SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


सीटीईभीटीको सूचना : रोकिएका परीक्षा फागुन ६ देखि सञ्चालन हुने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले बुधवार एउटा सूचना प्रकाशित गरी कोभिड–१९ का कारण रोकिएका सबै परीक्षा २०७८ फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ । सूचनामा भनिएको छ, “स्थगन भएका सम्पूर्ण परीक्षाहरू कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र...


राष्ट्रपति र प्रधानमन्त्रिद्वारा सोनाम ल्होसारकोअवसरमा शुभकामना व्यक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिको सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावना...


दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं – दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले मौरिसससँगाको खेलमा १–० को महत्त्वपूर्ण जित हासिल गरेकोछ । यो जितसँगै नेपालले मौरिसससँगको दुई खेल क्लिनस्वीप गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले १–० कै जित निकालेको थियो । उक्त खेलमा विमल...


हिन्दू स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालद्वारा फेस सिल्ड र मास्क वितरण

काठमाडौँ, माघ १९ । कोभिड–१९ को तेस्रो भेरिएन्ट ओमिक्रोन फैलिइरहेको अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल एवं सेवा इन्टरनेशनल नेपालले देशका विभिन्न स्थानमा मास्क तथा फेस सिल्ड वितरण गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरू, बैंक तथा...


स्थानीय तहको निर्वाचन जेठ ४ गते— एकै चरणमा हुने

काठमाडौँ, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबीच भएको छलफलमा स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते गर्ने सहमति भएको छ। मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निष्कर्षमा पुगेको हो।...


समयमै चुनाब गराउन निर्वाचन आयोगलाई राष्ट्रपतिको सुझाव

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयाेगलाई सुझाव दिनुभएकाे छ । चुनावकाे माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न त्यसमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्ने/गराउनेतर्फ काम गर्न राष्ट्रपति भण्डारीले आयोगलाई यस्ताे सुझाव दिनुभएको हाे...


जुनसुकै खोप लगाएकोले पनि बुष्टर डोज लगाउन मिल्ने

काठमाण्डाै - भेरोसेलको अभाव भएपछि सरकारले पहिले भेरोसेल लगाएकालाई पनि बुस्टर डोज खोपका रुपमा कोभिसिल्ड दिने निर्णय गरेपछि धेरै अलमलमा परेका छन् । सरकारले बुस्टर मात्रामा पहिले लगाएको खोप भन्दा फरक खोप दिने निर्णय गरेपछि केही अलमल देखिएको हो ।...


सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा

काठमाण्डाै - माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...


अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई...


नारायणहिटीको श्रीपेच चोर्न प्रयास गरेका युवक पक्राउ

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न प्रयास गरेका रुकुम पश्चिमका एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् । शुक्रबार संग्रहालय घुम्न छिरेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले...


बूढानीलकण्ठ युवा समाजद्धारा छैठौँ बूढानीलकण्ठ नगर कप’ सञ्चालन हुदैँ

असोज ८, काठमाडौं । बूढानीलकण्ठ युवा समाजद्धारा ‘छैठौँ बूढानीलकण्ठ नगर कप’ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । महान चाड वडादशैँलाई लक्षित गर्दै खेलकुद तथा समाजिक क्षेत्रमा सक्रिय रहेको वडा नं ०५ को बूढानीलकण्ठ युवा समाजले असोज २० गतेबाट खेल...


मन्त्री श्रेष्ठ : दशैँ अघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप

असोज ८, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताउनुभएको हो...


महोत्तरीमा एकै दिन पाँच जनाद्वारा विषादी सेवन

असोज ८, काठमाडौं । महोत्तरीमा एकै दिन बेग्लाबेग्लै स्थानमा पाँच जनाले विषादी सेवन गरेका छन् । तीमध्ये चार जनाले आत्महत्या प्रयासमा विषादी सेवन गरेका हुन् भने एक बालकले अन्जानमा विषादी सेवन गरेको प्रहरीको भनाइ छ । विषादी सेवन गर्नेहरुमा महोत्तरीको...


काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्दा ३ बेपत्ता

असोज ८, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । गएराति साढे १२ बजेतिर ग।२ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब...


ट्रकमा १७५ किलो गाँजासहित दुईजना पक्राउ

असोज ७, काठमाडौं । मकवानपुरमा मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुईजनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पालुङबाट बिरगंजतर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५...


१ हजार २३९ जना संक्रमित थपिए, १३ जनाको मृत्यु

असोज ७, काठमाडौं । पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुनुको साथै १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९...


सोलुखुम्बुमा २ हजार ८ सय विद्यार्थीले लगाए कोरोना खोप

असोज ७, काठमाडौं । सोलुखुम्बुमा २ हजार ८ सय विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा २ हजार ८ सय ६३ जना विद्यार्थीले खोप लगाएको जनाएको हो । १८ वर्ष माथिका...


नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

असोज ७, काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । प्रतियोगितामा समूह...


सुनको मूल्य पाँच सयले घट्यो

असोज ७, काठमाडौं । बिहीबार सुनको मूल्य पाँच सयले घटेर तोलाको ८९ हजार ६ सयमा कायम छ । अघिल्लो दिन सुनको मूल्य ९० हजार एक सयमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन बुधबार...


चितवनमा १ लाख ४९ हजारले लगाए कोरोनाको पूर्ण खोप

असोज ७, काठमाडौं । चितवनमा कोरोना भाइरस विरुद्धको पूर्ण खोप १ लाख ४९ हजार ७ सय १९ जनाले लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा कोभिसिल्ड ३४ हजार ८ सय ७५, भेरोसिल ७६...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…