SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


ट्रक चालकहरुद्वारा क्यानडाको राजधानीमा कोभिड खोपविरुद्ध आन्दोलन

२४ माघ, काठमाडौं । क्यानडाको राजधानी ओटावामा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि संकटकाल घोषणा गरिएको छ । सहर नियन्त्रणबाट बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन ओटावाका मेयरले संकटकाल लगाइएको बताएका छन् । सुरुमा ट्रक चालकहरुले...


काठमाडौंमा जोर बिजोर प्रणाली हट्यो

माघ २४,काठमाडौं कोरोनाको प्रभाव समान्य भएसँगै काठमाडौंमा जोर बिजोर प्रणाली हट्यो ।काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जोर बिजोर प्रणाली लागू गरिएको थियो । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीका साधनमा लगाइएको...


जनजाति कल्याण आश्रम नेपालद्वारा लोथरमा छात्रावास भवनको शिलान्यास

वसन्तपञ्चमीको पावन दिवसमा जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित छात्रावास भवन निर्माणका लागि भूमिपुजन एवं शिलान्यास कार्यक्रम राप्ती नगर–१२ केउरालीटार, लोथरमा सम्पन्न भएको छ। कार्यक्रममा बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री माननीय सन्त बहादुर चेपाङ, सेवा ईन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक आदरणीय श्याम...


प्राज्ञिकद्वारा देशभर सरस्वती पूजन कार्यक्रम सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका देशभर रहेका विभिन्न इकाई समितिद्वारा सरस्वती पूजा कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न गरेका छन । यस देशका सम्पूर्ण महापूरुषहरुको विचारलाई आर्दश मानेर आज भन्दा २७ वर्ष पहिले स्थापना भएको प्राज्ञिकले स्थापना कालदेखि नै निरन्तररुपमा वसन्त...


सारेगमप लिटल च्याम्पको बिजेता बनिन कृपा पौडेल

माघ २३, काठमाडौं । नेपालमा पहिलो पटक आयोजित “सारेगमप लिटल च्याम्प” नेपालको उपाधि कृपा पौडेलले जितेकी छिन् । शनिबार अबेर राती सम्पन्न भएको प्रतियोगितामा भोटिङ्को आधारमा पौडेललाई विजेता घोषणा गरिएको हो । प्रतियोगितामा दाबेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप...


वसन्त पञ्चमीको धार्मिक महत्व

आईतवार, २३ माघ २०७८ । ॐ भद्रकाल्यै नमो नित्यं सरस्वत्यै नमो नमः । वेदवेदङ्घवेदान्त विद्यास्थानेभ्य एव चं ।। ॐ सरस्वति महाभागे विद्ये कमलालोचने । विश्र्वरुपे विशालाक्षि विद्यां देहि नमोस्तु ते ।। आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी पर्वमा सरस्वती...


‘स्वर कोकिला’ लता मंगेशकरको निधन

भारतकी प्रख्यात गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । गत जनवरीमा कोरोना पोजेटिभ देखिएपछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई निमोनिया भयो । उनको अवस्था नाजुक भएपछि भेन्टिलेटरमा राखिएको थियो । उनको स्वास्थ्यमा...


साढे छ हजारले घट्यो बैतडीको जनसंख्या

बैतडी । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार बैतडीको जनसंख्या साढे छ हजारले घटेको पाइएको हो । बैतडी जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार वि सं २०६८ सालको जनगणना अनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८...


सभामुख सापकोटालाई चीनको उपहार

काठमाडौं । एमसीसी रोक्न नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका अग्नि सापकोटालाई चीनले उपहारसमेत दिएको सत्ता गठबन्धनमा चर्चा छ । चीनको पछि लागेर अमेरिकी सहायता परियोजना एमसीसी रोक्न सक्रिय सभामुख सापकोटाले सत्ता गठबन्धनमा भाग मागेका हुन् । गठबन्धनका एक नेताकाअनुसार चीनले...


