SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


निर्वाचन नतिजाले सेयर बजारमा उत्साह, खुल्नासाथ १८ अंकले बढ्यो

मङ्सिर ६, काठमाडौ । निर्वाचन नतिजालाई सेयर बजारले स्वागत गरेको छ । निर्वाचनपछि खुलेको पहिलो दिन नेप्से परिसूचक कारोबार खुलेको १० मिनेटमा १८ अंकले बढेको छ । लगानीकर्ताले निर्वाचनपछि बजार बढ्ने अपेक्षा गरेका थिए । निर्वाचन अगाडि बैंकहरुले ब्याजदर नबढाउने...


नेकपा (एकीकृत समाजवादी) को ७ स्थानमा अग्रता, प्रतिद्वन्द्वी एमाले

मङ्सिर ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले पछ्याइरहेको छ भने एक...


काठमाडौं–४ मा गगन थापा विजयीसंगै प्रधानमन्त्री बन्ने बाटो खुल्यो

मङ्सिर ६, काठमाडौं । काठमाडौँ क्षेत्र नं. ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई भारी मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् । अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय...


म्याग्दीमा मतगणना स्थगित

मङ्सिर ६, म्याग्दी । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देवस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र...


रसुवामा सत्ता गठबन्धनका उम्मेदवार आचार्यलाई अग्रता

मङ्सिर ६, रसुवा । एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको रसुवामा मत गणनामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले १२ हजार ४ सय ७१ मत गणना हुँदा ७ हजार ७...


प्रहरीमा १६ वर्षे पेन्सन र ३० वर्षे सेवाहदको बहस

मङ्सिर ६, काठमाडौं । निर्वाचन सम्पन्न भएलगत्तै नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउनेबारे छलफल सुरु भएको छ । केही उच्च प्रहरी अधिकारीले चार महिनापछि अवकाश पाउने भएकाले यो प्रावधान संशोधनका लागि पहल सुरु भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।...


सुखद सुरुआतको लक्ष्यमा डेनमार्क

मङ्सिर ६, काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (मंगलबार) हुने चारमध्ये दोस्रो खेलमा ट्युनिसियाविरुद्ध मैदानमा उत्रँदा ‘डार्क हर्स’को छवि बनाएको डेनमार्क सुखद नतिजाको खोजीमा हुनेछ । कतारस्थित एजुकेसन सिटी रंगशालामा यो खेल नेपाली समयानुसार साँझ ०६ः४५ बजेदेखि सुरु हुनेछ...


दैनिक ५ घन्टा भन्दा कम सुत्नेलाई जाेखिम : अध्ययन

मङ्सिर ५, लन्डन । रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने एउटा ठूलो नयाँ अध्ययनले देखाएको छ । अस्वस्थताले...


पितृको मोक्षको कामना गरी मनाइने बालाचतुर्दशी

मङ्सिर महिनाको कृष्ण पक्षको चतुर्दशीलाई बाला चतुर्दशीका नामले चिनिन्छ । चतुर्दशी तिथिले चौधौँ तिथि भन्ने अर्थ प्रकाशन गर्छ । सामान्यतया मङ्सिर महिनाको कृष्ण पक्षको चौधौँ दिन नै बाला चतुर्दशी पितृको उद्धारसँग सम्बन्ध राख्ने पर्व हो । सन्दर्भ तथा किंवदन्ती परापूर्वकालमा...


हिन्दू स्वयंसेवक संघ नेपालद्वारा भूकम्प पीडितलाई बाकस सहयोग

डोटीमा भूकम्पबाट प्रभावित परिवारलाई हिन्दू स्वयंसेवक संघ नेपालले बाकस सहयोग गरेको छ । मंसिर २ गते संघका राष्ट्रिय बौद्धिक प्रमुख प्रताप सिंह बुढा र सुदूरपश्चिम सम्भाग प्रचारक नरेन्द्र देव यरीको उपस्थितिमा प्रत्येक घरका लागि एक-एक बाकस पीडित परिवारलाई हस्तान्तरण गरिएको...


पाँच दिनभित्र सबै नतिजा सार्वजनिक गर्ने तयारी

मंसिर २, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम ५...


सट्टेबाजीको आरोपमा त्रिवि क्रिकेट मैदानबाट ५० जना पक्राउ

मंसिर २, काठमाडौं । नेपाल र यूएईबीचको एकदिवसीय खेलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट ५० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सीआईबीका प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार सूचनाका...


जाडोमा बच्चालाई निमोनिया हुनबाट कसरी जोगाउने?

काठमाडौं- निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो। बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो। निमोनिया भनेको के हो? निमोनिया भनेको फोक्सोमा हुने संकमण हो।...


पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

मङ्सिर २, ढोरपाटन। उच्च पहाडको शिरमा छ रिगताल। चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज। आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन्। निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई...


एकाबिहानै काठमाडौंका दुई ठाउँमा शंकास्पद वस्तु फेला

मंसिर १, काठमाडौं । काठमाडौंको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । शुक्रबार बिहान बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो । उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको...


लुम्बिनी : ४१० निर्वाचनस्थल अतिसंवेदनशील सूचीमा

मङ्सिर २, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लामा निर्वाचनको तयारी पूरा भएको आयोगले जनाएको छ । लुम्बिनीका १२ जिल्लामा १ हजार ६...


गाउँमा एकैसाथ ११ वटा हात्ती छिरेपछि त्रास

मङ्सिर २, दमक । केही दिनयता झापा दमकको उत्तरी क्षेत्रमा जङ्गली हात्तीका कारण स्थानीयहरू त्रसित बन्नुपरेको छ । दमक वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार हम्सेदुम्से सामुदायिक वन आसपासको क्षेत्रमा ११ वटाको सङ्ख्यामा रहेका हात्तीहरूका कारण त्रास पैदा...


उम्मेदवारका आधिकारिक प्रतिनिधि मात्र मतदान केन्द्रमा बस्न पाउने

मंसिर २, काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने मतदानका क्रममा मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न दिने भएको छ । यसअघि जिल्लामा क्रियाशील सबै दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न पाउने गरेकोमा यस पटकदेखि उम्मेदवारका प्रतिनिधिलाई मात्रै बस्न दिने निर्णय आगोगले...


बालाचतुर्दशी यस वर्ष मङ्सिर ६ गते

पितृ सद्गतिका लागि प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व यस वर्ष मङ्सिर ६ गते परेको छ । यस पर्वमा त्रयोदशीको दिन नै सम्भव भएसम्म तीर्थस्थल वा शिवालयपरिसरमा गएर दीप प्रज्ज्वलन गरी रातभर जाग्राम बस्ने परम्परा...


निर्वाचन पर्यवेक्षणका लागि जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन्। उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ। नेपालमा...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…