SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


गाडीमा पुरिएका ३५ मध्ये १३ जनाको सनाखत

१४ असोज, काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका९ स्थित झ्याप्ले खोला सडकमाथि पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनामध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालका अनुसार दुईवटा माइक्रो र एउटा बसमा सवार यात्रुहरुमा...


नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

१४ असोज, काठमाडौं । आज छहरेटोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका७ मा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह एक बजे अदुवारीमोडा अनियन्त्रित...


गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २०८१ को सुवर्ण अवसरमा बाइसौं बडा दशैँ रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ । क्लबले प्रकाशित गरेको एक सूचना अनुसार सो फुटबल...


बागमती प्रदेशले चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने

१४ असोज, काठमाडौं । ललितपुर नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्नेभएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाका अनुसार शनिवार नख्खु खोलाले बगाउदै गरेको दुई जनाको ज्यानको जोखिममाराखेरसकुशल उद्धार गर्न सफल भएको...


चणिकलाल तामाङलाई कार्यवाहक प्रम सिंहद्वारा सम्मान

१४ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ ।सोमवार सहरी विकास मन्त्रालयमा सिंहले तामाङको साहसको प्रशंसा गर्दै सम्मान गर्नुभएको हो । शनिवार ललितपुर महानगरपालिका२५ सुगम टोलस्थित नख्खु खोलाले...


झ्याप्ले खोला पहिरोः ३५ जनाको शव फेला

१३ असोज, काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका वडा९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएका ३५ जनाको शव फेला भएको छ । अविरल वर्षाका कारणले झ्याप्ले खोला सडकमाथि गएको पहिरोले पुरिएकाहरु ३५ जनाको शनिवार र आइतवार गरी प्रहरीले शव निकालेको...


बाढी–पहिरोले देशका १६ जलविद्युत् आयोजनामा क्षति

१३ असोज, काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण देशका १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो । हाल...


बीपी राजमार्गमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार

१३ असोज, काठमाडौं । नेपाली सेनाको काभ्रेको बीपी राजमार्गमा फसेकाहरू ८१ जनाको उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज हालसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट हेलिकप्टर मार्फत फसेकाहरुको उद्धार गरिएको हो । फसेकाहरुको उद्धार गरेर धुलिखेल लगिएको छ...


नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार अन्तिम साधारण सभा सुनगाभा पार्टी प्यालेसमा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री तथा...


सहकारी ठगीमा संलग्न मेयर नेपाली भारतबाट पक्राउ

११ असोज, काठमाडौं । सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहनुभएका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उहाँलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआईबी) प्रमुख एआइजी दीपक थापाका अनुसार...


बागमती र विष्णुमतीले खतराको तह पार गर्‍यो

११ असोज, काठमाडौं । काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमाआएको बाढीले खतरा तह पार गरेको छ । निरन्तर वर्षाका कारणले काठमाडौंका नदीहरुको सतह निरन्तर बढ्दाखतराको तह पार गरेकोहो । दुई दिनदेखि लगातार बर्षात् हुँदा काठमाडौंका नदीको मुहान क्षेत्रहरू शिवपुरी, सुन्दरीजल, गोदावरीसहितका...


पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

११ असोज, काठमाडौं । अविरल वर्षाका कारणले नौबिसेकाठमाडौं सडक अवरुद्ध भएको छ । हिजो रातिदेखिको निरन्तर झरीले सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो...


चाडपर्व लक्षित अपराध न्यूनीकरणका लागि प्रहरीद्वारा सुरक्षा योजना सार्वजनिक

११ असोज, काठमाडौं । चाडपर्वको अवसरमा विभिन्न अपराधहरु हुन सक्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले बनाएको सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रवार परिसरका एसएसपी वसन्त रजौरेसहितको टोलीले चाडपर्व लक्षित हुनसक्ने विभिन्न २० प्रकारका अपराधहरुलाई वर्गीकरण गरेर सुरक्षा योजना सार्वजनिक...


ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

११ असोज, काठमाडौं । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार कार्य सुरु भएको छ । जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काका अनुसार ललितपुर महानगरपालिकाले तपुपोखरी संरक्षण र व्यवस्थित गर्न...


एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी...


ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालयमा विद्यार्थीहरु धर्नामा बसेका छन् । स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएर पनि ट्रान्सक्रिप्ट भने नदिएको भन्दै त्रिचन्द्र र इटहरी मल्टिपल...


बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

९ असोज, काठमाडौं । सुस्त श्रवण (बहिरा) को पीडा भोग्दै आउनुभएको सुधा गौतमको समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उहाँले आफूजस्तै अरू सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आउनुभएको छ। महोत्तरीको बर्दिबास नगरपालिका३ की...


विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

९ असोज, काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई नियन्त्रणमा लिएको छ । चक्कु देखाएर विदेशी नागरिकको सामान लुटेको आरोपमा गए राति उनीहरुलाई लुटिएका सामानसहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी,...


‘जिवित पुत्रिका’ (जितिया पर्व)को महत्व, विशेषता

९ असोज, काठमाडौं ।जितिया पर्व विशेषगरी नेपालको सुदुरपश्चिम तराई क्षेत्रका थारु समुदाय र मधेश समुदायले मनाउने महान् चाड हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिनसम्म मनाइन्छ । संस्कृतमाजिवित पुत्रिका, हिन्दीमा जियतिया र नेपालमा तराइवासी...


दुर्गा प्रसाईं रिहाइको माग गर्दै मुखमा टेप टालेर सडक प्रदर्शन

८ असोज, काठमाडौं । साइबर अपराध आरोपमा अनुसन्धानका लागि पक्राउ पर्नुभएको मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै माइतीघरको सडकमा प्रसाईंका समर्थकहरुले सडक प्रदर्शन गरेका छन् । आज मंगलवार दिउँसो दुर्गा प्रसाईं समर्थकहरुले मुखमा टेप टालेर राष्ट्रिय झण्डासहित सो...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…