघाटबाट उनीहरुलाई पक्राउ गरिएको हो ।...


बचत रकम फिर्ता नपाउँदा सहकारी पीडितको मृत्यु, शव बोकेर विरोध प्रदर्शन

२७ साउन, काठमाडौं । बचत रकम फिर्ता नपाएर अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधन भएपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिका३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएपछि...


विशेष प्रस्ताव परित गर्दै कानुन विद्यार्थी सम्मेलन सम्पन्न, “न्यापपथ” काे केन्द्रीय समिति घाेषणा

२७ साउन, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दोश्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । देशभरका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूको सहभागीतामा पोखरामा शुक्रबारबाट सुरु भएको दोश्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन...


हिन्दू चिन्तनका पुनर्व्याख्याकार सन्त तुलसीदास

२७ साउन, काठमाडौं । गोस्वामी तुलसीदासको नामले परिचित सन्त तुलसीदास हिन्दी साहित्यका महान् कवि हुनुहुन्छ । उहाँको रचना महाकाव्य श्रीरामचरितमानस विश्वको सर्वश्रेष्ठ काव्यहरुमध्ये लोकप्रिय एक हो । श्रीरामचरितमानसको रचयिता महाकवि सन्त तुलसीदासको जन्म भारतको उत्तरप्रदेशमा प्रयागनजिकै चित्रकुट जिल्लाअन्तर्गत राजापुर गाउँमा...


गाजाको स्कुलमा इजरायलको आक्रमणले ९३ जनाको मृत्यु

२७ साउन, काठमाडौं । हमासको सिभिल डिफेन्स एजेन्सीले गाजाको एउटा विद्यालयमा बनाइएको आश्रयस्थलमा इजरायलले आक्रमण गर्दा कम्तीमा ९३ जनाको मृत्यु भएको छ । बीबीसीले आक्रमणबाट घाइते भएकाहरुलाई उपचार गर्न लगिएको गाजाको अल अहली अस्पतालका प्रमुखलाई उद्धृत गर्दै सो आक्रमणमा कम्मिात...


भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

२७ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा नेपाल आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँको स्वागत गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपालभारत सम्बन्ध...


ठगीमा संलग्न सहकारी सञ्चालकहरूको बयान लिन सुरु

२५ साउन, काठमाडौं । सहकारी हिनामिना प्रकरणमा जोडिएका सञ्चालक समितिका सदस्य र पदाधिकारीहरूसँग बयान लिन सुरु गरिएको छ । एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा बनेको ७ सदस्यीय छानबिन समितिले अन्य छानबिन प्रक्रिया सकिसकेपछि शुक्रवारदेखि सञ्चालकहरूको बयान लिन सुरु गरिएको हो...


गोकर्णेश्वर मेयर रिसाल नगर विकास कोषको सदस्यमा मनोनित

२५ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्यमा मनोनित हुनुभएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार दुई वर्षका लागि मेयर रिसाललाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनित गरेको हो । शहरी विकास मन्त्रालयले...


४७ अर्ब ४१ करोड नाफामा प्राधिकरण, प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब

२५ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्षे उपलब्धि सुनाउनुभएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले प्राधिकरण अहिले...


विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा झाँकीसहितको र्‍याली प्रदर्शन

२५ साउन, काठमाडौं । आज ३० औं विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आदिवासीहरुको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित दिवसको अवसरमा राजधानीमा र्याली निकालेर मनाउन लागिएको हो । दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको...


सुन्दरीजलस्थित घट्टेखोलामा एक युवक मृत फेला

२५ साउन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका१ स्थित सुन्दरीजल घट्टेखोला नजिकै एक युवक मृत भेटिएका छन् । बिहीवार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएका युवक शुक्रवार मृत अवस्थामा भेटिएका हुन् । मृत फेला पर्नेमा महानगरपालिका३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक...


बंगलादेशमा युनुसद्वारा अन्तरिम सरकार गठन

२५ साउन, काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीवार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिनुभएको छ । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् । उहाँले...


काठमाडौं महानगरपालिका कार्यालय नजिकै सडक भासिँदा आवागमनमा प्रभाव

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...


बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

२५ साउन, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्रमण, लुटपाट र हत्याको सरोकारवालाहरुले कडा निन्दा र भत्सर्ना गरेका छन् । हिजो (साउन २४)काठमाडौंमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको विमर्श वैठकमा निहत्था गैरमुस्लिमहरुमाथि गरिएको आक्रमण, हत्या...


आज नागपञ्चमी पर्व मनाइँदै

२५ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्पराअनुसार आज नागको पूजा गरी मनाइँदै छ । प्रत्येकको घरदैलोमा नागको तस्बिर टाँसी पूजा गरेर आज नेपालीहरुले परापूर्वकालदेखि चलिआएको नागपञ्चमी पर्व मनाइएको हो । आजको दिन नागको...


खानेपानी महसुल वृद्धिविरुद्ध धरान उपमहानगर कार्यालय परिसरमा नाराबाजी

२४ साउन, काठमाडौं । खानेपानी शुल्क तथा महसुल वृद्धिविरुद्ध धरान उपमहानगरपालिका परिसरमा चर्को नाराबाजी भएको छ । आइतवार भएको पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ्ले बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएपछि कार्यालयमा परिसरमा चर्को नाराबाजी भएको...


युनुस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने

२४ साउन, काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस स्वदेश फर्किनुभएको छ । विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ फ्रान्सको पेरिसबाट उहाँ दुबई हुँदै स्वदेश फर्किनुभएको हो । ढाका विमानस्थलमा उहाँलाई स्वागत गर्न बंगलादेशी...


रास्वपा बागमतीको ‘क्लोज क्याम्प’ भक्तपुरमा

२४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको क्लोज क्याम्प आज र भोलि भक्तपुरमा भइरहेको छ । प्रदेशस्तरमा विभिन्न विषयमा गरिएकोगहन छलफललाई विस्तार गर्नका लागि सो क्याम्प भक्तपुरमा भइरहेको हो । क्लोज क्याम्पमा केन्द्रमा जस्तै विचार, संगठन, अभियान, मूल्यमान्यता,...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…