SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


काठमाडौं प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता अगाडि

जेठ २, काठमाडौँ । काठमाडौं महानगर प्रमुखमा ६३ सय ९८ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ। प्रमुखमा नेकपा (एमाले) का केशव स्थापित ३३ सय ४७ मतसहित दोस्रो र नेपाली कांग्रेसका सिर्जना सिंह २९ सय ६७ मतसहित तेस्रो स्थानमा...


रसुवाको कालिका गाउँपालिकामा कांग्रेसका देवकोटा विजयी

जेठ २, काठमाडौं । रसुवाको कालिका गाउँपालिकामा नेपाली कांग्रेसका हरिकृष्ण देवकोटा विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयको अन्तिम नतिजाअनुसार देवकोटा दुई हजार ६२२ मत ल्याए निर्वाचित भएकी हुन् । दोस्रो बनेका एमालेका कमलनाथ आचार्यले दुई हजार २८३ मत प्राप्त...


नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर (बुँदासहित)

जेठ २, काठमाडौं । नेपाल र भारतबीच ६ वटा समझदारी (एमओयु) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको समयमा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितीमा...


लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी : यस्तो छ भेटघाट तालिका

जेठ २, भैरहवा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट सोमबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । हेलिकप्टरबाट ओर्लिएपछि मोदीले एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर...


घरेलु मैदानमा नेपाली महिला क्रिकेट टिमले पहिलो टी–२० शृंखला आज खेल्दै

२ ज्येष्ठ, काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज (सोमबार) पहिलो पटक घरेलु मैदानमा टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ । उक्त खेल युगान्डाविरूद्ध दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुँदै छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको...


मासिक नौ अर्ब घाटामा निगम

२ ज्येष्ठ, काठमाडौँ । दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले पेट्रोलियम पदार्थको खपत मासिक ८ देखि १० प्रतिशत कम हुने अनुमान गरिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले दुई दिन सार्वजनिक बिदा हुँदा पेट्रोलियम पदार्थको खपत मासिक रूपमा १०...


काठमाडौं-३२ को मतगणना स्थगित

जेठ २, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा विवाद भएपछि स्थगित भएको छ । सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की...


एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना, ३ जनाको मृत्यु

जेठ २ , महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से...


बुद्ध जयन्ती र उभौलीका अवसरमा मुख्यमन्त्रीको शुभकामना

जेठ २, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुद्ध दर्शनलाई जीवनमा आत्मसात गर्नुका साथै गौतम बुद्धद्वारा स्थापित ४ आर्य सत्यलाई अवलम्बन गर्नसके मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्किने बताएका छन् । गौतम बुद्धको २५६६ औँ जन्मजयन्ती र...


२५६६ औँ बुद्ध जयन्ती आज मनाइँदै

जेठ २, काठमाडौं । आज २५६६औँ बुद्धजयन्ती । शान्तिका अग्रदूत गौतमबुद्धको पूजा–आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ । सदा झैं यसबर्ष पनि विश्वभर बौद्ध धर्माबलम्बीहरुले विशेष पूजापाठ गरी बुद्ध जयन्ती मनाइरहेका छन्...


चुनाव सकेसँगै यार्सा टिप्न लेक उक्लिए मनाङी

जेठ २, लमजुङ। मनाङमा स्थानीय तहको निर्वाचनको मतदान र मतगणना कार्य सकिएको छ। यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन्। मनाङमा ३१ वैशाखमै चार वटै स्थानीय य तहको मत परिणाम आइसकेको छ। तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य...


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनीलाई विश्वसँग जोड्यो : प्रधानमन्त्री

जेठ २, बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले विश्वलाई लुम्बिनीसँग जोड्ने बताएका छन् । बुद्धजयन्तीको अवसर पारेर सोमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब लुम्बिनी सिधै विश्व समुदायसँग जोडिएको बताए । उनले भगवान् बुद्धको जन्मस्थल...


हाम्रो नव किरण लोखिम समाज काठमाडौँको ब्यानर लबुचे पिकमा

जेठ १, काठमाडौँ । युवाहरुलाई साहसिक काममा संलग्न गराई समाजसेवा र सामाजिक रुपान्तरण गर्ने उद्देश्यले स्थापित संस्था हाम्रो नव किरण लोखिम समाज काठमाडौँको ब्यानर लबुचे पिकमा फरएको छ । वैशाख २९ गते पर्यटन व्यवसायी एवम् पर्यटन क्षेत्रमा लामो समयदेखि काम...


लिभरपुलले जित्यो एफए कपको उपाधि

१ ज्येष्ठ, काठमाडौँ । चेल्सीलाई हराउँदै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ । टाइब्रेकरमा प्रिमियर लिग क्लब चेल्सीलाई ६–५ ले पराजित गर्दै लिभरपुले एफए कपको च्याम्पियन बनेको हो । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलको निर्धारित र थप गरिएको...


सर्लाहीमा मतदान अधिकृत पक्राउ

जेठ १, सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा मतदान अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमुक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पुरानो गाविस...


मण्डनदेउपुर–२ मा कांग्रेसको प्यानलै विजयी

जेठ १, काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर–२ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसको पूरै प्यानल निर्वाचित भएको हो । कांग्रेसका तर्फबाट वडाध्यक्षका उमेदवार राजकुमार मल्ल विजयी भएका हुन् । उनले ५०३ मत प्राप्त गरे । दोस्रो...


मोदी लुम्बिनी भ्रमणमा

१ ज्येष्ठ, काठमाडौँ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् । जेठ दुई गते बुद्ध जयन्तीको अवसरमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।...


स्वतन्त्र उम्मेदवार बालेन साहलेको अग्रता, पछ्याउदैँ स्थापित

१ ज्येष्ठ, काठमाडौँ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५ मतका साथ पछ्याइ रहेका छन् ।...


ल्होत्से हिमालमा पहिलो आरोहण सफल

२९ वैशाख, काठमाडौैँ । यस वसन्त मौसममा हुने ल्होत्से हिमाल (८५१६ मिटर)को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने (रोपफिक्सिङ) सात जना शेर्पा गाइडहरुको टोलीले साँझ ८ बजे हिमालको चुचुरोमा पुग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट...


चेल्सीको सानदार जित

२९ वैशाख, काठमाडौैँ । शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । चेल्सीले १० खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै शानदार जित निकालेको हो । चेल्सीको जितमा मासन माउन्ट,...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…