SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


बालेन साहले १० हजार भन्दाबढी मतले अग्रता

जेष्ठ ५, काठमाडौँ । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगर प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् । बिहीबार बिहान ९ बजेको विवरण अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ११...


प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

जेठ ५, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । दुवै सदनका बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । प्रतिनिधिसभाको ११औँ अधिवेशनको तेस्रो र राष्ट्रियसभाको १२औँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक संघीय...


हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

जेठ ५, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री पोखरेलले ७० वर्ष...


फुटबल विवादः छानविन समितिले आज प्रतिवेदन बुझाउने

जेष्ठ ४ काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउने भएको छ । उक्त समितिलाई ७ दिनको समय दिइएता पनि निर्वाचन र सार्वजनिक विदाका कारण १० दिनपछि समितिले...


प्रदूषणका कारण वर्षेनी ९० लाख मानिसको मृत्यु

जेठ ४, काठमाडौँ । सन् २०१९ मा प्रदूषणका कारण विश्वभर वर्षेनी ९० लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ। बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । हावा, पानी र माटोमा मानवका कारण उत्पन्न फोहोरले...


४१० स्थानको मतगणना सम्पन्न, कुन पार्टीले कति स्थानमा अग्रता ?

जेष्ठ ४ काठमाडौँ । शनिबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाअनुसार बुधबार बिहान १० बजेसम्म ४१० स्थानको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेस सर्वाधिक धेरै स्थानीय तह जित्दै पहिलो स्थानमा रहेको छ । काँग्रेसले प्रमुख ५२ र...


आइतबारे विदाले के सार्थकता पाउला त ?

जेष्ठ ४ काठमाडौँ । बिदाको इतिहासले के भन्छः यहुदीहरू बाइबलको ओल्ड टेस्टामेन्ट मान्छन् । त्यहीँ जेनिसिसको १ र २ ले भन्छ (परमेश्वरले पहिलो दिन उज्यालो र अँध्यारोको सृष्टि गरे । दोस्रो दिन स्वर्ग र पृथ्वीको । तेस्रो दिन जमिन र...


डलर भाउ निरन्तर उकालो लाग्दै

जेष्ठ ४ काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.४१ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत मंगलबार (वैशाख २७ मा) १ सय २३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि...


पोखरामा अग्रता फराकिलो बनाउँदै गठबन्धन

जेठ ३, काठमाडौं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता बढाएको छ । गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ९ हजार १ सय ६५ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ७ हजार ७ सय ७४...


आज विश्व दूरसञ्चार दिवस

जेठ ५, काठमाडौं । आज विश्व दूरसञ्चार दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । दूरसञ्चारका क्षेत्रमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर ५३औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ ।...


नेपाल–भारत द्विपक्षीय वार्ताको क्रममा नेपालका प्रधानमन्त्री देउवाद्वारा उठाइएका मुद्दाहरू

जेष्ठ ३ काठमाडौँ । १. पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा भारतको सहयोग, भारत सरकार मातहको नेशन हाइड्रोपावर इलेक्ट्रिक कर्पोरेशन ९एनएचपिसी० लगायत इच्छुक भारतीय कम्पनीलाई पश्चिम सेती निर्माणमा सहकार्यका लागि आह्वान २. महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध...


नेपाल र युगान्डाबिचको दोस्रो टि–२० खेल आज हुँदै

जेष्ठ ३ काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज ९मंगलबार० दोस्रो टी–२० खेल अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग खेल्दैछ । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल त्रिवि क्रिकेट मैदानमा दोस्रो खेल खेल्न लागेको हो । नेपाल र युगान्डाबीचको खेल...


प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा भारतको सहयोग मागेका छन

जेष्ठ ३ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा भारतको सहयोग मागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लुम्बिनीमा सोमबार भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री देउवाले भारत सरकार मातहको नेशन हाइड्रोपावर इलेक्ट्रिक कर्पोरेशन (एनएचपिसी) लगायत इच्छुक भारतीय कम्पनीलाई पश्चिम...


यी हुन् रक्तचापका लक्षण र बच्ने उपाय

जेठ ३, काठमाडौं । नियमित रक्तचाप परीक्षण गर्न सरकारले आग्रह गरेको छ । रक्तचाप बढी र न्यून हुनु दुबै स्वास्थ्यका लागि हानिकारक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तचापको नियमित परीक्षण गर्न आग्रह गरेको हो । “रक्तचापको एउटा निर्धारित चाप...


कल्याणकारी सञ्चारका प्रणेता आदि–पत्रकार देवर्षि नारद जयन्ती

जेष्ठ ३ काठमाडौँ । श्रीमद्भागवत महापुराणमा भक्तिका द्वादश आचार्यको नाम उल्लेख गरिएको छ । तीमध्ये अधिकांशलाई भक्तिमार्गमा प्रेरित गर्ने परम्भागवत् आचार्यका रूपमा देवर्षि नारदको नाम प्रमुख मानिन्छ । यहाँसम्म कि भगवान्को वाङ्मय स्वरूप ग्रन्थ भागवतलाई लिपिबद्ध गर्न भक्त–भागवत श्री व्यासदेवलाई...


कैलालीमा पहिलो महिला वडा अध्यक्ष

जेठ ३, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो महिला वडा अध्यक्ष निर्वाचित हुनु भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका–३ को वडा अध्यक्षमा रेणुकुमारी चौधरीले आफ्नो प्यानलसहित निर्वाचित हुनु भएको हो । उहाँ कैलालीमा यस पटक वडा अध्यक्षमा...


प्रधानमन्त्री देउवालाई भ्रातृ शोक

जेठ ३, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ बर्षको उमेरमा आज बिहान २ बजे निधन भएको छ । प्रधानमन्त्रीका निजी सचिव भानु देउवाका अनुसार, उहाँको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो...


आजदेखि संघीय संसद्को वर्षे अधिवेशन

जेठ ३, काठमाडौं। सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मंगलबारदेखि सुरु हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गरेकी थिइन्। मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो। बैठक मंगलबार दिनको ४ बजे अन्तर्राष्ट्रिय...


भारतले पेट्राेलियम पदार्थकाे नयाँ मूल्य सूची पठायाे

जेठ २, काठमाण्डौ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाएको हो । योसँगै निगमले भारतीय...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…