SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


आगो लगाएर एक महिलाको हत्या

२५ जेष्ठ, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बारिलका ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको जानकारी दिनुभयो । प्रहरी निरीक्षक...


पब्जी खेल्न नदिएको रीसमा गोली ठोकेर आमाको हत्या

एजेन्सी । मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक किशोरले आफ्नै आमाको हत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशस्थित लखनाउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीका १६ वर्षीय किशोरले ४० वर्षीया आमालाई गोली प्रहार गरी...


ल्यान्डफिल साइटमा मिथेन ग्यास विस्फोट हुन सक्ने

जेठ २५, काठमाडौं । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ । चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौं महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ...


अमेरिकी सेनाको प्यासिफिक क्षेत्रका सेनापति भोलि नेपाल आउँदै

जेठ २५, काठमाडौं। अमेरिकी सेनाको प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लीन नेपाल भ्रमणमा आउने भएका छन्। उनी चार दिने सद्भावना भ्रमणमा बिहीबार नेपाल आइपुग्ने भएका हुन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले फ्लीन चार दिने नेपाल भ्रमणका क्रममा...


वडाध्यक्षसहित तीनजना कारागार चलान

२५ जेष्ठ, काठमाडौं । रुकुम पूर्वमा महिलाको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुना राख्न आदेश भएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिंह...


कसुर ठहर भएका जनप्रतिनिधिलाई निलम्बन गर्न निर्देशन

२५ जेष्ठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुर ठहर भएका व्यक्तिहरु निर्वाचित भएकाले कानूनअनुसार निलम्बनको व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विभिन्न मितिमा भ्रष्टाचार कसुरमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दयार गरेको र मुद्दा विचाराधीण रहेकै अवस्थामा...


लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रम आज, कृषिलाई प्राथमिकता

जेठ २५, बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। १०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले...


नेपाली युवा टोलीको परीक्षण जोर्डनसँग

जेठ २५, काठमाडौं । नियमित कप्तानसहित महत्त्वपूर्ण खेलाडीलाई बाहिर राखिएर बनाइएको नेपाली फुटबल टोलीले आज एएफसी एसियन कप छनोटको तेस्रो चरणमा जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान किरण चेमजोङसहित रोहित चन्द, अञ्जन विष्ट, अनन्त तामाङ,...


७ वषीय बालिकाको सव मकैबारी भेटियो

२५ जेष्ठ, काठमाडौं । सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव मकै बारीमा फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो । नेपाली काँग्रेसको वडा नम्बर...


आज केही नदीमा बहाव बढ्ने

जेठ २५, काठमाडौं । देशका केही स–साना नदीहरूमा आज पानीको बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, पाँचथर, संखुवासभा, धनकुटा, तेह्रथुम, झापा, मोरङ सुनसरी,...


नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि

२५ जेष्ठ, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ओखरपौवास्थित ल्याण्डफिल साइटमा वातावरण प्रदुषणको समस्या देखाएको छ । अध्ययनका क्रममा साइट क्षेत्रमा फोहोरको गन्धभन्दा बढी मिथेनको गन्ध भएको पनि औंल्याइएको छ । ‘अहिलेको गन्ध मापन गरिएको हो ।...


असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

जेठ २५, काठमाडौं । सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक विभागले आसर १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको हो । सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन...


नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

जेठ २४, काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न...


इम्बोस्ड नम्बर जडान गर्ने बाध्यकारी व्यवस्थाप्रति यातायातविज्ञ प्रधानको असन्तुष्टि

जेठ २४, काठमाडौं । यातायातविज्ञ देवेन्द्र प्रधानले सरकारले ल्याउन खोजेको इम्वोस्ड नम्बर व्यावहारिक नभएको बताएका छन् । उनले इम्बोस्ड नम्बर के कारणले कसको स्वार्थले लागू गर्न खोजिएको हो भनेर प्रश्न गरेका छन् । इम्बोस्ड नम्बर लागू गर्न सरकारले बाध्यकारी बनाएपछि...


भारतीय सुरक्षाकर्मीले दशगजामा गाडेका सिमेन्टेड पोल र काँडेतार सशस्त्रले हटायो

२४ जेष्ठ, काठमाडौँ । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संरक्षणमा भारतीय सशस्त्र वन रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न लगाएको काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ । दशगजा क्षेत्रको जमिन आफ्नोतर्फ पार्न भारतीय सुरक्षाकर्मीले...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किन भइरहन्छ बारम्बार एयर ट्राफिक जाम ?

२४ जेष्ठ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) देशको पुरानो ऐतिहासिक विमानस्थल हो। टिआइए सञ्चालनमा आएको करिब ७० वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ। निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा...


बर्दियामा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु

जेठ २४, काठमाडौं । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै स्थानीय...


सवारी दुर्घटनामा परेर एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको निधन

२३ जेष्ठ, काठमाडौँ । सप्तरीमा भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी) का नेता रामनारायण चौधरीको निधन भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नम्बरको स्कुटरलाई ना।६ ख ६३९९ नम्बरको ट्रकले सोमबार...


साइबर ब्यूरोमा अख्तियारको छानबिन

जेठ २४, काठमाडौं । नेपाल प्रहरीका केही ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारको छानबिनपछि केही ठेक्का त रद्द नै भइसकेका छन् । प्रहरीको साइबर ब्यूरोले करिब डेढ करोडमा खरिद गर्न लागेको ‘लग एनलाइसिस टुल्स’को ठेक्का हालै...


राप्ती हाइड्रो को आइपिओ निष्काशन

२४ जेष्ठ, काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…