SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


सवारी ट्रायलमा ७० अंक प्रणाली फेरि रोकियो

पुस २०, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि दिइने ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली फेरि रोकिएको छ । आज (बुधबार) देखि लागू गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला वागमती प्रदेश मुख्यमन्त्री कार्यालयले पुनः रोक लगाएको हो...


वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्नेः मन्त्री पौडेल

पुस २०, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताउनु भएको छ । अर्थमन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने...


सीमाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न गृहमन्त्री लामिछानेलाई चेम्बरको आग्रह

पुस २०, काठमाडौं । खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानकर्षण गराएको छ । गृहमन्त्री लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका...


उप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

पुस २०, काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।...


सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

पुस २०, कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई पुस २७ गतेसम्म समय दिएको छ । कुनै एक दलको मात्र प्रदेशसभामा बहुमत नदेखिएकाले नेपालको संविधानको धारा...


राष्ट्रिय खेलकुद परिषदमाथि अख्तियारको छानविन

पुस २०, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । नेपाल टी–२० लिगका लागि विदेशी खेलाडी भित्र्याउँदा श्रम स्वीकृति र अनुमति नलिएको भन्दै अख्तियारले छानबिन सुरु गरेको हो । अख्तियारले परिषदलाई पत्र पठाउँदै ७...


श्री नव किरण समाज काठमाण्डौंद्वारा अग्निपिडितलाई आर्थिक सहयोग

पुस २०, काठमाडौँ । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका साविक वडा नं ९ का अग्निपिडित नौ बहादुर राई र भक्त राईलाई श्री नव किरण समाज काठमाण्डौं द्वारा आर्थिक सहयोग गरेको छ । श्री नव किरण समाज काठमाण्डौंका अध्यक्ष होम प्रकाशले वडा...


प्रधानमन्त्री प्रचण्डले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

पुस २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएको समस्या र तत्काल सुधार गर्नुपर्ने कार्यका...


पूर्व स्वीकृति बिना काठमाडौं महानगरका विद्यालय जान नपाइने

पुस २०, काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृति बिना विद्यालय प्रवेशमा रोक लगाएको छ । विद्यालयमा चन्दा आतंक, अवाञ्छित क्रियाकलाप सञ्चालन भइरहेको भन्दै महानगर शिक्षा विभागले सबै विद्यालयमा पत्राचार गरेर विभागको पूर्वस्वीकृति विना कसैलाई पनि प्रवेश नगराउन भनेको हो ।...


समसायिक राजनीतिबारे धारणा सार्वजनिक गर्न आज कांग्रेसले पत्रकार सम्मेलन गर्दै

पुस २०, काठमाडौं । नेपाली कांग्रेसले आज (बुधबार) पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा हुनेछ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसले पछिल्लो...


मधेस प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

पुस २०, धनुषा। मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्। मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई चयन गरेका हुन्। मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो। आकाङ्क्षी बढी भएपछि दलको...


ब्राउनसुगरसहित चार पक्राउ

पुस २०, बनियानी । झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त...


प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण

पुस २०, भरतपुर । स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको हो । मङ्गलबारदेखि सुरु भएको कार्यशाला बिहीबारसम्म सञ्चालन हुनेछ । परम्परागतरूपमा सञ्चालित परीक्षा...


प्रधानमन्त्रीको निजी सचिवमा नवराज ढुङ्गाना नियुक्त

पुस २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव नवराज ढुङ्गाना नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका सहसचिव ढुङ्गानालाई सोमबार कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय...


अर्घाखाँचीमा बसले किचेर वृद्धाको मृत्यु

पुस २०, काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–१४, हडाहामा बसले किचेर एक वृद्धाको मृत्यु भएको छ । कपिलवस्तुबाट अर्घाखाँचीतर्फ गएको लु१ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा हिजो साँझ करिब साढे ६ बजे स्थानीय ७६ वर्षीया इन्द्रकला भट्टराई लडेकी थिइन् । त्यसपछि...


नमोबुद्धमा शीतभण्डार निर्माण सुरु

पुस २०, काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै लागि महँगो मूल्य तिरेर...


यस्ता छन् ध्यान गर्नुका फाइदाहरु

ध्यान भनेको दिमागलाई ध्यान केन्द्रित गर्न र विचारहरूलाई पुन: निर्देशित गर्न तालिम दिने बानी हो। पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ। किनभने धेरै मानिसहरूले यसको धेरै स्वास्थ्य लाभहरू थाहा हुँदै गएको छ। धेरै मानिसहरू यसलाई तनाव कम गर्न र...


सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

पुस १९, काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । मंगलबार सकिएको राजनीतिक समितिको बैठकले आफूहरुको सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने नभए सरकार बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेको हो ।...


नयाँ सरकारले दिगो विकासमा ध्यान दिनुपर्छः वामदेव गौतम

पुस १९, काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गर्दै दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ। मङ्गलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुकभित्र नै उत्पादन...


गायक प्रकाश लामा र गायिका बिना घलेको ‘अल्लारे सोझो म्ही’ सार्वजनिक (भिडियो)

पुस १९, काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्ही’ बजारमा आएको छ । ओेएसआर डिजिटलबाट शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन । प्रतिक...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…