SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


आचार संहिताको उल्लङ्घन गरे सिधै ‘रेड कार्ड’ – प्रमुख निर्वाचन आयुक्त थपलिया

फागुन ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा संयमित हुन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगद्वारा छैटौं निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दल र उम्मेदवारले आचार संहिताको उल्लङ्घन गरे फुटबल...


आज एमसीसी टेबल हुने, बानेश्वर–माइतीघरको सुरक्षा कडा

फागुन ८, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल गर्ने सहमति जुटेको छ । सोही विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका...


एमालेको विरोध आज पनि जारी रहने

फागुन ८, काठमाडौँ । आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर गर्दै आएको विरोध कायमै राख्ने जनाएको छ । एमालेका सचेतक विशाल भट्टराईले संसदमा पूर्ववत् कार्यक्रम कायम रहने बताउनुभएको छ । पार्टीले नयाँ...


झापाका ८८ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

८ फागुन, काठमाडौँ । झापाका ८८ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८/७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको...


शेखर कोइरालाः एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो

८ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमसिसी विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन्। नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उनले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई...


बेरोजगार हुनेहरुलाई मन्त्रालयले खुलायो आवेदन (सूचनासहित)

८ फागुन, काठमाडौँ । सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९–०८० का लागि निवेदन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार जारी गरेको सूचनामा...


पचास प्रतिशतले वृद्धि कृषि मन्त्रालयको वित्तीय

८ फागुन, काठमाडौँ । आव २०७८/७९ को कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दोस्रो त्रैमासिक अवधिको एकमुष्ट प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत गरेको छ । यो अवधिमा केही नीति स्वीकृति हुनुका साथै धान, उखु र दूधको मूल्य निर्धारण,...


नेपाललाई १ खर्ब बराबर वैदेशिक सहायता प्रतिवद्धता

फागुन ८, काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷०७९ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि दातृ निकायहरूबाट यस्तो प्रतिवद्धता आएको अर्थ मन्त्रालयले...


सेवा र विकासका लागि युवाको बागमति प्रदेश समिति गठन

फागुन ८, काठमाडौँ । सेवा विकासका लागि कार्य गर्ने संस्था ‘सेवा र विकासका लागि युवा’ को बागमती प्रदेश कार्य समिति घोषणा भएको छ । शनिबार सानेपाको नेश्नल ल कलेजमा आयोजना गरिएको कार्यसमिति सुभारम्भ तथा सम्मान कार्यक्रममा कार्यक्रममा बागमती प्रदेश सेवा...


नापोली र बार्सिलोना बराबरी

६ फागुन, काठमाडौँ । ( यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १\१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको...


ओमान ३९ रनले पराजित विश्वकप छनोटमा नेपालको विजयी सुरूआत,

६ फागुन, काठमाडौँ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। नेपालले अल अमिरात क्रिकेट मैदानमा दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८...


संसद् बैठक फागुन ८ गतेसम्मका लागि स्थगित

फागुन ६, काठमाडौं । प्रतिनिधिसभाको बैठक आउँदो आइतबारसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले अवरोध गरेको थियो ।...


झापामा शंकास्पद वस्तु राख्ने ९ जना पक्राउ

फागुन ६, झापा। झापाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने काममा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरिएकोछ। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–२ का सुमन कुमार कार्की, कन्काई नगरपालिका–३ का भीष्म थापा, दमक...


नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

फागुन ६, कञ्चनपुर । कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो ।...


१५ प्रकारका औषधि दर्ताका लागि सिफारिस

फागुन ६, काठमाडौं । औषधि सल्लाहकार समितिले सरकारलाई १५ प्रकारका औषधिको दर्ताका लागि सिफारिस गरेको छ । समितिको गएको पुस १९ गते बसेको बैठकले १५ प्रकारका नयाँ मोलक्युलयुक्त औषधिहरू दर्ताका लागि औषधि व्यवस्था विभागलाई सिफारिस गरेको हो । विभागले बुधबार...


यस्ता छन् तुलसीको पात खाँदा हुने फाइदा

काठमाडौं । धार्मिक दृष्टिले तुलसीलाई भगवान विष्णुको स्वरुपमा लिइन्छ । तर यसका का अनेकन फाइदा छ भन्ने कुरा आम मानिसलाई थाहा नहुन सक्छ । घरमा तुलसी राख्दा सुख, समृद्धि प्राप्त हुने चर्चा पनि गरिन्छ । धार्मिक दृष्टिले सो विषयलाई पनि...


साढे दुई लाख जनशक्ति आवश्यक

फागुन ६, काठमाडौा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ । निर्देशिका स्वीकृत भएपछि निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने कार्य सहज रूपले अगाडि बढ्ने आयोगले जनाएको छ ।बिहीबार...


गठबन्धनमा एमसीसीमा सहमति जुटेन, अर्को बैठक आइतबार बस्ने

फागुन ६, काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन। गठबन्न्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।...


लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा कृषकलाई राहत वितरण

फागुन ६, रसुवा । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जले कृषकहरुलाई राहत रकम वितरण गरेकोछ । निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका कृषकहरुका लागि चालु आर्थिक वर्षको माघ महिनासम्म २२ लाख ३८ हजार बराबरको राहत रकम वितरण गरेको जनाएको छ । वन्यजन्तुबाट मानिस...


पाँचखालमा स्मार्ट–सिटी निर्माणाको लागि सिङ्गापुरको कम्पनीसँग सम्झौता

६ फागुन काठमाडौँ । काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…