SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


चुरोट पिउन नहुने ४० कारण

१. विश्वमा चुरोट सेवन गर्नेहरूमध्ये आधाको अकालमै मृत्यु हुन्छ। २. ढाड दुख्नुको प्रमुख कारण चुरोट सेवन पनि हो। ३. चुरोट सेवनले बुढोपन छिटो गराउँछ। ४. अमेरिकामा प्रत्येक पाँच मिनेटमा एक जनाको चुरोट सेवनका कारण मृत्यु हुन्छ। ५. चुरोट सेवन गर्ने...


संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै

जेठ २४, काठमाडौं । संघीय संसद अन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा आर्थिक वर्ष...


वडा सदस्यद्वारा विपन्नलाई घर निर्माण गरी हस्तान्तरण

जेठ २४, हरिवन । सर्लाहीको हरिवनमा नवनिर्वाचित वडा सदस्यले विपन्न एक परिवारलाई घर निर्माण गरिदिएका छन् । आइतबार एक कार्यक्रमकाबीच हरिवन नगरपालिका–८, निवासी एक परिवारलाई उक्त घर हस्तान्तरण गरिएको हो । हरिवन नगरपालिका–८, निवासी मंगल सिंह दंगाली मगर परिवारलाई सोही...


क्यालिफोर्नियामा एक नेपालीमाथी सामूहिक आक्रमण, सहयोगको लागि अपिल

जेठ २४, क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको ओकल्यान्डमा एक नेपाली युवा सार्वजनिक स्थलमा गम्भिर रुपमा कुटिएका छन् । क्यालिफोर्निया राज्यको ओकल्यान्ड बस्ने २५ वर्षीय सागर (ओशन) तामाङ काम सकेर राति ११ बजे तिर ओकल्यान्ड शहरको डाउनटाउनमा स्यान्डविच किन्न...


आजदेखि उठाइँदै काठमाडौं उपत्यकाको फोहोर

जेठ २४, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको । सिसडोल र बन्चरेडाँडा फोहोर लैजान दिने सहमति भएसँगै आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर...


आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता

जेठ २३, काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक बिदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो । सरकारले जेठ १ गतेदेखि इन्धन बचाउन परीक्षणका...


लिमिटेड कम्पनी खोल्दा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत शेयर सर्वसाधरणलाई दिनुपर्ने प्रस्ताव

जेठ २३, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई निकास गर्नुपर्ने बताउनुभएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष...


सुनचाँदीको मूल्य सामान्य बढ्यो

२३ जेष्ठ, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार नौ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...


फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कदैँ

२३ जेष्ठ, काठमाडौँ । उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालिएको हो । सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल...


कृषि विश्वविद्यालयका एकसय विद्यार्थी इजरायल जाँदै

२३ जेष्ठ, काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा यहाँका विद्यार्थी पठाउन लागिएको हो । विश्वविद्यालयले...


यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

जेठ २३, काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक...


यौन हिंसाको कानुन बनाउँदा पुरुष पनि पीडित छन् भन्ने भुल्नु हुँदैन : गंगा चौधरी

जेठ २३, काठमाडौं । सांसदहरूले यौन हिंसा घटनामा दोषी उम्कन नहुने र निर्दोषले सजाय भोग्ने अवस्था सृजना नहुने गरी कानुन बनाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी भएका सांसदहरुले...


३५ लाख लुट्ने हवल्दारसहित दुई सार्वजनिक

जेठ २३, काठमाडौं । दुई साताअघि काठमाडौंमा ३५ लाख लुट्ने प्रहरी हवल्दारसहित दुई जनालाई काठमाडौं प्रहरीले सार्वजनिक गरेको छ । सस्तोमा सुन बिक्रि गर्ने प्रलोभनमा पोखराका एक व्यापारीको ३५ लाख लुट्ने हवल्दार शालिकराम नेपाली र पेम्बा तामाङलाई प्रहरीले पक्राउ गरेको...


इम्बोस्ड नम्बरको नाममा जनतालाई नधम्क्याउन चेतावनी

जेठ २३, काठमाडौं । सवारी साधानमा इम्बोस्ड नम्बरको नाममा जनतालाई नधम्क्याउन सरकारलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चेतावनी दिनुभएको छ । आज सोमबार प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखसँग समग लिएर बोल्दै उहाँले यस्तो बताउनुभएको हो। इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार...


खुल्ला दिशामुक्त देश घोषणमा मात्रै सिमित

२३ जेष्ठ, काठमाडौँ । नेपाल खुल्ला दिशामुक्त देश २०७६ असोज १३ गते घोषण भएको आज तीन वर्ष भैइसक्दा पनि विभिन्न ठाँउ अझैपनि दिशापिसाव गर्नलाई सार्वजनिक सौचालय खोज्न पर्छ । होटलमा, रेष्टुरेन्टमा खाजा, खाना खाने बाहानामा दिशाविसाप गर्न पर्ने बाध्यता छ...


क्यासिनोबाट सात नेपाली पक्राउ

जेठ २३, बाँके । बाँकेको नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी...


गर्मी मौसममा स्वस्थ राख्ने खानेकुरा

‘गर्मी मौसम रोग पनि लिएर आउँछ’ भनिन्छ। मौसमले रोग ल्याउने होइन, मौसमअनुसारको खानपान शैली नअपनाउँदा बिरामी भइन्छ। गर्मी मौसममा शरीरले चिसो मौसमभन्दा केही फरक खाना खोज्छ। जस्तैः चिसो मौसममा थोरै पानी खाँदा पनि केही फरक पर्देन, तर गर्मीमा पानी अलि...


यौन दुर्व्यवहारः सर्वनाम शिक्षालयका होस्टेल वार्डेन बस्नेतलाई आज म्याद थप गर्ने तयारी

जेठ २३, काठमाडौँ । बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई म्याद थप गर्ने तयारी गरिएको छ । बौद्ध प्रहरीकाअनुसार शनिबार पक्राउ परेका उनलाई आज म्याद थप गर्ने तयारी गरिएको हो । वार्डेन बस्नेतलाई होस्टेलमा...


असार १ बाट मतदाता नामावली दर्ता खुल्ने

जेठ २३, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह...


सार्वजनिक शौचालयको लोगो तयार

जेठ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो । गोलो...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…