SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


रासायनिक मलको अभाव

जेठ १३, झापा । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरूलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो । धान रोप्दा छर्ने डीएपी...


यौन दुर्व्यवहार गरेको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका सञ्चालक पक्राउ

जेठ १३, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका संचालक पक्राउ परेका छन् । झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘मिस्टर एन्ड मिस कलेज २०२२’ को आयोजक संस्था शंकर आट्र्स फाउन्डेसनका निर्देशक लालबहादुर...


आज कृष्ण सेन स्मृति दिवस

जेठ १३, काठमाडौं । आज पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’को सम्झनामा २०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रेस सेन्टर नेपालले इच्छुकको २०औँ स्मृति दिवसको अवसरमा आज काठमाडौंमा अन्र्तक्रिया तथा पुरुस्कार प्रदान समारोहको आयोजना गरेको छ ।...


चितवनमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी पाठेघर निकाले

जेठ १३, चितवन । चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकालीदिएका छन् । खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालिएका हुन् । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात...


बालेनको विजयी उत्सव र्‍याली सुरु

जेठ १३, काठमाडौं । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खुसियालीमा आज विजयी र्‍याली सुरु भएको छ । विजयी र्‍याली राष्ट्रिय सभागृहबाट सुरु भएको छ । सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ । कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर र्‍याली धन्यवादसभामा परिणत हुने...


काठमाडौँ महानगरपालिका प्रमूखमा बालेन्द्र साह विजयी

१३ जेष्ठ काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ६१,७६७ मत ल्याई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान नवनिर्वाचित मेयर र उपमेयरलाई औपचारिक रुपमा विजयी घोषणा गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थियो...


काठमाडौंमा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप

जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकामा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप लगाइनेछ । हिजोबाट सुरु भएको खोप अभियान भोलि (शनिबार) सम्म तीन दिन चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । मोर्डना र फाइजर खोप दिइरहेको महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै...


निजगढमा विमानस्थल बनाउने निर्णय सर्वोच्चद्वारा बदर

जेठ १२, काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय र अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्चले बदर गरिदिएको छ । बिहीबार सरकारका नाममा आदेश जारी गर्दै सर्वोच्चले विमानस्थल चाहिने भए अर्को विकल्प खोज्न आदेश दिएको छ । सर्वोच्चको बृहत्...


मूल्य, मान्यता र सिद्धान्त अनुसार चल्न नसक्दा सहकारीहरुमा समस्या – मन्त्री श्रेष्ठ

जेठ १२, धुलिखेल। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु मुल्य, मान्यता, सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिनु भएको छ । काभ्रेको धुलिखेलमा आयोजित सुशासन प्रवद्र्धन र व्यवस्थापन विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले...


छात्रवृतिमा एमबिबिएस भर्ना गरिदिन्छु भनी १७ लाख ठगी गर्ने पक्राउ

१२ जेष्ठ काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आफुलाई वीर...


अफगानिस्तान एकैदिन चारवटा बम बिस्फोट, कम्तीमा १२ जनाको मृत्यु

१२ जेष्ठ काठमाडौँ । अफगानिस्तानमा बुधबार एउटा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै मजार(ए(शरीफ क्षेत्रमा एउटा मिनीबसमा भएका तीनवटा बम विस्फोटमा कम्तीमा १०...


फोर्ब्स म्यागेजिनको सूचीमा पाँच नेपाली

जेठ १२, एजेन्सी । अमेरिकी म्यागेजिन फोर्ब्सले यो वर्षको एसियाका थर्टी अन्डर थर्टी एसिया अर्थात् ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट पाँच जना नेपालीहरू सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह,...


अध्यक्ष ओलीको आरोप – आयल निगम खारेज गर्न अर्बौँ को ‘डिल’ भएको छ

जेठ १२, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार निजी क्षेत्रलाई दिन लागेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले पेट्रोलियम...


नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

१२ जेष्ठ काठमाडौँ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । कतार फुटबल सङ्घले बुधबार सार्वजनिक गरेको मैत्रीपूर्ण खेलको तालिका अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टेसँग र जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको...


विदेश पठाई दिन्छु भनि ठगी गर्ने ब्यक्ति पक्राउ

जेठ १२, काठमाडौं, विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका– ८ बस्ने चितवन भरतपुर महानगरपालिका– ९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक...


गोकर्णेश्वर– ५ मा बजेटको दूरुपयोगः जीर्ण जगमा पर्खाल लगाउँदै

जेठ १२, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को कार्यालय परिसरमा प्राविधिक रुपमा त्रुटि र जीर्ण जगलाई आधार बनाएर नयाँ पर्खाल लगाउने कार्य भईरहेको छ । कार्यालय वरिपरि सुरक्षाको प्रयोजनका लागि निर्माण हुने सो पर्खालमा अपरिपक्वा तरिकाले निर्माण भईरहेको...


राहदानी विभाग आइतबार पनि खुल्ने

१२ जेष्ठ काठमाडौँ । सरकारले आइतबार साप्ताहिक विदा घोषणा गरेपनि राहदानी विभागले भने सेवा दिने भएको छ। सेवाग्राहीको उच्च्च चापका कारण विभागले आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको जनाएको छ। जेठ १५ देखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार...


भाडा वृद्धि नभएको भन्दै वीरगन्जमा पेट्रोलियम पदार्थको ढुवानी बन्द

१२ जेष्ठ काठमाडौँ । पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपनि ढुवानी भाडा वृद्धि नभएको भन्दै सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन्। पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी...


फौजी किराले बाली नष्ट गरेपछि किसान मर्कामा

१२ जेष्ठ काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन्। नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा...


प्रतिनिधि सभाको बैठक आज बस्दै

जेठ १२, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९÷ ०८० को नीति तथा...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…