SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द हुने

वैशाख २६, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मतदान...


छाङरु र तिङ्करमा हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

वैशाख २६, दार्चुला । अतिक्रमित भूमि कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्यासमा हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री ढुवानी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्यास गाउँपालिका–१ मा रहेका छाङरु र तिङ्करको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरले निर्वाचन...


न्यायपालिकाप्रति जनविश्वास बढाउन प्रधानन्यायाधीश कार्कीकाे प्रतिवद्धता

वैशाख २६, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले न्यायपालिकाप्रति जनविश्वास बढाउन सुधारको काम गर्नुपर्ने र त्यसमा आफू प्रतिवद्धा रहेको बताउनुभएको छ । कानून दिवसका अवसरमा आज (सोमबार ) एक वक्तव्य जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । न्यायपालिकाको विकृति...


मौन अवधि भोलि राति १२ बजेबाट सुरु हुँदै, के गर्न हुँदैन ?

वैशाख २६, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको...


मेलम्चीको पाइपलाइन विस्तार, सडक र पुल अलपत्र

२६ बैशाख काठमाडौँ । ठेक्का लिएका सडक र पुल अलपत्र पार्दै आइरहेको शैलुङ कन्स्ट्रक्सनले मेलम्चीको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माणको काम पनि अलपत्र पारेको छ। शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँग ज्वाइन्ट भेञ्चरमा एक अर्ब ४१ करोड रूपैयाँको लागतमा मेलम्ची आयोजनाको...


चितवनमा एक पुरुषको छुरा हानी हत्या

२६ बैशाख काठमाडौँ । चितवनमा एक पुरुषको छुरा हानी हत्या गरिएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदाननिर हिजो साँझ करिब साढे ७ बजेतिर परियारलाई...


स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल

२६ बैशाख काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको भन्दै आज विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घरसङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति...


बर्खामा भारतलाई २ सय मेगावाट बिजुली बेच्न विद्युत् प्राधिकरणले गर्‍यो प्रस्ताव

२५ बैशाख काठमाडौँ गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनः मनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा...


‘भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

२५ बैशाख काठमाडौँ भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा...


‘माइकल अधिकारी’ भदौमा रिलिज हुने

२५ बैशाख काठमाडौँ बैशाख २५, काठमाडौं । आगामी भदौमा फिल्म ‘माइकल अधिकारी’ प्रदर्शनमा आउने भएको छ । वितरक करण श्रेष्ठका अनुसार ‘माइकल अधिकारी’ को रिलिज भदौ ३ मा फाइनल भएको छ । रञ्जित रौनियारको निर्देशनमा रहेको ‘माइकल अधिकारी’ भाडाको कोख...


२२ वर्षपछि नान्ट्सलाई फ्रेन्च कपको उपाधि

२५ बैशाख काठमाडौँ नान्ट्सले २२ वर्षपछि फ्रेन्च कप फुटबलको उपाधि हात पार्न सफल भएको छ । शनिवार राति भएको फाइनलमा नान्ट्सले नाइसलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको नान्ट्सले दोस्रो हाफमा गोल गर्न...


गधा संरक्षण सचेतना ल्याउन,नेपालमा गधा दिवस मनाइँदै

२५ बैशाख काठमाडौँ परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । यस तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय...


आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढ्यो

२५ बैशाख काठमाडौँ नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल...


पाँचवर्षे कार्य प्रगतिको झुटो विवरण बनाएर घरदैलो गर्दै शम्भु भट्टराई

२५ बैशाख काठमाडौँ पाँचवर्षमा केही उल्लेख्य काम गर्न नसकेको भनेर आलोचित भएका वडाध्यक्षमा बुढानिलकण्ठ १२ का शम्भु भट्टराई संभवतः एक नम्बरमा पर्छन्। नगरपालिकामा सुशासन समितिको संयोजक रहेर कर्मचारीलाई यताउता पठाउने चलखेलमा समय बिताएका भट्टराइले पाँचवर्षमा आफूले गरेको कार्यहरुको प्रगति विवरण...


त्रिवि सरसफाइ अभियानमा प्राज्ञिक

२५ बैशाख काठमाडौँ प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति त्रिभुवन विश्वविद्यालय प्राङगणलाई सरसफाइ गर्ने अभियानमा लागेको छ । विश्वविद्यालय प्राङगण भित्र रहेको फोहोर र परिसरमा जथाभावी फालिने फोहोरलाई व्यवस्थित गर्ने र विश्वविद्यालयलाई सफा र सुन्दर विश्वविद्यालय बनाउने उदेश्यका...


आमाको माया छात्राबासको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२५ बैशाख काठमाडौँ जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्राबासको १२ ओैँ वार्षिकोत्सव ललितपुरको डिएभि कलेजमा सम्पन्न भएको छ । विगत १२ बर्षदेखि सामाजिक कार्य गर्दै आईरहेको जनजाति कल्याण आश्रममले विश्वको सबै भन्दा चर्चित महाभारत टेलिश्रृङखलामा भगवान श्रीकृष्णको भूमिकामा...


आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट बनाइँदै

वैशाख २३, काठमाडौं । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९÷ ८० को बजेट तर्जुमा गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल, जमिन, जंगल, खानी,...


चीनमा हुने भनिएको १९ औं एसियाली खेलकुद स्थगित

२३ बैशाख, काठमाडौँ । चीनमा हुने भनिएको एसियाली खेलकुद स्थगित बैशाख २३, काठमाडौं । चीनको हाङझाउमा हुन गइरहेको १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। आउँदो सेप्टेम्बर १० देखि २५ तारिखसम्मका लागि तय भएको एसियाली खेलकुद अर्को सूचना...


मटरसाईकल दाइजो माग्ने दुलाहा पक्राउ

२३ बैशाख, काठमाडौँ । झापा, मेचीनगर १५ ज्यामिरगढीमा मोटरसाइकल दाइजो माग्ने दुलाहालाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् । ज्यामिरगढीकी एक युवतीसँग विवाह गरेका उनले दुलही लैजाने क्रममा दाइजोबापत् मोटरसाइकल प्रस्ताव गरेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । दाइजो माग्ने युवा...


ताप्लेजुङमा छोराले गरे बाबुआमाको हत्या

२३ बैशाख, काठमाडौँ । ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगामा छोराले वृद्ध बाबुआमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराज लिम्बुले बिहीबार बेलुका ७० वर्षीय बाबु बृखबहादुर र ७२ वर्षीय आमा...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…