SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


सिमकोट बजार सरसफाइमा जुटे विदेशी नागरिक

२९ फागनु, काठमाडौँ । हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिकले गरेका छन्। बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकलाई यहाँ घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ...


रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र

२९ फागनु, काठमाडौँ । रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो । उनीहरु...


गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ कतै आलोचना कतै वाह् वाही

२९ फागनु, काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ। शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो।गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा...


जग्गा ठगी आरोपमा वडाध्यक्ष र मालपोतका नासुसहित ७ पक्राउ

२९ फागनु, काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी आरोपमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।भोटखोला गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा...


रसियाले दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक

२७ फागुन, काठमाडौँ । रूसले सन् २०२२ को अन्त्यसम्म आफ्ना देशबाट हुने २ सय भन्दा बढी विभिन्न सामाग्रीको निर्यातमा रोक लगाएको छ। युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रूसले त्यसको जवाफी कदम चालेको हो। रूसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा,...


लुगाफाटा भित्र लुकाइएका सर्प र छेपारा बरामद

फागुन २७, मेक्सिको सिटी । अमेरिकी सीमा गस्ती टोलीले गत महिना मेक्सिकोबाट अमेरिका छिरेका एकजना पुरुषका लुगाफाटाभित्र लुकाइएका अवस्थामा दर्जनौँ संख्यामा सर्प र माउसुली भेटाएको थियो । २५ फेब्रुअरीमा स्थानीय समयअनुसार बिहान करिब ३ बजे सान डियागो नजिक सान सिड्रो...


ड्रागन खेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन

तुलसीपुर। पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन्। आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन्। नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट। हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन्। दुई चरणको ड्रागनको फल...


मतगणनामा समस्या नआओस् भनेर हरियो रङ प्रयोग गर्न खोजेको आयोगको स्पष्टीकरण

फागुन २७, काठमाडौं । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न...


ग्लोबल आइएमई र कामना सेवा विकास बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर

२७ फागुन, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । कामना सेवा विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा...


अब विदेशबाट नेपाल आउँदा खोप कार्ड वा पीसीआर रिपोर्ट भए पुग्ने

फागुन २७, काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुले अब कोभिडविरुद्धको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ । बिहीबार एक विज्ञप्तिमार्फत अध्यागमन विभागले फागुन १६ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार खोप कार्ड वा पीसीआर नेगेटिभ...


संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छः शिक्षामन्त्री

फागुन २७, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभालाई सम्बोधन गर्दै उहाँले विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गर्दै र आफ्नो...


हरिसिद्धीको नाँच

२७ फागुन, काठमाडौँ । हरिसिद्धको नाँचलाई जाला प्याँख भनिन्छ । जाला भनेको हरिसिद्धीको प्राचीन नाम हो । प्याँख भनेको नाँच हो । नेपालको सबैभन्दा पुरानो मुखुण्डो लगाएर नाँच्ने नाम हरिसिद्धिको नाँच हो । यो २४०० वर्ष अगाडि सुरु भएको बताइन्छ...


फुङलिङ बजारमा आगलागी एकजना घाइते

२७ फागुन, काठमाडौँ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा आगलागी भएको छ । शुक्रबार बिहान करिव ८ः३० बजेतिर आगलागी हुँदा एकघर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एकघरमा आंशिक क्षति भएको छ । उक्त आगलागीमा परी एकजना वृद्धा घाइते...


युपी र उत्तराखण्डमा भाजपाको बहुमत , योगि आदित्यनाथ बने मुख्यमन्त्री

२७ फागुन, काठमाडौँ । नेपालसँग सीमा जोडिएको भारतका दुई राज्यमा विधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी परिणाम आएको हो।निर्वाचनमा दुबै प्रदेशका मुख्यमन्त्री पनि प्रतिस्पर्धामा थिए।...


भारतका पाँच राज्यहरुको विधानसभा निर्वाचनमा तीन ओटामा भाजपा र पञ्जाबमा आम आदमीको विजय निश्चित

२६ फागुन, काठमाडौं । नयाँ दिल्ली। भारतका पाँच राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ। पाँच राज्यहरुमध्ये पन्जाबमा आम आदमीको विजय निश्चित देखिन्छ भने तीन राज्यहरु– उत्तर प्रदेश, उत्तराखन्ड र मणीपुरमा भाजपाले...


युन सुक यओल बने दक्षिण कोरियाका नयाँ राष्ट्रपति

२६ फागुन, काठमाडौं । दक्षिण कोरियामा बुधबार भएको राष्ट्रपतीय चुनावको अन्तिम मतपरिणामअनुसार सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङ्गलाई झिनो मतान्तरले हराएर पिपल पावर पार्टीका युन सुक यओल निर्वाचित भएका हुन्। योनहाप न्युज एजेन्सीका अनुसार यओलले ४८.५६ प्रतिशत मत...


नेपाल बारको अध्यक्षमा ८ जनाको उम्मेदवारी

२६ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ र महासचिवमा ६ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ,...


माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत आयोजनाले कोरोनापछि गति लियो

२६ फागुन, काठमाडौं । कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको कुल ३७ मेगावाट जडित...


फागु पर्व विधिवत सुरु, ठड्याइयो वसन्तपुरमा चीर

२६ फागुन, काठमाडौं । काठमाडौं। रंगको पर्व फागु आज बिहीबार काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएसँगै देशभर फागुको विधिवत सुरुवात भएको हो। यो पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ। अन्तिम दिन...


१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

फागुन २६, पर्वत । झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…