SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


स्थानीय तह र वडाको सिमाना तथा केन्द्र हेरफेर नहुने

फागुन ९, काठमाडौँ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचन अगावै विभिन्न स्थानीय तह र वडाको सीमाना, केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परेका निवेदनहरू कार्यान्वयन नहुने भएको छ । स्थानीय तहको मिति घोषणा...


समयमा फोहोर नउठाउँदा काठमाडौँ सहर दुर्गन्धित

९ फागुन, काठमाडौँ। स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहर उठाउन सकिएको छैन । नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोकहरु दुर्गन्धित भएको छन । जसका कारण विनाशकारी रोगहरु फैलने सक्छन यसको प्रत्यक्ष असार जनमानसमा पर्ने थालेको...


नेकपा समाजवादीको आज केन्द्रीय सचिवालय बैठक बस्दै

फागुन ९, काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) मा एमसीसीको विषयमा चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । सो बैठक आज सोमबार दिउँसो १ बजेका लागि बोलाएको नेकपा (एस) का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको...


नेपालमा मुख र घाँटीको क्यान्सर बढ्दै

९ फागुन, काठमाडौं । पछिल्लो समय मुख तथा घाँटीको क्यान्सर बढ्दै ,सूर्ति र मदिरा प्रमुख कारण रहेको छ । मुखको क्यान्सर क्यान्सर भएका मध्ये १५ देखि २० प्रतिशतमा देखिने चिकित्सक बताउँछन् । नेपालमा एक वर्षमा २५ सयको हारहारीमा मुखको क्यान्सरका...


एलन मस्कको ‘ब्रेन चिप’ फर्मले जीवजन्तुमाथि हिंसा गरेको आरोप

फागुन ९, बीबीसी । टेस्ला कम्पनीका मालिक एलन मस्कले स्थापना गरेको वैज्ञानिक फर्म न्युरालिंकले अहिले हाम्रो मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने डिभाइस निर्माण गरिरहेको छ । र यसमा उनले जनावरहरुमा परीक्षण गर्दा तिनीहरुप्रति कुनै क्रुरता नअपनाइएको दाबी गरेका छन् । अघिल्लो हप्ता...


लो ब्लडप्रेसर: लक्षण र समाधानका उपाय

काठमाडाैं- सामान्यतया रक्तचाप १२०/८० हुनुपर्छ। तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या हुनसक्छ। लक्षण – थकान लाग्ने – कमजोरी महसुष हुने – चक्कर आउँने – दृष्टि धमिलो हुने – छालामा...


पोखरा विश्वविद्यालयका विद्यार्थी दीक्षित

फागुन ९, कास्की । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् ।पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म...


लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप

फागुन ९, काठमाडौं। नेपालमा लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। खोप अभियान सुरु भएयता लक्षित वर्गका ७८ प्रतिशतलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकिएको मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता डा. सङ्गीता...


अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विविध कार्यक्रमगरि मनाइँदै

फागुन ९, काठमाडौं । आज सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेबु्रअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।...


मन्त्री रोकायाले सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिएका छन

९ फागुन काठमाडौँ । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधीन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिएका छन् । वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणाधीन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधीन सडकको...


सर्वोच्चद्वारा सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न आदेश जारी

फागुन ९, काठमाडौं । सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेकोछ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो । ऐनमा...


चट्याङसहित वर्षा र हिमपातको सम्भावना

फागुन ९, काठमाडौं । देशका विभन्न भागमा आज चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको...


स्थानीय तह निर्वाचनमा दलीय गतिविधि तीव्र

८ फागुन, काठमाडौँ । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो । सत्तारुढ दल नेपाली...


एमसीसी पेश भए लगत्तै फागुन १२ गतेसम्म संसद्‍ बैठक स्थगित

८ फागुन, काठमाडौं । फागुन १२ गतेसम्मका लागि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा पेश भए लगत्तै प्रतिनिधिसभा बैठकस्थगित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले अमेरिकी सहयोग सम्बन्धी सम्झौता...


सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीद्वारा एमसीसी संसद्मा प्रस्तुत

फागुन ८, काठमाडौं । लामो समयको खिचातानीपछि अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन्...


एमसीसी पेस गर्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय

फागुन ८, काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो । तर, यो...


कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

फागुन ८, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बैठक जारी रहेको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताउनुभयो । बैठकमा नेपाली काँग्रेसका सचेतक...


सत्तासाझेदार दलका नेता–कार्यकर्ताबाटै बानेश्वर क्षेत्रको सडक अवरुद्ध

फागुन ८, काठमाडौं । सत्तासाझेदार दलकै नेता–कार्यकर्ताहरूले आइतबार नयाँ बानेश्वरको सडकखण्ड अवरुद्ध पारेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोध गर्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन् । विरोध गर्नेमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ता अगाडि देखिएका छन् । सत्ता...


‘क्यानोपी’ पर्यटनको अवधारणा सौराहामा

८ फागुन, काठमाडौँ । चितवनको पर्यटकीय नगरी सौराहामा ‘क्यानोपी’ पर्यटनको अवधारणा अघि बढाइएको छ । सौराहाको निकटमा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा क्यानोपी पर्यटकको अवधारणा बागमती प्रदेश सरकारले अघि बढाएको हो । सामुदायिक वनभित्रको कोर एरियामा झोलुङ्गे पुलको आकारमा क्यानोपी...


एमसीसी टेबुल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन : नारायणकाजी श्रेष्ठ

फागुन ८, काठमाडौँ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबुल गर्ने...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…