SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


अपराध नियन्त्रण गर्न पर्चा टाँस्ने अभियान सुरु

१९ फागुन, काठमाडौँ । संखुवासभा ,गाउँबस्तीमा हुने अपराध नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले ४८ हजार घरधुरीमा जनचेतनामूलक पर्चा टाँस्ने अभियान सुरु गरेको छ । सदरमुकाम खाँदबारीबाट मंगलबार १ नम्बर प्रदेशका सचिव कालीप्रसाद पराजुली, १ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी अरुणकुमार...


काठमाडौं महानगरको निर्वाचन फाइनल परीक्षाः नेता सिंह

फागुन १९, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन् ।आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले भने,...


आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

फागुन १९, काठमाडौं। आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार। सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो। सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन्। ग्लाल्पो लोसार बौद्ध...


बिना सूचना परीक्षा सारिएको विरोधमा विद्यार्थीले गरे तोडफोड

१९ फागुन, काठमाडौँ । जनकपुरस्थित परीक्षा सारिएपछि विरोधमा राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीले तोडफोड गरेका छन् । गत बुधबार तय भएको परीक्षा बिना सूचना सारिएको विरोधमा वीवीए प्रथम वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विरोध गर्दै विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन्...


धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ निर्देशन

फागुन १९, काठमाडौँ । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र...


रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा पठनपाठन हुने

१९ फागुन, काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न महानगरपालिकाले आर्थिक सहगोग गरेको छ।बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरपछि प्रमुख...


वीरेन्द्रनगरमा जारी निषेधाज्ञा हटाइयो

१९ फागुन, काठमाडौँ । सुर्खेत, वीरेन्द्रनगरमा जारी निषेधाज्ञा बिहीबार विहान ६ बजेबाट लागू हुने गरी हटाइएको छ। शान्ति सुरक्षाको अवस्था समान्य भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरेर वीरेन्द्रनगरका विभिन्न ठाउँमा जारी गरेको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो। संसद्बाट...


विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान : राष्ट्रपति

फागुन १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन् । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका...


धनगढी देखी पोखरा सिधा हवाई सेवा सुरु

१९ फागुन, काठमाडौँ । निजी क्षेत्रको बुद्ध एयरलाइन्सले फागुन १८ गतेदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ । धनगढी विमानस्थलमा नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट नाटा सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट धनगढीका लागि उडान भरेको पहिलो बुद्धएयरका १८ यात्रुलाई...


सत्ता गठबन्धनका नेताको बैठक जारी, राजदूत नियुक्तिबारे छलफल

फागुन १९, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी छलफल बैठकको मुख्य एजेन्डा रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । यस्तै, गठबन्धन...


ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा

१८ फागुन काठमाडौँ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिहीबार शेर्पा समुदायको सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईका अनुसार फागुन १६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । ग्लाल्पो लोसार बौद्ध...


संसद् बैठक सुरु हुनेबित्तिकै एमालेको अवरोध

फागुन १८, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले बुधबार पनि प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध सिर्जना गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् । पार्टीले उठाएको माग सभामुखले सम्बोधन नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको...


एमसीए–नेपालद्वारा परियोजना व्यवस्थापकदेखि कार्यालय सहयोगीसम्म कर्मचारीको माग

फागुन १८, काठमाडौं । एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय...


सुनको मूल्य एक लाख रुपैयाँ नजिक

फागुन १८, काठमाडौँ। सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल...


पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

फागुन १८, काठमाडौँ । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलवार बेलुकीको यो दृश्य बुधवार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास...


पोखराका दुई ठाउँमा बर्डफ्लु पुष्टि

फागुन १८, काठमाडौँ । पोखरामा एभियन ईन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ। पोखराका दुई ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो। वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। ६...


एमसीसीलाई नोट गर्‍याे अमेरिकाले

फागुन १८, काठमाडौँ । नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको हो। टेलिफोन...


धनुषामा बालविवाहका घटना बढ्दै

फागुन १८, जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो । घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । एक्कासी त्यहाँ प्रहरी टोली पुगेपछि उत्साहको...


कांग्रेस मकवानपुरको पदाधिकारीको मत परिणाम सार्वजनिक

फागुन १८, मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ । आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामानुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । कठायतले ६११...


प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीको फोनवार्ता

फागुन १८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गर्नुभएको छ। टेलिफोन वार्तामा रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री देउवासँग कुराकानी भए लगत्तै ट्वीट गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनीले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…