SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


नेपाल वायुसेवा निगमलाई साउदी अरेबिया उडानको अनुमति

२३ फागुन, काठमाडौँ । साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरिएको छ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डायन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका...


एमाले मन्थली नगरपालिका अन्तर्गत १४ वटा काठमाडौं सम्पर्क मन्च गठन

फागुन २३, काठमाडौँ । नेकपा एमाले रामेछाप मन्थली नगरपालिका अन्तर्गत १४ वटा वडा– काठमाडौं सम्पर्क मन्च कमिटिहरु गठन गरेका छन् । शनिवार काठमाडौं सम्पर्क मन्चका अध्यक्ष बालकाजी श्रेष्ठको अध्यक्षतामा भएको वृहत भेलाबाट १४ वटै वडाहरुको कमिटि गठन भएको बताएका छन्...


बेनी–जोमसोम सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

फागुन २३, गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभीरलगायत स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक...


प्राज्ञिक को सुझाव प्रदेश १ को नाम सगरमाथा

२३ फागुन, काठमाडौँ । बिराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आज आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुझाव पत्र...


बन्यो एघार सदस्यीय महाभियोग सिफारिस समिति, एमालेले पनि दियो नामावली (नामसहित)

फागुन २२, काठमाडौं । प्रतिनिधि सभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति बनाएको छ । प्रतिनिधि सभाको आजको बैठकले यो समिति बनाएको हो । समितिमा रहेका सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीन विश्वकयर्मा, यसोधा गुरुङ, रामबहादुर विष्ट,...


तार्केश्वर नगरपालिका टिम च्याम्पियन

फागुन २२, काठमाडौँ । तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिताको उपाधी जित्न सफल भएको छ । कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वर नगरपालिका टिम च्याम्पियन बन्न सफल भयो। वादोकाइ कराते डो संघ नेपालको आयोजना र...


युक्रेनमाथि गरिएको युद्धको रुसभित्रै बिरोध

फागुन २२, लन्डन । विश्वभर विभिन्न सहरमा युक्रेन युद्धको विरोधमा हजारौँले प्रदर्शन गरेका छन् । युद्धका कारण आम नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको र लाखौं नागरिक विस्थापित हुन बाध्य बनाएको भन्दै तत्काल युद्ध रोक्न माग गर्दै प्रदर्शन गरिएको छ ।...


ललितपुरबाट २४ जुवाडे पक्राउ

फागुन २२, काठमाडौ‌ । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखाबाट शनिबार बेलुकी २४ जनालाई पक्राउ गरेको छ । प्रहरीले सेतीपाखास्थित एकबहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा जुवाखाल सञ्चालक गोरखा घर भई हाल इमाडोल बस्ने ३३ वर्षका तेज...


हरेक दिन हलुका उफ्रिनुहोस्, हड्डी बलियो बन्छ

एजेन्सी– शरीर स्वस्थ राख्न हामी नियमित व्यायाम गर्छौ, दौडन्छौँ, हिँड्छौँ। जुन निकै राम्रो हो। एउटा अध्ययनले दैनिक कम्तीमा दुई मिनेटसम्म हलुका उफ्रँदा हड्डी बलियो बन्ने र भाँचिने खतरा कम हुने देखाएको छ। उफ्रनुलाई व्यायामका रुपमा नलिइए पनि नियमितको हल्का उफ्राइले...


मानवअधिकार रक्षकसम्बन्धी १७ बुँदे स्थितिपत्र जारी

फागुन २२, कर्णाली । कर्णाली प्रदेशमा मानवअधिकार रक्षकसम्बन्धी १७ बुँदे स्थितिपत्र जारी गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले प्रदेशको राजधानी वीरेन्द्रनगरमा यही फागुन २० र २१ गते आयोजना गरेको मानवअधिकार रक्षकको प्रादेशिक सम्मेलनले सो स्थितिपत्र जारी गरेको हो । प्रदेशका...


दमौलीको एक हार्डवेयर पसलमा भीषण आगलागी

फागुन २२, काठमाडौँ । तनहुँमा दमौली बजारको एक हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार विद्युत् लाइन सर्ट भएको भुपाल हार्डवेयरमा आगलागी भएको बताइएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको स्थानीयले...


खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर

फागुन २२, लमजुङ । अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ स्थानीयवासी लाभान्वित भएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको...


आफ्ना नागरिकसँगै नेपालीको पनि युक्रेनबाट भारतले गर्‍यो उद्धार

२२ फागुन, काठमाडौँ । नयाँदिल्ली– भारतले आफ्ना नागरिकसँगै एक नेपालीको पनि युक्रेनबाट उद्धार गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीका अनुसार नेपाली नागरिक रोशन झासँगै अर्का एक बंगलादेशी नागरिकलाई पनि भारतले उद्धार गरेको छ । उद्धार गरिएका नेपालीको थप...


फेसबुक, ट्विटर रुसले गर्‍यो प्रतिबिन्धत

२२ फागुन, काठमाडौँ । रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै...


जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते

फागुन २२, जनकपुरधाम । धनुषामा एक युवकमाथि गोली प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ मा शनिबार राति गोली चलेको हो । गोली लागेर १८ वर्षीय मुकेश मुखिया घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दए । उनका अनुसार...


अवैध गर्भपतन मुद्दामा दुई जना पक्राउ

२२ फागुन, काठमाडौँ । सिरहाः लहान प्रहरीले दुई जनालाई अवैध गर्भपतन मुद्दामा पक्राउ गरेर कारबाही चलाएको छ। लहान नगरपालिका–३ मा राजदेवी मेडिकल नामक अवैध क्लिनिक सञ्चालन गरी गर्भपतन गराउँदै आएका ३८ वर्षीय उमेश चौधरी र उनकी पत्नी ३० वर्षीया राजकुमारी...


नासा मिसनको पहिलो आकर्षक तस्बिरमा देखिएका चम्किला बादल

फागुन २२, सीएनएन । लन्च गरेको दुई महिनामै नासाको नयाँ यन्त्र इमेजिङ एक्स–रे ले आफूले खिचेको पहिलो तस्बिर पठाएको छ जुन दृश्य वास्तवमै एकदम आकर्षक देखिन्छ । तस्बिरमा हामीले केसिओपीया ए को झलक देख्न सक्छौँ जुन सपरनोभा या विस्फोटित ताराको...


थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह

फागुन २२, हेटौंडा । मकवानपुर जिल्लाको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट भएको हो । आयोगको मुल्याङ्कनमा ७० दशमलव ०८ अंक प्राप्त गरेको थाहा नगरपालिकाका...


रुसले दुई सहरमा युद्धविरामको घोषणा गर्‍यो

२२ फागुन, काठमाडौँ । किभः रुसले दुई सहरमा युद्धविरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो जानकारी दिएका हुन्। उनका अनुसार...


माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

फागुन २२, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि बस्दै छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएकोथियो । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले ईमेजखबरलाई...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…