SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


२५ गते संसद अधिवेशन बाेलाउने सरकारको निर्णय

पुस १२, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । हिजो (सोमबार) बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित ८...


खाली पेटमा यी ४ काम कहिल्यै पनि नगर्नुहोस्

पुस ११, काठमाडौं । बिहान उठेपछि स्वस्थ बिहानी दिनचर्यामा ध्यान दिनु अति आवश्यक हुन्छ। अन्यथा यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यस्तो समयमा तपाईले के महसुस गरिरहनु भएको छ ?। तपाईले कस्तो जीवनशैली अपनाउनुभएको छ र तपाईले के...


मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

पुस ११, काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुनेछ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी...


३५ तोला सुन र २५ लाख नगदसहित बुटवलका डीएसपी पक्राउ

पुस ११, काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी पक्राउ परेका छन् । सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै...


विष्णु पौडेललाई सरकारमा पठाउने एमालेको निर्णय

पुस ११, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने निर्णय गरेको छ । सोमबार बालकोटमा बसेको पदाधिकारी बैठकले पौडेललाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो । उनले उपप्रधानसहित अर्थ मन्त्रालय लिने एमालेका एक नेताले जानकारी दिए ।...


राप्रपा सरकारमा नजाने, समर्थन गर्ने

पुस ११, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा आफ्नो पार्टी नजाने राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले जानकारी दिए । “अहिले हामी सरकारमा जादैनौँ । सरकारलाई समर्थन मात्रै गर्छौं,” उनले भने ।


१५औँ वर्षमा फेसियल हाउस

पुस ११, काठमाडौँ । नेपालकै उत्कृष्ट ब्यूटी सैंलुन फेसियल हाउसले मुख्य कार्यालय काठमाडौं मलमा स्थापनाको १५औँ वर्ष मनाएको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै नंम्बर १ ब्यूटिपार्लर बन्न सफल फेसियल हाउस १५ औं वर्षमा आइपुग्दा आफ्नो छुट्टै नाम...


‘प्रेस स्वतन्त्रता सेनानी’ को बयान

नेपाल पत्रकार महासंघको भर्खरै सुर्खेतमा सम्पन्न साधारणसभाले केही पत्रकारहरुलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानले विभुषित गरेको छ । यो सम्मानले प्रेसका स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्नु आफैमा सेनानीको इतिहास र वर्तमानलाई सम्मान गर्नु त हुँदै हो । संगसंगै सेनानीलाइ भविष्यको लागि पनि...


सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्योः चेम्बर अध्यक्ष मल्ल

पुस ११, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाई छ । सीमाबाट हुने अवैध व्यापारका...


तामाङ समुदायहरू आफ्नो संस्कृतिकाे संरक्षण गर्न जुट्दै

पुस ११, सिन्धुली । सिन्धुलीको विभिन्न स्थानमा विगत लामो समयदेखि बसोवास गर्दै आएका तामाङ समुदायहरुले आफ्नो संस्कृतिको संरक्षण गर्ने अभियानको थालनी गरेका छन् । सिन्धुलीमा तामाङ जातिको कला संस्कृतिको संरक्षण गर्नका लागि माकुरीले जालो लगाएका पुराना डम्फुहरुको मर्मत सम्भार गरी...


माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने

पुस ११, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ ।...


प्रसारण लाइनको निर्माण तीव्र

पुस ११, रसुवा । रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ । सुस्तगतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हबसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न...


प्रधानमन्त्रीको शपथ लिँदै प्रचण्ड, आजै मन्त्रिपरिषद् विस्तार

पुस ११, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनलाई अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउने छिन् । प्रचण्डले आइतबार...


उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालयमा रास्वपाको अडान

पुस ११, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुपर्ने अडान राखेको छ । यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए । “हामीले गृह मन्त्रालय भनेका छौँ, त्यो...


बालकोटको बार्दलीबाट हात हल्लाउँदै शीतलनिवास लागे ओली–दाहाल

पुस १०, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित राजनीतिक दलका नेताहरु शीतलनिवास जाँदैछन् । नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाउन सबै दल सहमत भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।...


नेफाको अध्यक्षमा मनोज अधिकारी

पुस १०, काठमाडौं । नेपाल फ्रेट फरवार्डरस् एशोसिएसन (नेफा) को अध्यक्षमा मनोज अधिकारी निर्विरोध चयन भएका छन् । नेफाको २२ औं वार्षिक साधारण सभाले अधिकारीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको हो ।...


बालकोटमा सहमति, प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार

पुस १०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन् । आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । माओवादीको एक नेताले भने...


राष्ट्रपतिले सरकार गठनका लागि दलहरूलाई दिएको समय आज सकिँदै

पुस १०, काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज सकिँदै छ । संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज (आइतबार) साँझ ५ बजेसम्मको समय दिएकी छन् । संसदमा कुनै पनि दलको...


गठबन्धन बैठकअघि माओवादी नेता निर्णायक छलफलमा

पुस १०, काठमाडौं । नयाँ सरकार गठनका लागि गठबन्धनमा प्रस्तुत हुने रणनीति तय गर्न नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय सकिँदै गर्दा गठबन्धनका शीर्ष...


काठमाडौँ उपत्यकाको तापक्रम ४.३ डिग्री सेल्सियस

पुस १०, काठमाडौँ । आइतबार एक्कासि चिसोको महसुस बढी भएको छ । काठमाडौँ उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ । उपत्यकासँगै सबैभन्दा धेरै चिसो भने जुम्लामा भएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…