SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको निधन

१८ जेष्ठ, काठमाडौँ । बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनी ५३ वर्षका थिए । स्टेजमा केके का नामले परिचित उनी मंगलबार कोलकाताको एउटा कलेजको कार्यक्रममा प्रस्तुति दिने क्रममा नै बिरामी भएका थिए ।...


सुख्खा पहिरो जाँदा संखुवासभामा २ मजदुरको मृत्यु

१८ जेष्ठ, काठमाडौँ । चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोले पुरिएर बुधबार दुई जनाको मृत्यु भएको छ । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए...


सुनको मूल्य घट्यो

१८ जेष्ठ, काठमाडौँ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला आठ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...


राष्ट्रपति भण्डारीले बडीमालिकामा पूजा आराधना

१८ जेष्ठ, काठमाडौँ । बाजुरा, राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा बुधबार बिहान पूजा आराधना गर्नुभएको छ । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको...


सुरु भयो माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

१८ जेष्ठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा बुधबारदेखि राजधानीमा प्रशिक्षण दिन थालेको छ । माओवादीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता...


हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

जेठ १८, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर...


सशस्त्र प्रहरी कर्मचारीहरुलाई वित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण

१८ जेष्ठ, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ १७ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा काठमाडौं उपत्यकामा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई वित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक मर्चेन्ट बैंक लिमिटेडका प्रमुख...


१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

जेठ १७, काठमाडौँ । राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति...


वास्तविक भूमिहिनले भूमि प्राप्त गर्ने गरि सरकारले काम शुरु गरेको छ – मन्त्री श्रेष्ठ

जेठ १७, काठमाडौँ । भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूूमिहिनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुश गर्ने गरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय भूमि आयोगले चितवनमा आयोजना गरेको केन्द्र...


राष्ट्रियसभामा सांसद झाको निधनमा शोक प्रस्ताव पारित

१७ जेष्ठ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सांसद डा.डिम्पल कुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना...


कक्षा ११ को ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक

जेठ १७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक...


मन्त्री आलेद्वारा तारागाउँ समितिका अध्यक्ष न्यौपाने बर्खास्त

जेठ १७, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् । अध्यक्ष न्यौपानेलाई ह्यात रिजेन्सी होटलसँग मिलेमतो...


काठमाडौंमा आजदेखि मेलम्चीको पानी वितरण बन्द

जेठ १७, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौं उपत्यकामा मंगलबारदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी...


म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रूपमा उपयोग गरिने

जेठ १७, काठमाडौं । सरकारले म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ । उनीहरूको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराउने...


बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तोः पूर्वअर्थमन्त्री

जेठ १७, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताउनुभएको छ । बजेटमाथि छलफलको क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बजेटको सैद्धान्तिक छलफलमा बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट मतदातालाई प्रभावित...


पोखरामा ८४ हजार रुपैयाँसहित आठ ‘जुवाडे’ पक्राउ

जेठ १७, काठमाडौं । कास्कीमा तास खेलिरहेको अवस्थामा ८४ हजार ६५० रुपैयाँसहित आठजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–४, चिप्लेढुंगास्थित पर्वतको कुस्मा नगरपालिका–१३ बस्ने जय परियारको सान्नानी दोहोरी साँझबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । गए राति पोखरा महानगरपालिका–१५ बस्ने...


कबड्डी फिल्मको बहिस्कारः चाबहिलमा विरोध प्रर्दशन

जेठ १७, काठमाडौँ । सामाजिक सञ्जाल, फेसबुक, टिकटक, ट्विटर लगायतमा कबड्डी– ४ चलचित्र बहिस्कार भएको छ । चलचित्र ‘कबड्डी ४’की नायिकाले सार्वजनिक रुपमै बौद्ध धर्मलम्बी पोषाक लगाएका एक व्यक्तिलाई झापट हानेर अपमान गरेको भन्दै विभिन्न संघसंस्था र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले...


आमिरको लाल सिंह चड्डा

१७ जेष्ठ, काठमाडौँ । चलचित्रलाल सिंह चड्डा को ट्रेलर सार्वजनिक गरिएको छ । कोरोना महामारीका कारण रोकिएको यो फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । ब्लकबस्टर चलचित्र ३ इडियट्स पछि लाल सिंह चड्डामा करिना र आमिरको जोडी जमेको छ...


पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान रोकियो

जेठ १७, कास्की । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङ्कर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिनुभयो...


विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरेको भन्दै विधार्थीहरूले गरे नाराबाजी

जेठ १७, बारा। बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीलेहरूले नाराबाजीसहित विरोध गरेका छन्। कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकहरूले रक्सीसहित भोजभतेर गरेको भन्दै...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…