लुम्बिनी प्रदेश सभा सरकार परिवर्तनपछि सुस्तायो

लुम्बिनी प्रदेश सरकार परिवर्तनसँगै प्रदेशसभाका गतिविधि शून्यप्रायः छन्। स्थापनाको पहिलो र दोस्रो वर्षमा कानुन निर्माणमा सक्रियता देखाएको प्रदेश सभा यस वर्ष निष्क्रिय छ। प्रदेश सभा स्थापनाको पहिलो र दोस्रो वर्ष प्रदेश सभामा देखिएको प्रदेश सदस्यको चासो र सक्रियता पनि घटेको...


यू १९ विश्वकप क्रिकेटको फाइनलमा भारत

यू १९ विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियालाई ९६ रनले हराउँदै भारत लगातार चौथोपटक पुगेको छ । वेस्ट इन्डिजको एन्टिगामा भएको सेमिफाइनल खेलमा भारतले ५ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो । टिमका कप्तान यश धुलले १ सय १० रनको...


माघ शुक्ल तृतीया : शिवपुरी बाबाको समाधि दिवस

आज, माघ शुक्ल तृतीया । यो दिन नेपाली माटोलाई आफ्नो आध्यात्मिक ऊर्जाले आलोकित पार्नुहुने महान् विभूति श्रीशिवपुरी बाबाको समाधि दिवस हो । शिवपुरी बाबा नामले विश्वमाझ नै परिचित हुन पुगेका यी महान् विभूतिको जन्म चाहिँ भारतको केरला राज्यमा सन् १८२६...


सातौं संस्करण प्रधान सेनापति म्याराथन फागुनमा

काठमाडौं । २१ माघ २०७८, शुक्रबार नेपाली सेनाले सातौं संस्करणको प्रधान सेनापति खेलकुद म्याराथन तथा रन फर फन फागुन १४ गते आयोजना गर्ने भएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना हुने सातौं सस्करणको पुरुषतर्फ म्याराथनका विजेता, उपविजेता र...


देशभर पानीसँगै उच्च पहाडी भेगमा भारी हिम्पात

विहिबार देखि लागतर देशभर पानी परेसँगै चिसो पनि बढेकोछ । चिसो बढेसँगै देशैभरको जनजीवन प्रभावित भएको छ । मनाङमा तीन फिट बाक्लो हिमपात भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी...


अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनजना पक्राउ

काठमाडौं, माघ २० । प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेका छन् । प्रहरीका अनुसार उनीहरुलाई त्यहाँको आगमन कक्षमा १ करोड रुपैयाँ बराबरको सुन र आइफोनका सहित पक्राउ गरिएको हो । विमानस्थलमा रहेको प्रहरी...


जोनसनको चेतावनी पुटिनलाई

बेलायत। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेर चेतावनी दिएका छन् । युक्रेन तनावलाई लिएर जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिएका हुन्। उनले पुटिनलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर चिन्तित भएको बताएका छन् ।जोनसनले बुधवार...


शान्तिसुरक्षाको विषयमा गृहमन्त्रीले टेलिफोनमार्फत प्रजिअहरुसँग जानकारी लिनुभयो

काठमाडौँ, माघ २० गते । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न चौध जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ । उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक...


मधेस प्रदेशमा खोप लगाउनेको संख्या बढ्दैसँगै कोरोनाको ग्राफ ह्वात्तै घट्यो

जनकपुर, माघ २० गते । खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक दुई सयको हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा...


क्रिप्टो करेन्सी अवैधानिक – नेपाल राष्ट्र बैक

नेपालमा २२ वटा विट क्वाइन जस्ता क्रिप्टोकरेन्सीले कारोबार गरिरहेका छन् ।मुद्रा कुनै पनि देशको सरकार वा केन्द्रीय बैंकले जारी गर्छ । त्यो जारी गर्नका पछाडि धितो रहेको हुन्छ । जस्तो नेपालमा नेपाल राष्ट्र बैंकले मुद्रा जारी गर्छ । त्यो मुद्रामा...


स्वाब बिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अपतालका कर्मचारी पक्राउ

काठमाडौं, । स्वाब बिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेका अस्पतालका कर्मचारीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेकोछ । भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…