SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


काठमाडौँ चार भञ्ज्याङमा चार सुरुङमार्ग

१५ जेष्ठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ। आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले टोखा(छहरे,...


बजेट पछिको सेयर बजारमा सबै सूचक घटे, नेप्से २२ सय अंकमुनि

१५ जेष्ठ, काठमाडौँ । आर्थिक वर्ष २०७९ र ८० को बजेट भाषण अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको भोलिपल्ट सोमबार सेयर बजार ५० अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २१७८ अंकमा कायम भएको छ । १ अर्ब ३३ करोड...


हरिहर खनालको कथाकारिता– डा. शुभेच्छु

डा. रमेश शुभेच्छु युवा पुस्ताका विशिष्ट कवि एवम् समालोचक हुन् । उनको व्यस्तता अहिले विभिन्न मञ्चमा लेखकहरुका व्यक्तित्व र कृतित्व केन्द्रित मन्तव्य राख्नमा देखिन्छ । उनको प्रखर वक्तृत्वका कारण उनी युवा उमेरमै मञ्चमा विकेका प्रतिभा हुन् । गत शनिबार टोखा...


हरिहर खनाल ग्रन्थावली लोकार्पण

जेठ १६, काठमाडौँ । टोखा नगरपालिकामा तिलिङ्गाटार मा.वि र आदर्श समाज तिलिङ्गा टारको सहआयोजनामा नवनिर्वाचित पदाधिकारीहरुको स्वागत सम्मान एवम् हरिहर खनाल ग्रन्थाली एक कृतिको विमोचन भएको छ । शनिवार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्य एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति...


महिलालाई भन्दा पुरुषलाई यसकारण लामखुट्टेले बढी टोक्छ

१५ जेष्ठ, काठमाडौँ । एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् । ‘ठूला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् । उनीहरूको...


काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ

जेठ १६, काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। मेयर साहले सुरुमा नेपाली...


तारा एयरको जहाज दुर्घटना : तेह्रजनाको शव भेटियो

जेठ १६, काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले सोमबार बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका...


युक्रेन युद्धः राष्ट्रपति जेलेन्स्की पहिलो पटक किएभबाहिर युद्धग्रस्त खार्किभ क्षेत्रमा

१५ जेष्ठ, काठमाडौँ । फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किएभबाहिर यो उनको पहिलो भ्रमण हो। बुलेट प्रुफ भेस्ट लगाएर खार्किभ सहरमा भग्नावशेषहरू अवलोकन गर्दै गरेका उनका तस्बिरहरू सार्वजनिक भएका छन्। जेलेन्स्कीले सैनिकहरूलाई भनेका छन्, तपाईँहरू हरेकको सेवाका लागि...


महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा

जेठ १६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै देउवाले महिलाविरूद्ध हुने सबै...


रियल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

१५ जेष्ठ, काठमाडौँ । रियल मड्रिडले लिभरपुललाई हराउँदै १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । शनिबार राति इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर रियललाई २०२१–२२ को उपाधि दिलाएसँगै एन्सेलोटी चारपटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक...


‘सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध’

जेठ १५, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीका साथमा उत्पादन बढाउने र पारदर्शिताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा...


कति समयको फरकमा नुहाउनुपर्छ? यस्तो छ विज्ञको सुझाव

सीएनएन । अमेरिकामा मात्र झन्डै दुई तिहाइ मानिसहरु हरेक दिन नुहाउने गर्दछन् । त्यहाँ दिनदिनै ननुहाउनुलाई घिन मान्ने चलन रहेको छ । तर के वास्तवमै सरसफाइका हिसाबले दैनिक नुहाउनु सबैभन्दा उत्तम हो ? कि अमेरिकीहरु यस कुरामा गलत छन् भन्नेबारे...


तारा एयरको विमान मुस्ताङको लेतेमा दुघर्टना भएको आशङ्काः यात्रुको विवरण सहित

जेठ १५, काठमाडौँ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्किएयो छ । ६ विदेशी र १३ जना नेपालीसहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको आशङ्का गरिएको छ ।...


गणतन्त्र दिवस मनाइदैँँ

१५ जेष्ठ, काठमाडौँ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन अर्थात् गणतन्त्र दिवस । हजारौँको बलिदान,...


पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन

१५ जेष्ठ, काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्क विहीन भएको छ। आइतबार बिहान पोखराबाट उडेको तारा एयरको (एनएईटी ट्विनअटर) विमान सम्पर्क विहीन भएको हो। १९ यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो। विमान...


मन्त्री अथकद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई

जेठ १५, कोठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई...


भालुबाङमा गार्डेन मार्टको १९ औं शाखा सञ्चालनमा

जेठ १५, दाङ । उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्यवस्तु लगायतका विभिन्न किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले दाङको राप्ती गाउँपालिकाको भालुबाङमा गार्डेन मार्टले आफ्नो १९ औं शाखा सञ्चालनमा ल्याएको छ । शनिवार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक विशेष कार्यक्रमकाबीच...


नीति अनुसन्धान प्रतिष्ठानद्वारा २७ जना स्वर्णपदक प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मान

१३ जेष्ठ, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान नेपालले २७ जना स्वर्णपदक प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । नीति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप)द्वारा शुक्रबार काठमाडौंको नेपाल-भारत मैत्री आनन्द पशुपति धर्मशालामा प्रतिभा सम्मान कार्यक्रम आयोजना गरी नेपालबाट भारतीय शैक्षिक संस्थान /...


पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने, मन्त्रिपरिषद्‍ले दियो सहमति

जेठ १३, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा...


समिता लोप्चनको पहिलो प्रस्तुती ‘थाहा छैन मलाई’ सार्वजनिक

जेठ १३, काठमाडौँ । समिता लोप्चनको पहिलो पस्तुती ‘थाहा छैन मलाई’ कभर सङ सार्वजनिक भएको छ । होमराज गोलेको शब्द रहेको सो गीतमा समिताले आफ्नो सुमधुर स्वर भरेकी छिन् । होमराज आफैले पनि गीतमा साथ दिएका छन् । पारिजात स्टुडियो,...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…