SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

२४ भाद्र, काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा...


काठमाडौँमा सडकका खाल्डो पुर्न थालियो

२३ भाद्र, काठमाडौं । सरकारले चाडपर्वमा खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ । सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माका अनुसार दशैं अघि सडक खाल्डाखुल्डी रहित बनाउने उद्देशयले चार दिनदेखि खाल्डाखुल्डी पुर्न थालिएको हो । देशका विभिन्न सडकहरूको...


बाबा रामदेवको निमन्त्रणमा मेयर रेनु दाहाल भारतमा

२३ भाद्र, काठमाडौं । बाबा राम देवको निमन्त्रणामा चितवनको भरतपुर महानगरपालिका मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल भारत पुग्नुभएको छ । पतञ्जलि योग पीठका रामदेवद्वारा आयोजित हाम्रो स्वाभिमान ट्रस्ट तिज कार्यक्रममा सहभागी हुन मेयर दाहाल भारतको राजधानी...


सुन्दरीजल घुम्ने बहानामा टाउकोमा हानेर हत्या

२३ भाद्र, काठमाडौं । काठमाडौँको सुन्दरीजलमा बिहीवार मृत फेला परेकी युवतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । हत्या भएकी महिला सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीको भनाइ छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई...


पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल हुनुभएको तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई कांग्रेसले सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा एक विशेष सम्मान आयोजना गरेर कांग्रेस सभापति शेरबहादुर देउवाले नगद पाँच...


चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ। आइतवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा चेक अनादरको संख्या बढ्दोक्रम रहेकोले यसको नियन्त्रण र यसलाई निरुत्साहित गर्नचेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई...


हामी सरकार हैन, पार्टी बनाउन केन्द्रित भएका छौंः प्रचण्ड

२३ भाद्र, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अहिले सरकार नभइ पार्टी बनाउने तिर केन्द्रित रहेको बताउनुभएको छ। आज आइतवार विराटनगर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उहाँले माओवादी केन्द्रलाई पार्टी बनाउने तिर केन्द्रित रहेको बताउनुभएको हो...


गाई चोरी गरी काटेर खाएको आरोपमा ४ जना पक्राउ

२३ भाद्र, काठमाडौं । झापामा गोठमा बाँधी राखिएको २ महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली...


नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैनः मेयर बालेन

२३ भाद्र, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताउनुभएको हो । नयाँ मापदण्डभित्र परेका घर नभत्किने आश्वासन दिनुहुँदै लेख्नुभएको छ,...


आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई...


नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालयमा क्षति भएको छ । गाडीमा भने केही भएको छैन । शुक्रबार विहान करिव साढे ११ बजेतिर आगलागी भएको थियो । कर्मचारीहरुका अनुसार एक्कासी आवाज आएको थियो...


तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन्...


पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैवटा ढोका खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाका अनुसार दर्शनार्थीहरुको सुविधाको लागि छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी ३ बजेबाट नै...


सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका १३ वटै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको हो । असोजको पहिलो हप्ता...


निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

२० भाद्र, काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान हुने बताउनुभएको छ । आज महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताउनुहुँदै घटनाको सूक्ष्म अनुसन्धान हुने...


हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

२० भाद्र, काठमाडौं । हिन्दु महिलाहरू आज तीज पर्वको पहिलो दिन दर खाएर मनाउदै छन् । नेपालीहरुले विशेषगरी आज माइतीपक्षले चेलीबेटीलाई बोलाएर दरका रूपमा विशेषगरी दूधबाट बनेका विभिन्न शुद्ध परिकार बनाएर खुवाउने प्रचलन छ । खिर, हलुवा, ढकनी, घिउ, दही,...


ल्यान्डफिल साइटको निगरानी काठमाडौं महानगरले सीसीटीभीबाट गर्ने

२० भाद्र, काठमाडौं । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली ल्याण्डफिल साइटमा सीसीटीभी क्यामरा जडान...


बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्रकाशनमा आएको छ । नेपालको सामाजिक सांस्कृतिक इतिहासबारे बालबालिकाहरुलाई बोध गराउनको लागि कथालय नेपालले सो पुस्तक प्रकाशनमा ल्याएको हो । कथालय इन्क प्रा.लिद्वारा प्रकाशित पुस्तकका लेखक भिक्टर...


असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तयारी गरेको छ । धरहरा सहरी विकास मन्त्रालयका अनुसार तीन वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अब सञ्चालनमा ल्याउने तयारी गरेको हो । मन्त्रालयले ३...


जनताका अपेक्षा बमोजिम निर्वाचन प्रक्रिया सहज बनाउनुपर्छ: प्रधानमन्त्री

१९ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहना र अपेक्षा बमोजिम निर्वाचन प्रक्रिया सहज बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा बुधवार आयोजित दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनमा उहाँले जनताको चाहना र अपेक्षा बमोजिम...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…