SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


सहमतिबाटै महाअभियोग : महरा

फागुन २२, बाँके । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले सत्तारूढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै...


मसाज सेन्टरमा भेटिए विद्यालय गएका तीन बालिका

२२ फागुन, काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठबाट सम्पर्कविहिन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। यही १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। बुढानीलकण्ठ...


नेकपा एकिकृत समाजवादी रोशीमा पार्टी वडा कार्यालय स्थापना

फागुन २२, काठमाडौँ । नेकपा एकिकृत समाजवादी काभ्रे जिल्ला स्थित रोशी गाउँपालिका वडा नं. ३ कमिटिले वडा पार्टी कार्यालय स्थापना गरेको छ । शनिवार रोशी गाउँपालिका वडा नं. ३ स्थित छापमा कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी काभ्रे जिल्ला कमिटि...


पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक धुम्रपान निषेधित क्षेत्र

२० फागनु, काठमाडौँ । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ। शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो। कार्यक्रममा बोल्दै ललितपुर...


सामाजिक सञ्जालमा भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गर्नेलाई कारबाही गर्ने

२० फागनु, काठमाडौँ । विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना...


माओवादी केन्द्रीय कार्य समितिको बैठक सुरु

फागुन २०, काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । माओवादी केन्द्रको पदाधिकारी चयन, कार्य विभाजन, कार्य समितिको पूर्णता, स्थानीय चुनाव लगायतका विषयमा छलफल हुने बताइएको छ । यस लगायत संसदबाट...


आठ लाखमा नेपालबाट भारतमा मिर्गौला तस्करी

फागुन २०, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा संलग्न रहेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ मा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामा छन् । उनले आर्थिक...


नेपाल र भारतका विभिन्न स्थानमा पुगेर बीपीको जीवनीबारे वृत्तचित्र छायाँकन

फागुन २०, काठमाडौँ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व प्रदान गरेका विश्वेश्वरप्रसाद कोईराला (बीपी) को जीवनीमा आधारित वृत्तचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । नेपाल र भारतका विभिन्न स्थानमा पुगेर छायाँकन गरेपछि सम्पादनको काम मात्र बाँकी रहेको बीपी...


जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै पस्यो भालु

२० फागनु, काठमाडौँ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ। गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो।बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको...


आजबाट संघीय संसद्का उपसभामुख र उपाध्यक्ष दुवै पद रिक्त

फागुन २०, काठमाडौँ । संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित दुबै पद रिक्त हुन पुगेका छन्। तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाङ्फेले ०७६ माघ ६ गते राजीनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको चार वर्षे पदावधि फागुन...


एक हजार रुपैयाँको नक्कली नोटको कारोबार गर्ने म्याग्दीमा भेटिए

२० फागनु, काठमाडौँ । एक हजार रुपैयाँको दुई थान नक्कली नोट म्याग्दीमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरबाट भेटिएको छ। निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने रघुगंगा गाउँपालिका–३ मा मजदुरबाट शंकास्पद नोट फेला परेको हो। आयोजनाको...


सांगठनिक कार्यविभाजन छाडेर एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग

फागुन २०, काठमाडौं। अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ। गत पुस १३– १९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन...


राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकियो

फागुन २०, काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज शुक्रबारदेखि सकिएको छ । नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका एक गरी २० जनाको पदावधि...


युवा मानसिकताको व्यवस्थापन आवश्यक छ – मन्त्री अथक

फागुन २०, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सहि ढंगले ब्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले...


न्यु डाँफे र जय किसानलाई सफलता

फागुन २०, नेपालगन्ज । बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसान स्पोर्टस क्लबले जित हासिल गरेका छन । बिहिबार नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा न्यु डाँफेले मोडेल टिमलाई २–१ ले पराजित गरेको छ । न्यु डाँफेका लागि बिमल...


नेशनल प्याब्सनको अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

१९ फागुन, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। उनले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई...


राष्ट्रगुरु योगी नरहरिनाथको १०८ औं जन्मजयन्ती आयोजित

१९ फागुन, काठमाडौँ । विश्व हिन्दू परिषद्, नेपालले राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती आयोजना गरेको छ । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले पूज्य योगी नरहरिनाथको जीवन र कार्यबारे विषय राख्नु भएको थियो । नेपालमा हिन्दुत्व...


आज विश्वभर श्रवण दिवस मनाइँदै

१९ फागुन, काठमाडौँ । ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारासहित आज विश्व श्रवण दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ३ का दिन विश्व श्रवण दिवस मनाउने गरिन्छ । आज विश्वभर विभिन्न कार्यक्रम गरी श्रवण दिवस मनाइँदै छ...


चार वर्षे कार्यकाल : कोरोना कहरदेखि बुर्जुवा शिक्षासम्मको समीक्षा

फागुन १९, काठमाडौँ । राजनीतिक र कोरोना सङ्क्रमणका बीचमा पनि प्रत्यायोजित विधानका सम्बन्धमा मन्त्रालय र मातहतका निकायलाई अवगत गराउन, स्पष्ट पार्न, जागरुक र सचेत तुल्याउन सफल भएको दाबी गरिएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको चार वर्षे कार्यकालको...


आयाेगले माग्याे स्थानीय निर्वाचन बजेट

फागुन १९, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले तीन निकायका लागि बजे व्यवस्थापन गर्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयका बजेटको व्यवस्था गर्नुपर्ने छ। मन्त्रालयका सूचना अधिकारी...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…