SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा

कात्तिक २६, काठमाडौं। आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन्। त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५...


चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक

कात्तिक २६, काठमाडौं । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । खेलाडी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको...


मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आयोगको निर्देशन

कात्तिक २६, काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिवकुमार झा र सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वरप्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी...


तटस्थ भएर काम गर्न मतदान अधिकृतहरूलाई प्रमुख आयुक्तको निर्देशन

कात्तिक २६, चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा...


यू–१५ महिला साफको उपाधि नेपाललाई

कात्तिक २५, काठमाडौं । अन्तिम खेलमा शुक्रबार घरेलु टिम बंगलादेशलाई १–१ को बराबरीमा रोकेसँगै यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । ढाकामा सम्पन्न खेलको अन्तिम मिनेटमा घरेलु टिम बंगलादेशले पाएको पेनाल्टी नेपालकी गोलकिपर सुजता तामाङले बचाएपछि नेपालले उपाधि...


लोकतन्त्रलाई स्थायी बनाउन गठबन्धन : प्रधानमन्त्री देउवा

कात्तिक २५, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं क्षेत्र नं १० ले...


सत्यहाङ्मा महागुरु फाल्गुनन्द

आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्नो मौलिकतालाई बिर्सिएर पथभ्रष्ट हुनुहुँदैन, आफू स्वयं नैतिक र चरित्रवान भइ समाजमा आदर्श स्थापित गर्नुपर्छ भन्ने मान्यताको अलख जगाउने किराँत धर्मका महान् गुरु तथा समाज सुधारक महागुरु फाल्गुनन्दको जन्मजयन्ती उहाँप्रति श्रद्धावनत नेपाली समाजले...


मंसिरदेखि पुससम्म सरकारले ३० अर्ब आन्तरिक ऋण उठाउने

कात्तिक २५, काठमाडौं । सरकारले मंसिरदेखि आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि उठाउने आन्तरिक ऋणको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले उठाउने आन्तरिक ऋणको निष्कासन गर्ने काम राष्ट्र बैंकले गर्छ । चालु आर्थिक...


सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालद्वरा फाल्गुनन्द जयन्तीमा शोभायात्रा (फोटोफिचर)

पाँचथर । जिल्ला सदरमुकाम फिदिममा सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालद्वरा सञ्चालित सीप बिकास केन्द्रले महागुरु फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाएको छ । १६औं राष्ट्रिय विभूति महागुरु फालगुनन्दको १३८औं जन्म जयन्तीका अवसरमा सीप विकास केन्द्रले एक कार्यक्रम गरी...


काठमाडौ २ मा नक्कली अंकगणितप्रति कुन्तिको कडा प्रतिबाद

कात्तिक २५, काठमाडौं । यतिबेला देशैभर आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढेको छ । त्योसँगै काठमाडौं २ को निर्वाचनको माहोल पनि तातिएको छ । तत्कालीन एमाले नेता माधवकुमार नेपालले पनि हार व्यहोरेको र अहिले राप्रपाकी...


कल सेन्टरमा आएका प्रश्न र जवाफ

निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्‍याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्नेछन् । २४ घण्टा नै...


कुवेतमा अलपत्र सात कामदारको उद्धार

कात्तिक २५, काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिसामा कुवेत गएका उनीहरूलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ...


अब अनलाइन सञ्चारमाध्यममा पनि चुनावको विज्ञापन गर्न पाइने

कात्तिक २५, काठमाडौं । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मंसिर ४ मा हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन प्रकाशन तथा प्रसारण गर्न...


डोटी भूकम्पः मृतकका परिवारलाई जनही एक लाख २० हजार दिने निर्णय

कात्तिक २५, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्पपीडितका लागि राहत दिने निर्णय गरेको छ । भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवालाई ५० हजार र घर पुनर्निर्माणका लागि जनही २५...


विकासको ओझेलमा काठमाडौँको ओख्रेनी

भीम लामा । मूलुकमा परिवर्तनका विभिन्न कालखण्ड हुँदै लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आए तर राज्यको सेवा सुविधाबाट बञ्चित छन् ओख्रेनी र चिलाउने । संघीय राजधानी काठमाडौँ जिल्लाभित्रै पर्दछन् ती गाउँहरु । संघीय संरचना पश्चात नगरपालिकाको रुपमा घोषणा भएपछि अहिले उक्त बस्तीहरु...


सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

कात्तिक २४, काठमाडौँ । मतपत्र मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याईएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा...


विद्यार्थी परिषद्को त्रिदिवसीय पत्रकारिता तालिम काठमाडौंमा प्रारम्भ

कार्तिक २४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम आजबाट काठमाडौंमा प्रारम्भ गरेको छ । काठमाडौंको विभिन्न कलेजमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहभागी गराएर विद्यार्थी परिषद्ले विहिबारबाट काठमाडौंको सिंनामंलगमा त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम संचालन गरेको हो...


ब्याजदर वृद्धि विरुद्धको चेम्बरको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित

कार्तिक २४, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैक तथा वित्तय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सवै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि बिरुद्धको...


अनलाइन सञ्चार माध्यमबाट दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन/प्रसारण गर्न पाउने

कात्तिक २४, मङ्सिर । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय आयोगले गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ को...


चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

कात्तिक २४, बागलुङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…