SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

४ कार्तिक, काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज आइतवार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन...


तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दशैंसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा...


गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक कात्तिक ४ गते गर्न निर्देशन दिनुभएको छ ।मन्त्री पाण्डेले मारवाडी सेवा केन्द्रले सञ्चालन गरिरहेको पशुपति गौशाला धर्मशालाको सम्झौता अदालतले रद्द गरेपछि कोष...


गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा रहेको पिपलबोटमा एक पुरुष मृत फेला परेका छन् । बिहीवार अन्दाजी ५० वर्षीय पुरुष मृत भेटिएका हुन् । हालसम्म मृतकको नाम, थर, ठेगाना खुलिसकेको छैन । बिहान स्थानीयले...


युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पार्टी कार्यालय बनाउन विवादास्पद व्यापारिसँग सहयोग लिएको भन्दै युवराज पौडेलले उजुरी दर्ता गरेका हुन् । एमालेलाई पार्टी कार्यालय बनाउन विवादास्पद व्यापारि भाटभटेनीका सञ्चालक मिनबहादुर...


दशैं बिदामा मानव अधिकार आयोग खुला रहने

२२ असोज, काठमाडौं । दशैं बिदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको छ । आम नागरिकको मानव अधिकारको संरक्षणलाई ध्यानमा राखी विगत झैँ यस वर्षको दशैँ बिदाको दिन अधिकार आयोग खुला रहेन भएको हो । आयोगका केन्द्रीय, प्रदेश...


दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा आज मंगलवार धुमधामका साथ मनाइएको छ । राजधानीको खोकनामा नेपालीहरुको चाड दशैंको सट्टा सिकाली जात्रा मनाउने गरिन्छ । सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर...


हिन्दू स्वयंसेवक संघ काठमाडौं संभागकाे प्रारम्भिक वर्ग सम्पन्न

असोज २२, काठमाडौं ।हिन्दू स्वयंसेवक संघ नेपाल काठमाडौँ सम्भागलेतिलगंगाको श्री शारदा माध्यमिक विद्यालयमा प्रारम्भिक वर्ग सम्पन्न भएको छ। विद्यार्थीहरूलाई बौद्विक विकास, शारीरिक व्यायाम र धर्म संस्कृतिको ज्ञान मूल्यमान्यता विषयहरूमा विशेष प्रशिक्षण दिन यही असोज १७ बाट सुरु गरिएको प्रारम्भिक वर्ग...


नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ

२१ असोज, काठमाडौं । दशैंमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीका अनुसार यात्रुहरुसँग धेरै भाडा असुलेको आरोपमा काठमाडौँको कोटेश्वरबाट ३ जना र बल्खुबाट...


सप्तकोशीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

२१ असोज, काठमाडौं । सुनसरीको चतरास्थित सप्तकोशीनदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार नदीमा जलसतह र बहाव घट्दै गएपछि जेटबोट आज सोमवारदेखि पुनः सञ्चालनमा ल्याइएको हो । चाडवाडको समयमा यात्रुहरुलाई आवतजावत गर्न सहज बनाउने...


राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली माताको पूजा अर्चना

२१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित दशैंको अवसरमा आज सोमवार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजा अर्चना गर्नुभएको छ । सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण...


यातायात सम्पर्क टुटेका काभ्रेका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

२१ असोज, काठमाडौं । असोज दोश्रो साता परेको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतवारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको...


नवनियुक्त प्रधानन्यायाधीश राउतको पाँच बुँदे योजना

२० असोज, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले पदभार ग्रहणपश्चात् आफ्ना पाँचवटा बुँदे योजनाहरु पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज आइतवार प्रधान्यायाधीश कार्यालयमा सञ्चारकर्मीहरुसँग प्रधानन्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताउनुहुँदै सो योजनाहरु पूरा गर्ने...


पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

२० असोज, काठमाडौं । पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्षेत्र विकास कोषले गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आज आइतवार बसेको बैठकअनुसार पशुपति धर्मशालाको व्यवस्थापन पशुपति...


प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको दुई करोड

२० असोज, काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि नेपाल बैंकले दैवी प्रकोप कोषमा सो रकम उपलब्ध गराइ सहयोग गरेको हो...


दाउन्नेमा दुईतर्फी यातायात सञ्चालन, सडक भासिने जोखिम कायमै

२० असोज, काठमाडौं । आज बिहान ११ बजेदेखि पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध बनेको यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार गत शुक्रवार साँझ साढे ५...


गृहमन्त्रीद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण, बाढीपहिरो पीडितलाई ३ दिनभित्र राहत वितरण गराइने

२० असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात बाढीपहिरो पीडितलाई ३ दिनभित्रमा राहत वितरण गराउने सरकारको योजना रहेको बताउनुभएको छ ।आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई...


प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त, शपथ पनि आजै

२० असोज, काठमाडौं । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको छ । आज आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो । स्रोतका अनुसार आजै साढे १ बजे शीतल...


नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

१८ असोज, काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीवार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै...


मनकामना केबलकार दशैंमा दुई दिन बन्द हुने

१८ असोज, काठमाडौं । मनकामना केबलकार सेवा दशैंमा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार असोज २६ गते शनिवार (विजया दशमी) र २७ गते आइतवार (एकादशी) को दिन बन्द हुने भएको छ । मनकामना केबलकार असोज...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…