SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


भरतपुर आँखा अस्पताल भवनको सोमबार शिलान्यास

२ फागुन, काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालमार्फत भरतपुर आँखा अस्पतालको जनरल वाड, बालरोग कक्ष तथा शल्यक्रिया भवनको सोमबार शिलान्यास गरिएको छ । अस्पतालको उत्तरपश्चिमतर्फको खाली जग्गामा निर्माण गर्न लागेको भवनको शिलान्यास गरिएको हो । हाललाई उक्त भवन निर्माणको...


अस्पतालबाट घर फर्किए सत्यमोहन जोशी

२ फागुन, काठमाडौँ । ६ दिनको उपचारपछि शताब्दी पुरुष सत्यमोहन जोशी घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न...


नयाँ ब्याजदर सार्वजनिक कुन बैकको कति ?

१ फागुन काठमाडौँँ । २७ वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले नयाँ महिनाका लागि प्रस्ताव गर्नुपर्ने निक्षेप र कर्जाको ब्याजदर महिनाको अघिल्लो दिन (मसान्तमा) नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर,...


कानुनमन्त्रीः महाअभियोग प्रस्तावमाथि अब संसद्‍मा छलफल हुन्छ

१ फागुन काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले संवैधानिक निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसद्मा छलफल हुने बताउनुभएको छ। सङ्घीय संसद् सचिवालयमा आइतबार पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ। संवैधानिक...


कर्मचारी युनियनको महाधिवेशन फागुन तेस्रो साता हुने

२ फागुन, २०७८ काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाल निजामति कर्मचारी युनियनको महाधिवेशन यही फागुनको २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो । त्यसवेला...


नियात्रा | स्वर्गको द्वारमा नतमस्तक म

— भट्ट मिलन स्वर्गको द्वार– स्वर्गद्वारी दर्शन गर्ने चाहना मनभित्र पलाएको त धेरैवर्ष भएको थियो । निकैपछि मात्र योजना बन्यो । २०७१ चैत्रमा दाङको काम सक्किएपछि स्वर्गद्वारी जाने निधो भयो । मन जति लालायित थियो, म त्यति नै उत्सुक थिएँ...


निजी कम्पनीमा लगानीमा गर्न सहकारीलाई कडाइ

२ फागुन, काठमाडौं । निजी कम्पनीमा लगानी गर्न सहकारी संघसंस्थालाई सहकारी विभागले कडाइ गरेको छ । सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको उद्देश्य तथा विनियममा उल्लेख गर्नुपर्ने आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै प्रावधान...


सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने

२ फागुन, काठमाडौँ । सोमबार दिउँसो सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ। सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको...


कति जनालाई कति कति पर्‍यो, जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड

२ फाल्गुन २०७८ । २ फागुन, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले...


घरायसी वस्तुबाट अनुहारमा सँधै चमक ल्याउने तरिका

२ फागुन, २०७८ काठमाडाँै अनुहार फुस्रो हुने, चायाँ आउने, फुट्नेजस्ता समस्याले आम व्यक्तिलाई सताउने गर्छ । यस्तो समस्याको सिकार महिला तथा पुरुष दुवै हुने गरेको पाइन्छ । तर, खास तनावमा महिला नै हुन्छन् । छालालाई पर्याप्त पोषण दिने, अनुहारको फोहोर...


बतास समूहको होटल सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, फागुन १ । बतास समूहले सञ्चालन गरिरहेको पशुपति क्षेत्रको धर्मशाला सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । संस्कृति तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले करार सम्झौताविपरीत धर्मशालामा होटलका संरचना निर्माण गरेको भन्दै होटल बन्द गर्न...


कमल थापा पुनः राप्रपा नेपालको अध्यक्ष

काठमाण्डौ, फागुन १ । कमल थापाले पुनः राप्रपा नेपालको नेतृत्व लिएका छन् । लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई फेरि अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चयनगरेसँगै राप्रपा नेपालले सो जानकारी निर्वाचन आयोगलाई गराएको छ । यसअघि राप्रपा नेपालकै...


नेपालमा ११ औं विश्व रेडियो दिवस मनाइँदै

फागुन १, काठमाडौं । आज ११औं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् २०१२ बाट हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको आह्वानमा रेडियो दिवस मनाउन शुरु गरिएको हो । यस वर्षको विश्व रेडियो दिवसको नारा...


महाकाली नदीमा बगेकी महिलाको उद्धार

१ फागुन । बालुवा निकाल्ने क्रममा दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ । महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई आइतबार बिहान ८ बजेतिर महाकाली नदीले बगाएको थियो । बगाउँदै गर्दा...


बाइडेन–पुटिनबीच युक्रेन तनावबारे एक घन्टा फोन

१ फागुन । रूस र युक्रेनको सीमामा पछिल्लो समय बढ्दै गएको तनावका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच कुराकानी भएको छ। समाचार संस्था रोयटर्सका अनुसार शनिबार बाइडेन र पुटिनबीच झन्डै एक घन्टा टेलिफोनमा कुराकानी भएको हो।...


सभामुखले सोमबार बोलाए सर्वदलीय बैठक

१ फागुन, काठमाडाँै । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्‌मा महाअभियोग प्रस्ताव...


प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउनुको २१ कारण

१ फागुन २०७८काठमाडाँै । लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको भन्दै सत्तारूढ दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन्। संविधानको पवित्र उद्देश्य र संवैधानिक...


१२ वर्षे पनौतीको मकर मेलामा ५० लाख दर्शनार्थी

फागुन १, काभ्रे । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको पनौतीको १२ वर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेला अन्तिम दिन शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर–स्नान तथा अवलोकन...


जनकपुर देखि जयनगरसम्म ‘ड्राइ रन’ रेल सेवा सुरु

फागुन १ गते । ‘ड्राइ रन’ रेल सेवा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सुरु भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवास्थित रेल स्टेशनमा पार्किङ गरी राखिएको रेल आइतबारबाट सुरु भएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले इनरुवा स्टेशन हिँडेको...


चेल्सीलाई विश्वकपको उपाधि

फागुन १, काठमाडौं । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा पाल्मेरासलाई २–१ ले पराजित गर्दे चेल्सी पहिलो पटक क्लब विश्वकपको च्याम्पियन बनेको हो। साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा भएको...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…