SamwadKhabar logo

               

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

संवाद खबर

संवाद खबर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

२८ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासको मत लिनुहुने छ । २० साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको शाहले सोमवार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधवार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको हो । 

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीका अनुसार उहाँले बुधवार विश्वासको मत लिनेगरी पत्र पठाएको हुनाले प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेको छ । बैठकको समय भने निर्धारण गर्न भने बाँकी रहेको छ ।

कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारीमा हुनुहुन्छ । 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवस…

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

२८ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासक…

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

२१ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीय…

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

२१ साउन, काठमाडौं । डोटीबाट पूजा सामग्रीसहित सरकारी टोली बाजुराको बडीमालिकाका ला…