SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


चेल्सीलाई विश्वकपको उपाधि

फागुन १, काठमाडौं । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा पाल्मेरासलाई २–१ ले पराजित गर्दे चेल्सी पहिलो पटक क्लब विश्वकपको च्याम्पियन बनेको हो। साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा भएको...


रात्रिकालीन व्यवसाय र सिनेमा हल आजदेखि सञ्चालन हुँदै

१ फागुन २०७८,काठमाडौं । रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायत व्यवसाय कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका आजबाट खुल्ने भएका छन्। कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीको सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय,...


फोन ढिलो चार्ज हुने समस्याबाट मुक्त हुन यी टिप्स अपनाउनुहोस्

१ फागुन, काठमाडौँ । फोनलाई घण्टौं चार्जमा राख्दा पनि ब्याट्री फुल नहुने समस्या तपाई, हामीले झेलिरहेका छौं । विभिन्न कारणले हाम्रो मोबाइल ढिलो चार्ज हुन्छ । चाहे नयाँ मोबाइल नै किन नहोस् । फोन एकैपटक चार्ज हुँदैन ढिलो हुन्छ ।...


प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै फेरिआजबाटआन्दोलन सुरु

काठमाडौं फागुन १, २०७८ आन्दोलनरत नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर...


अझै पनि राष्ट्रिय परिचयपत्र नवनाएकोले अव मोबाइलबाटै लिन सकिने, यस्तो छ प्रक्रिया

१ फागुन, काठमाडौँ । राष्ट्रिय परिचयपत्र नम्बर आफ्नै मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत लिन सकिने विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना प्रकाशित गर्दै परिचयपत्र नम्बर उपलब्ध...


धेरैलाई थाहा नहुन सक्छ, मानिसहरु किन कम्प्युटर रिफ्रेस गर्छन

२८ माघ, २०७८। डेस्कटप वा ल्यापटप खोल्नासाथ रिफ्रेस गर्नुपरे, नपरे पनि प्राय हामी सबैको रिफ्रेस गर्ने बानी छ । पछिल्लो अध्ययन अनुसार कम्तिमा १० जनामध्ये ९ जना विन्डोज युजर्सले कम्युटरलाई खोल्नासाथ रिफ्रेस गर्ने गरेको देखिन्छ ।यसरी रिफ्रेस गर्दा के हुन्छ,...


साढे ४ करोडभन्दा बढी कोरोना खोप अहिलेसम्म नेपालले प्राप्त गर्‍यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालले हालसम्म खरिद र बिभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् । प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१...


पूर्वी चितवनमा देखियो बर्ड फ्लु 

२८ माघ, काठमाडौ । चितवन र पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका ६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए अनुसार फर्ममा पालिएका दुई...


जनप्रतिनिधिको कार्यकाल सकियो फोहोर व्यवस्थापनमा तर सकिएन ल्याण्डफिलको प्रकृया

२८ माघ, २०७८ । भरतपुर महानगरपालिकामा दिर्घकालिन रुपमा फोहोर व्यवस्थापनको काम सुरु गर्न नपाउँदै जनप्रतिनिधिको कार्यकाल सकिएको छ । फोहोर व्यवस्थापनका लागि आफ्नै कार्यकालमा ल्याण्डफिल्ड साइट बनाउने जनप्रतिनिधिको उद्घोष थियो । विदेशीको भर पर्दा जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लाग्यो...


आगामी चुनावमा सवै स्थानीय तहमा राप्रपाका उम्मेदवार

माघ २७, २०७८ । काठमाडौँ — आगामी वैशाख ३० गते हुने निर्वाचनमा राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार उठाउने भएको छ । प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने,...


रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो

माघ २८, काठमाडौं । उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानी मूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने...


आज नेपालले ओमानसँग टी २० क्रिकेट खेल्दै

माघ २८, काठमाडैं । आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोट खेल्न ओमान पुगेका नेपाली क्रिकेट टोलीले आज चारदेशीय टी–२० सिरिजको पहिलो खेल खेल्दैछन् । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजेबाट अल अमरेत स्टेडियममा सुरू हुनेछ...


बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला

माघ २८, काठमाडौं । ललितपुर — सुनाकोठीमा गत माघ ८ गतेदेखि हराइरहेको ललितपुरको बालकुमारी मन्दिरको मूर्ति फेला परेको छ । उक्त मूर्ति शुक्रबार बिहान ६ बजेतिर ललितपुर महानगरपालिका– १५ स्थित करुणा मन्दिरको छेऊमा फेला परेको हो । मन्दिरको पछाडी बोरामा...


रुस र बेलारुसले थाले सैन्य अभ्यास

माघ २८, २०७८। रुसले यूक्रेनमाथि आक्रमण गर्ने आशंकाबीच रुस र बेलारुसले १० दिने संयुक्त सैन्य अभ्यास थालेका छन् । यो सैन्य अभ्यासलाई अमेरिकाले तनाव थप बढाउने कोसिसका रूपमा अर्थाएको छ । रुस, बेलारुसको निकटतम सहयोगी राष्ट्र हो । यूक्रेन र...


 जुन १० मा 'पृथ्वीराज' रिलिज हुने

काठमाडौं, माघ २७ गते । वलिउड स्टार अक्षय कुमार अभिनित फिल्म 'पृथ्वीराज' जुन १० मा रिलिज हुने भएको छ । अक्षयले आफ्नो सामाजिक सञ्जालमार्फत यो जानकारी दिनुभएको हो । अन्तिम हिन्दू सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित यो फिल्ममा अक्षय कुमार...


हिउँमा फसेका ३४ जना पाँच दिनपछि सकुशल घर फर्किए

जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताए । हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई...


कति समय फेसबुकमा खर्चनुहुन्छ ठ्याक्कै यसरी थाहा पाउनुहोस्

२७ माघ, काठमाडौँ । आजभोली नेपाली समाजमा फेसबुक लोकप्रिय सामाजिक सञ्जाल बन्न पुगेको छ । प्रायःलाई काम विशेष होस् या निजी प्रयोगलाई फेसबुक सजिलो र भरपर्दो लाग्न थालेको छ । नेपालको राजनीतिक, सामाजिक अवस्थाबारे जानकारी दिन र लिन, त्यस विषयप्रति...


पार्टीले जिम्मेवारी दिए दोस्रो पटक पनि मेयर बन्छु – विद्यासुन्दर शाक्य

२७ माघ २०७८,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताउनु भएको छ ।काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो...


सरकार विरुद्ध खोप कार्ड अनिवार्य गरिएको विरोधमा सर्वोच्चमा रिट दायर

२७ माघ २०७८ काठमाडौं । कोरोना विरुद्धको खोप सर्वसाधारणको पहुँचमा पुर्याउनुको सट्टा सरकारले पूर्ण खोप लगाएका व्यक्तिले मात्र सार्वजनिक निकायबाट सेवा पाउने हुँदा अधिकांश नागरिक सेवाबाट बञ्चित भएकोले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा सरकारका नाममा कारण देखाउ...


भौतिक उपस्थितिमै त्रिविमा फागुन १ गते देखि पठनपाठन हुने

माघ २७, २०७८ काठमाडौं । भौतिक उपस्थितिमै त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको तेस्रो लहर...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…